विगतमा आफूले भोगेका तिता भोगाईहरुले समस्यामा परेकाहरुको सेवामा जुट्न उत्प्रेरित गरिरहन्छ
खासमा यता जापान आउनुको एक मात्रै ध्येय त आफ्नो निजी जीवन आर्थिकरुपमा सहज र सबल बनाउँनु नै थियो। त्यसैका लागि, र शुरुमा त मात्र मामका लागि काम खोजियो। मामका लागि गरिने कामले दिने गरेका कष्टहरू अचाक्ली तीता हुन्थे। त्यतिबेला आड भरोसा दिनसक्ने नेपाली मनहरूसँग जान पहिचान नभएर पनि होला, कोही पनि भेटिदैनथे। यो मन त्यसै त्यसै फतक्कै गलेर आउँथ्यो,...
पहिले माहमारीमा बचौँ,बाँचेपछी शासकलाई त भोलि चुनाबमा देखाउँला
लगभग एक हजारको संख्यामा मात्र साथीभाई र आफन्तहरु जोडिनु भएको मेरो फेसबुकमा हिजो आज प्रत्येक एक/दुई घण्टामा नयाँ – नयाँ फोटो पोस्ट हुन्छ हार्दीक श्रद्धाञ्जली शीर्षकमा मेराऔंलाहरु थाकीसके ति फोटोहरुमा चीर शान्तीको कामना लेख्दा /लेख्दा रेडियो,टेलिभिजन,अनलाईन न्युजपोर्टलहरु जताततै मृत्युको खबर आफन्तको चित्तकार र श्वासको लागि हारगुहार बाहेक केही सुन्दिन म,लाग्छ मृत्युकोकुनै मौसम चलीरहेछ। कर्मभूमीमा हरेक दिन १० लाख जनालाई कोभिड बिरुद्धको...
यो लेख्दै गर्दा मेरा निकटका १५ जनाले कोरोनाकै कारण ज्यान गुमाईसके, कम्तिमा उपचारको व्यवस्था होस्
खंड्गप्रसाद ओली अंकल नमस्कार ! सुरुमा प्रधानमन्त्री भनेर संबोधन गरुँ भने कतै सोर्सफोर्स लगाउनुपर्ने गन्धले बसि टिक्न दिँदैन मलाई। किनकि मलाइ आज भन्नै पर्ने केहि कुरा छन् । तपाई मुलुकको प्रधानमन्त्रीमा पुन नियुक्त हुनुभएको छ यद्यपी, जनता बाँचेपछि बधाई दिनेछु । किनकि मेरो मातृभुमि, मेरो घर देश नेपालको अविभाबक तपाई पनि सोकमै हुनुहनन्छ भन्ने ठानेको छु । अहिले यो सबै...
११ महिना भयो जापान जाने दिन कुरेर बसेको, न जान सकियो न आश मार्न !
आज ठ्याक्कै ११ महिना भएछ, हुँदा खादाको जागिर छाडेर,जापान जाने मिठो सपनामा रुमल्लिएको । तर के गर्नु यो सपनाबाट न बिउँझिन सकेको छु, न त सपनामै रमाउन सक्छु । नेपालमै जागिर राम्रै थियो, महिनाको २०/२५ हजार कमाई भईरहेको थियो । खान बस्नलाई त कुनै समस्या थिएन । तर,सँधै २०/२५ हजारले नपुग्ने रहेछ । अनि नेपालमै अरु जागिर वा पेशा व्यवसाय...
अन्तराष्ट्रिय उडान स्थगित गर्नु कोरोना नियन्त्रणको उपाय होईन,पुर्ण सुरक्षाका उपाय अप्नाएर खोल्नुपर्छ
विदेशबाट आउँदा सबैले ७२ घण्टा भित्रको PCR Negative Report अनिवार्य लिएर जानुपर्ने पर्ने नियम छ । यो अर्थमा हेर्दा भारत (स्थलमार्ग बाट )बाहेक अन्य देशबाट आएकाहरूमा कोरोना देखिने सम्भावना कम छ । तर नेपालमा कोरोना बढ्यो भनेर हचुवाको भरमा नेपाल सरकारले अन्तराष्ट्रिय उडान बन्द गर्यो । यो कत्तिको व्यवहारिक उपाय हो कोरोना नियन्त्रण गर्न ? हास्यास्यस्पद कुरा त के...
जापानको एयरपोर्ट झरेपछिको तनाव, भोग्नेको अनुभव
साथमा हुनु पर्ने कागज पत्र : कोरोना नेगेटिभ भएको ल्याव र डाक्टरले प्रमाणित गरेको कागज। barcode/QRcode,पासपोर्ट, जाईरोकाड जापानको एयरपोटभित्र बिशेष गरि चेकहुने र गर्नु पर्ने तनावको काम: -Install OSSMA -Install skype -Save Lication information -Install COVID-19,Contact-Confirming Application (COCOA) (यि install नेपालबाटै तपाईको मोबाईलमा गर्नु भएमा तपाईको एयरपोट भित्र करिव २ घन्टाको समय बचत हुनेछ । -Skype install गरि सकेपछि एकाउन्ट पनि खोल्नु होला, सोहि समयमा तपाईलाई Skype मा म्यासेज...
सस्तो वाईफाई र क्यासब्याकको लोभमा जापानका नेपालीहरु ठगिईँदै ,अधिकांस कालोसुचीमा पर्दै
दाई, जापानीहरुको पसलमा चाहीँ वाईफाई किन महंगो हुने होला है ? मेरो एक जना चिनेको दाईले त सित्तैमा ६ महिना चलाउन मिल्ने वाईफाई चलाईरहनु भएको छ । किन्नेबेलामा पसल जानु पनि नपर्ने रे ,फेसबुक पेजबाटै कुरा गरेर लिएको रे ! ३ महिनाको शुल्क फ्रि अनि ट्याव/ आईफोन दिने भन्दै wi-fi भिडाउने अनि ३ महिना पछि वाईफाई नचलेर सम्पर्क गर्दा रिप्लाई...
अब, नेताहरुको परिक्षा
मोहन घले/ प्रधानमन्त्री केपि शर्मा ओलिले संसद बिघटन गर्न गरेको सिफारिस सर्वोच्च अदालतले अबैधानिक भन्दै बदर गरिदिए पछि नेपाली राजनितिको मुलबाटो जननिर्वचित संसदमा फर्किएको छ । शंका र आशंक विच अदालतमा बहस जारी रहेका समयमा पार्टिहरु लगायत नागरिक समाज पनि विपक्षमा उभिए पछि अध्यारो राजनितिको यात्रा तय गर्न लागेको नेपाली राजनिति अदालतको निर्णयसगै फेरी संसदमा फर्किएको हो । यो सगै दुई...
भूकम्प,मन कम्प एक अनुभूति
रातको ११ बजिसकेको थियो । छोराहरू पावन र रासेन मस्त निद्रामा थिए । श्रीमती अफुरोमा बसेर मोबाइलमा टेलि सिरियल हेर्दै थिइन् । प्रेम दिवसको पूर्वसन्ध्यामा प्रेममय बनेका फेसबुकका भित्ताहरू अनि नेपाली आन्दोलन र आमसभाका रङ्गीचङ्गी दृश्यहरूमा म पनि रुमलिई रहेको थिएँ । एक्कासी केही कम्पन महसुस भयो । घडी हेर्दा ११:८ भएको थियो । म जुरुक्क उठेँ । हेर्दाहेर्दै भित्तामा...
परदेशमा,प्रदर्शन ?
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकार बिरुद्द प्रदर्शन गरिरहँदा कांग्रेस समर्थकहरुले विदेशमा पनि प्रदर्शन गरेको देखियो । जुन देशलाई नेपालको आन्तरिक कुराबारे कत्तिपनि चासो छैन त्यहि देशमा आफ्नै देशको सरकार बिरुद्द प्रदर्शन गरेर बिदेशमा क्रियाशील कांग्रेस समर्थकले (जन सम्पर्क समितिहरु) कसलाई के संदेश दिए होलान म आफै सोचमग्न भएको छु । म राजनीतिक रुपमा कसैप्रति पूर्वाग्रही छैन, कसैप्रतिको रिस...

