रविन्द्र मिश्र र मिलन पाण्डेलाई एक साझा पत्र -‘आखीर ‘जुन जोगी आए पनि कानै चिरेको’
नेताद्वय नमस्कार, म एक प्रदेशी नेपालीको तर्फबाट हजुरहरुसामु समसामयिक विषयवस्तुमा आधारीत रहि केहि जिज्ञासा राख्ने अनुमति चाहन्छु; अझैसम्म औषधि पत्ता लाग्न नसकेको कोरोना भाइरसको सामु १बर्ष बढि भयो विश्वका कैयौँ शक्तिशाली मुलुकहरु समेत नाजुक बन्दै गइरहेका छन् भने हाम्रो सानो अनि गरीब देश त झन् बढि मारमा परेको छ, अझ हाम्रो देशको त जिम्मेवार निकाय(सरकार) नै आफ्नो घरायसी काम(पार्टिभित्र गुट-उपगुट मिलान,पद-कुर्चीको...
आफ्नो व्यबहार सुधारौँ, नत्र जापानका नेपाली समुदायमा कोरोना संक्रमण भयभह हुनेछ ( विचार)
नोभेम्बर २ तारिख साँझ, मेरो ईन्बक्समा कान्तो क्षेत्रबाट एउटा म्यासेज आयो- दाई,म लगायत ४ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भयो, अहिले घरमै आईसोलेसनमा बसिरहेका छौँ । अव निको नहुने समयसम्म काम गर्न पाउँदैनौ, यो अवस्था कतैबाट केहि राहत मिल्छ की जानकारी दिनु है ! नोभेम्बर ४ तारिख हाम्रो संचारमाध्यमको अफिसियल एकाउन्टको ईनबक्समा कान्तो बाहिरका एक जनाले म्यासेज गर्नुभयो- सर, म …...
८/१०पटक सम्म त म बेहोश भएर बेड भन्दा बाहीर पल्टीएको हुन्थें(अनुभव)
म कोरोना COVID-19 महाकाल को बृहद मुख को घाँटी सम्म पुगेर फीर्ता भएको छु। COVID-19 के हो भन्ने कुरा जस्ले अती नजीक बाट नीयाल्यो त्यसले मात्र जान्दछ। अक्टोवर ७ तारीक म काठमाण्डू मा थीएँ बिहान ११:०० बजे तीर एक्कासी शरीर दुख्यो , टाउको दुख्यो , ज्वोरो आए जस्तो फील भयो अनी बेड मा पटीएँको निदाएछु। उठ्दा हल्का फ्रेस भएको आभाष...
जापानका नेपाली समुदाय तत्काल नसुध्रिए कोरोना संक्रमण अझ भयवह हुनसक्छ
टोकियो/जापान । जापानमा रहेका नेपाली समुदायमा यतिखेर कोभिड-१९ को त्रास बढ्दै गएको छ । पछिल्लो १२ दिन यतामात्रैको संक्रमित नेपालीहरुको संख्या र उनिहरुको सामाजिक भेटघाट तथा विभिन्न सभा समारोहहरुमा देखिएको उपस्थितीलाई मध्ये नजर गर्ने हो भने जापानका नेपाली समुदाय यतिखेर कोरोना संक्रमणको विषम अवस्थामा छ । जापानमा दैनिक १ हजार भन्दा बढी संक्रमित पुष्टि हुँदा नेपाली समुदाय सुरक्षित छन् भन्दै...
करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो, जनताले हात उठाएनन्
-सर्प पाल्ने नाममा झलनाथ खनालले नगरपालिकादेखि केन्द्र सरकारसम्मबाट बारम्बार करोडौं रुपियाँ लिँदै आउनुभएको छ- जनताले हात उठाएका छैनन् । -सिङ्गो विश्व, देश र जनता महामारीसँग जुध्दै गर्दा तपाईंहरू पार्टी फुटाउने अध्यादेशदेखि सांसद अपहरण र आफ्नै सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउन व्यस्त देखिनुभो – जनताले हात उठाएनन् । -आजसम्म बालुवाटारदेखि शीतलनिवाससम्मका गतिविधि, खर्च या बैठक पार्टीका भागबण्डा र कसले कसलाई सिध्याउने भन्नेमैं सीमित...
जापान आएर मेहनत गर्नेहरु निराश भएको मैले भेटेको छैन
मैले मेरो जापान बसाइँमा यहाँ बाट गम्भीर किसिमले अध्ययन अनुसन्धान गरेर धेरै मान्छेलाई उपयोगी हुने सामग्री तयार गर्न त सकेको छैन तर आफ्नो नियमित कामबाट बँचेको समयमा आफैले देखेका भोगेका सानातिना अनुभवहरु कहिलेकाहिँ सेयर गर्ने गरेको छु । मैले लेखनलाई पेशा त बनाएको छैन । तर आत्मसन्तुस्टिको विषय चाहिँ बनाएको छु । आज फेरि मैले विभिन्न सन्दर्भमा विभिन्न मान्छेसँग...
कस्ता ब्यक्तिले गर्न सक्छन बलत्कार ? बलत्कारका घटना हुनुको मनोबैज्ञानिक कारणहरु यस्ता छन
गोपाल ढकाल,मनोबिद ।पछिल्लो समय हत्या , हिंसा, बलात्कार जस्ता जखन्य अपराधका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन। भखरै मात्र बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीय बालिका सम्झना कामीको बलत्कार पछि हत्या भयो । कोरोनाको कहर र लकडाउनको बिचमा पनि यौन हिंसा, बलत्कारका घटनाहरु बढेर गएको देखिन्छ। यस्ता घटनाहरु किन हुन्छन? यसका पछाडीको मनोबैज्ञानिक कारणहरु के के हुन सक्छन हेर्नुहोस … असामाजिक ब्यक्तित्ब :...
बिश्व आत्महत्या रोकथाम दिबस : कोरोनाको संकटपछि आत्महत्याको अबस्था
गोपाल ढकाल, मनोविद । आत्महत्या बिश्वब्यापी रुपमा नै जठिल समस्या बन्दै गएको छ । आत्महत्या रोकथाम तथा यस बिषयमा जनचेतना बढाउने उदेश्यले प्रत्येक बर्ष 10 sep का दिन बिश्व आत्महत्या रोकथाम दिबस मनाउँदै आएको छ । यस बर्ष पनि यो दिबसको नारा ” आत्महत्या रोकथाममा सबैको सहकार्य” रहेकोछ । यो बर्ष कोरोनाको संकट र लकडाउनले शारीरिक, मानसिक, सामाजिक , आध्यात्मिक, आर्थिक...
प्रत्यक्ष दोहोरीको सुन्दरता, भाका प्रयोग र श्रष्टा अधिकार-प्रकाश सपुत
खासमा हरेक दिन उस्तै भएर होला यो लडाउन अवधिमा तिथी मिती याद नहुने रैछ । तर हरेक दिन केहि नया कुरा हेर्ने, नया कुरा पढ्ने, केहि नया कुरा सोच्ने मनसायले अलिअलि दिन र बार चाहि हेक्का राख्ने प्रयास गर्छू । म कुनै पनि कुरामा पोख्त छैन तर मेरो रुचिको दायरा अलिकति फराकिलो भने छ । विहिबार दिनभरी VMA TVमा...
कोभिड-१९ को महामारीमा जिम्मेवारी सम्हाल्दा जे देखेँ, जे भोगेँ
कोभिड १९ ले जनजिवन अस्तव्यस्त बनाई रहेकै छ, तर पनि म भने यस्ता काम गर्नतिर लागेको छु । कोरोना सगै समय र परिस्थितिले दु:ख पाएका दाजुभाईदिदी बहिनीहरुलाई सहयोग गर्न नारिता एयारपोर्ट जाने आउने गर्छु त्यसैगरी जापानिज भाषाको समस्या पर्दा होस वा नेपाल जान आवस्यक पर्ने विविध परिक्षण गर्न मात्रै होईन सन्तान जन्माउन हस्पिटल गएका तर भाषाले अप्ठारो परेका नेपाली दिदिबहिनीहरुलाई...

