यो राजनीति गर्ने बेला होइन, बाँचे गरौंला..(विचार)
राजनीति मानव जिबनको अनिबार्य अंग हो, चेतना भएको कुनै पनि मानिस राजनीतिबाट अलग रहनु हुन्न भन्ने मान्यता बिश्वब्यापी रुपमा भएपनि राजनीति गर्नेहरुले आफ्नो स्वार्थहरू पुरा गर्न होस् या आफ्नो दलको लागि होस्, यो बिश्व महामारीमा फसिरहेको बिशाल दुनियाँमा कुनै पनि राजनैतिक नेता होस्, कार्यकर्ता होस्, उस्ले राजनैतिक तिकडमबाजिहरु खेल्नु अमानबीय गतिविधिको रुपमा प्रस्तुत गर्दा कुनै अन्याय नहुने मैले ठान्दछु...
कोरोना संक्रमण पोजिटिभ देखिदैमा आत्तिनु पर्दैन – डा रविन्द्र पाण्डे
चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडा लगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ । ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ । संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् । संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् । कोरोना संक्रमणको सवालमा हामी नेपाली तुलनात्मक रुपमा धेरै...
चुनौती लाई अवसर मा बदलौं ! कोरोना भाईरसका कारण आक्रान्त पर्यटनमा यसरी अगाडी बढ्ने कि !
अहिले कोरोना भाइरस ले अन्तराष्ट्रिय पर्यटन ठप्प प्राय छ! चाइना बाट सुरु भएको यो भाइरस अहिले कोरिया, जापान इटाली तथा ईरानमा उग्र रूपमा फैलिरहेको छ भने अन्तर्राष्ट्रिय मीडिया लाई आधार मान्ने हो भने संसारका १०० भन्दा बढीदेशमा फैली सकेको छ! विभिन्न देशहरुले पर्यटक को यात्रामा प्रतिबन्ध लगाएका छन्भने अरू देश हरु पर्ख र हेर को रणनीति मा छन! नेपाल ले पनि भ्रमण वर्ष २०२०...
नारी दिवस वर्षमा एकदिन भाषण गर्ने उत्सवकारुपमा होईन दैनिकीमा परिणत गरौँ
नेपालको सन्दर्भमा पुरुषप्रधान,पितृसतात्मक सोचको कारणले महिलाहरु पछाडि पारिनु केहि हद सम्म सत्य हो,भने मेरो विचारमा महिलामाथि हुने हिंसाका घटनाहरु नेपालको कानुनमा कडाई नहुनु अझै भनौं जसलाई जे मन लाग्यो त्यहि गरे हुने ,डरलाग्दा घटनाहरुमा पनि राजनितिक संरक्षणमा भित्रभित्रै चुपचाप छुपाउने परिपाटिले गर्दा पनि विकराल समस्याहरु वढिरहेका छन।नेपालि समाजमा घरेलु हिंसाका घटनाहरु पनि ब्याप्त छन, कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त...
कोरोना-भाईरस, जनजिवन र अर्थतन्त्र
चिनलाई विश्व को औधोगिक क्षेत्रको रुपमा हेरिने गरिन्छ। किनभने चिनमा संसारमा रहेको विभिन्न कम्पनिहरुको अधिकाकारखाना छ। जस्तै जापानको दैनिक जनजिवनमा प्रयोग गरिने वस्तुहरु लगभग ६०% भन्दा बढि समान चिन लगायतका देशहरु बाट आयात गर्ने गरिन्छ । चिनमा रहेको फ्याक्ट्री संसार भर आपूर्ति गर्ने समानहरु ३ महिना संम्मको लागि पुग्ने गरि समान बनाएर मौज्दात राखेको हुन्छ र संसार भरको लगभग ४०%...
दलबहादुर नबनी बाँच्नै नसकिने त होइन नि ! किन खन्निँदैछन् रबी माथि ?
रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी शो चलाउने भएछन् । अरिङ्गालको गोलो त्यतै खनिन शुरू भएछ । तर्क छ, नेता ‘आन्दोलन’ले जन्माउने हो, रियालिटी शो’ले होइन । उसो त सुन्दरी जन्मिने पनि सुन्दरी प्रतोयोगिताबाट होइन, आमाबाट हो । गायक जन्मिने साधनाबाट हो ‘नेपाल आइडल’ या ‘सारेगमप’बाट होइन । तिनलाई लाग्दो रहेछ, नेता जन्मिने ढोका सधैँ एउटै हुन्छ र त्यसको चाबी तिनीहरूसँग...
आँधीबेहेरीको सामना गर्दै स्व. रवीन्द्रको सपना साकार पार्ने अभियानमा विद्या
२०७५ फागुन १५ गतेअघिसम्म विद्या भट्टराईलाई राजनीतिक नेता र उहाँकासमकक्षी बाहेक अन्यले एउटा प्राध्यापकका रुपमा मात्र चिन्दथे । हुन पनिउहाँ तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्रअधिकारीकी धर्मपत्नी हुनुहुन्थ्यो । राजनीतिमा टाढा रहेर त्रिविमा प्राध्यापनपेशमा सक्रिय हुनुहुन्थ्यो । आफ्ना पति मन्त्री भए पनि उहाँले आफ्नो कामछोड्नुभएन । कहिल्यै पतिको हैसियतको उन्माद देखाउनुभएन । एउटी अशल बुहारी, जीवनयात्रा रुपी...
भिजिट नेपाल २०२० र हाम्रो लक्ष्य !
सन् २०१७ मा नेपाल आउने विदेशी पर्यटक को संख्या ९,४०,२१८ थियो जुन२०१८ सालमा बढेर ११,७३,०७२ हुन पुगेको छ। वार्षिक ग्रोथ रेट पनि२४.७७% रहेको छ।संख्यात्मक हिसाब ले हेर्दा हामी सफल देखिएका छौं।अर्को तर्फ २०१७ साल मा पर्यटकको सरदर बसाई१२.६ दिन थियो भने २०१८ सालमा आउँदा सरदर बसाई घटेर १२.४दिन हुन पुगेको छ। अहिले सरदर बसाईको ग्रोथ रेट माइनस १.५९ %रहेको छ।...
ताईफु कसरी सुरु हुन्छ ? हागिविस कस्तो प्रकृतिको ताईफु हो त ? ( जानकारी)
हाल जापानको दक्षिणबाट उत्तर-पूर्व तर्फ बढिरहेको शक्तिशाली हागिबिस ताइफुनको जोखिमबाट बच्नका निम्ति तयारी गर्न जापान सरकारले सर्वसाधारणहरुलाई निरन्तर आव्वान गरिरहेको छ। अत्यन्त बिनाशकारी हुने आँकलन गरिएको यो ताईफुन यो बर्ष जापानलाई प्रभाव पार्ने १९ औं ताइफुन हो । बर्षै पिच्छे बिशेष गरी एसिया प्यासिफिक, साउथ एसिया, अमेरिका/क्यारिबियन लगायतका क्षत्रका समुद्री तटमा अवस्थित भुभागहरुलाई तहस-नहस पार्ने ताईफुको उत्पत्ती कसरी हुन्छ...
सेप्टेम्बर १० मा चिबामा ‘जात्रै जात्रा’प्रदर्शन हुने, यसरी लिन सकिन्छ टिकट
टोकियो । दुई वर्षअघि प्रदर्शन भएको चलचित्र जात्राको सिक्वेलका रूपमा प्रस्तुत चलचित्र – जात्रै जात्रा’ जापानको चिबामा पनि प्रदर्शन हुने भएको छ । जापानको टोकियोमा यस अघिनै प्रदर्शन भईसकेको चलचित्र आगमी १० तारिख, चिबाको फुनाबासीमा प्रदर्शन गर्न लागिएको हो । टुकि ईन्टरटेन्टमेन्ट तथा जेनिथ रेमिटको प्रस्तुतीमा चिबामा बसोबास गर्ने नेपाली चलचित्र प्रेमीहरुको मागलाई सम्बोधन गर्ने उद्देश्यले जात्रै जात्राको प्रदर्शन गर्न...

