अबको एनआरएनए दोश्रो पुस्ता मैत्री बनाऔँ

लामो समयदेखि विभिन्न पेशा व्यवसायमा संलग्न रहदै गर्दा प्रवासमा रहेका हामीहरु मुलुकसंग प्रत्यक्ष रुपमा जोडिन सकेका छैनौ। पछिल्लो समय करिव दुई दशकयता हामी गैरआवासीय नेपाली संघ एनआरएनए मार्फत नेपाल र नेपाली चिनाउन लागि परेका छौ। नेपालीका लागि नेपाली मुल नारा भएर नै मात्र नभनौ हरेक नेपालीले नेपाललाई माया गरौ भन्ने भित्रि लक्ष्य बोकेको गैरआवासीय नेपाली संघ एनआरएनएको अहिले नीतिगत र...

यो विपतमा कहाँ छन्,नेपाली संघसंस्थाहरु ? न्वारन मात्र गराएर जिम्मेवारी पुरा हुन्छ ?

वास्ताविक सुचना संप्रेषण गर्ने कार्यमा हामी कतै चुकेका त छैनाै ? जापानमा रहेका नेपालीहरुकाे हकहित अनि आपतबिपतमा सहयाेग गर्नै उद्देश्यले सय भन्दा बढी संघसंस्थाहरु स्थापना भइसकेका छन । सकृय ‌रुपमा औलामा गन्न सकिने केही संस्थाहरुले धेरै राम्रा अनि जनहितका लागि बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका छन भने आधाभन्दा बढी संस्थाहरु न्वारण मात्रै गराएर नतमस्तक भएर बसिरहेका छन । जापानबासी नेपालीहरुले...

जापानले आफ्ना नागरिक होऊन वा विदेशी, झ्याप्प मर्न चाहिं दिंदैन

यो देशले आफ्ना नागरिक होऊन वा बाहिरका नागरिक, झ्याप्प मर्न चाहिं दिंदैन । हिंजो एक जना मित्रले फेसबुकमा पोस्ट गर्नुभयो- कोरोना सुरु हुनु अघि नेपाल थिएँ, फर्केर आए पनि कामको तनाब थियो तर जापान सरकारले तीन महिनाको घर भाडा बापतको रकम उपलब्ध गरायो साथै सबैलाई दिएको प्रति व्यक्ति एक लाख येन अनुदान पनि दियो । अलि दिन पहिला एक जना मित्र...

व्यवसायिक उत्तारचडाव र आलोचनाका बिच ६२ वर्षे -नेपाल वायु सेवा निगम

वाईड बडीको भएको कारणले यस कोरोनाको समयमा विभिन्न देशमा भएको नेपालीहरूको उद्दार गर्न तथा मेडिकल सामाग्री लिन जानसकेको छ । भलै भाडा दरको असन्तुष्टी धेरैमा छ तर कोरोनाको यस्तो बिकराल परिस्थितिमा स्वेदश फर्कन चाहनेलाई ल्याईदिएको त छ । आफ्नो परिवार सँग भेट्न सक्ने त बनाईदिएको छ र अझै धेरै ठाँउमा लिन जाँदैछ । वाईड बडी भएकै कारण जापानसम्म डारेक्ट...

काेराेना महामारीका कारण प्रभावित जापानबासी नेपाली समुदाय

काेराेना महामारीका कारण बिश्वमा लाखाै मानिसहरुले ज्यान घुमाइ सकेका छन् ।जापानमा पनि यही महामारीका कारण सयाैकाे संख्यामा ज्यान घुमाउनु परेकाे छ ।जापानमा बसाेबास गर्ने नेपालीहरु भने काेराेना महामारीनै लागेर भन्दापनि काेराेना महामारीका कारण उत्पन्न अन्य समस्याबाट प्रताडित भएका छन् ।जापानमा हालसम्म (२०२०/६/२३)मा ६ जना नेपालीहरुमा मात्र काेराना संक्रमण भेटिएकाे र संक्रमितहरु सबै निकाे भएर घर फर्किसकेकाे सुखद खबर छ...

विहिबार जापानभर ४० जनामा कोरोना संक्रमण,टोकियो र होक्काईदोमा बढ्नेक्रम जारी

टोकियो । विहिबार जापानभर ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा वृद्धि भएको हो । विहिबार टोकियोमा २२ जना, होक्काईदोमा ७ जना,साईतामाकेनमा ३ जना, चिबा केनमा ३ जना,फुकुओकाकेनमा २ जना,खानागावाकेनमा १ जना, ओसाकामा १ जना र सिजुओकाकेनमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म जापानभर कोरोना संक्रमितहरुको संख्या १८ हजार ६० जना पुगेको छ...

जापानका ९१६ जना, उद्दार गर्नै पर्ने कि फर्कन चाहने ? हचुवाका भरमा सूची सार्बजनिक: एनआरएन

दीपक गौतम/ समाचार टिप्पणी।जापानको टोकियो स्थित नेपाली दूतावासले नेपाल फर्कन चाहनेहरुको सूची सार्बजनिक गरे पछि जापानमा पनि ९१६ जना उद्दारको पर्खाइमा रहेको समाचारहरु सार्बजनिक भैरहेका छन् । यस अघि एनआरएनए जापानले पनि घर फर्कन चाहनेहरुका लागि आबेदन दिन भनेको थियो, त्यतिबेला झन्डै ३ हजार बढीले आबेदन दिएको एनआरएनए जापानका प्रबक्ता सिद्दार्थ श्रेष्ठले जानकारी दिए। सरकारले उद्दार गर्न पर्ने अबस्थामा रहेका...

चार्टर उडानको लुट तन्त्र,पानी माथिको ओभानो बन्न खोज्दै सम्बन्धित निकाय

नागरिक उड्डयन प्राधिकरण को चार्टर उडान बन्द सम्बन्धमा अचानक आएको बिज्ञप्ति लाज पचेको नालायकी पनको पराकाष्ठ हो अनि चार्टर उडान शुरुहुदा ताका खुसियाली मनाउने हरु मध्येका केहि तथ्य भन्दा बाहिर गएर घिउमा आगो सल्काउन खोज्ने दले समाजसेवी हरु सस्तो लोकप्रियताको लागि चार्टर उडान मा लुट भएकोले बन्द गरेर ठिकै गर्यो भन्दै रोइलो गरिरहेका छन्। विपतको बेला अन्तरास्ट्रिय चार्टर उडानका नाउमा एयर्लाइन्स र ट्राभल एजेन्सी...

घरदेशको लकडाउनदेखि ऐतिहासिक फुकुओका सफल उडानसम्म(अनुभव)

कोरोना (कोभिड १९) भाइरसले विश्व आक्रान्त छ । धनजनको क्षति दिनप्रतिदिन बढ्दो छ । आर्थिक क्षेत्रमा परेको मारको हिसाबकिताब देशहरुले मात्र होइन, व्यक्ति व्यक्तिले पनि गर्न सकेका छैनन् होला । पहिले जिउज्यानको सुरक्षा नै प्रमुख हो, त्यही नै मानिरहेका छन् । यो महामारीमा परिवार एक ठाउँमा रहने प्रयत्न सबै गरिरहेका छन् । विदेशमै रोकिनेहरु त लाखौं छन्, लकडाउनले शहरदेखि...

फेसबुकले भेटाईदिएको जापानको ‘मिनि नेपाल’(ब्लग)

हाल सालै एक साँझ कार्यलयबाट निवासतिर  फर्किँदै थिएँ । फेसबुकमा एकजना शुभचिन्तकले नेपालको झल्को दिने केहि तस्बिरहरु पोस्ट गर्नुभएको रहेछ, त्यसैमा नजर टक्क अड्डियो । हिजो आज प्राय धेरैजसो कम्पनीहरु बन्द भएपनि मेरो चाहीँ  केहि घण्टा मात्रै भएपनि चलिनै रहेको छ र नियमित (सातामा ५ दिन)आउने जाने चलिनै रहेको छ । ट्रेन यात्रा अलि लामो भएकाले पढ्ने/लेख्ने तथा कहिले कहीँ मुभि हेर्नेसम्मको समय...