नेपालले जनताको नेता ,राष्ट्रको नेता कहिने पाउने ?
नेपालमा मा जनताको नेता कहिने पाहुने देश जनता र राष्टलाई अगाईी बढाउनेदुरदृस्टि तेस्तो नेता राष्टराष्टीयताको गरिमालाई माथी पुर्याउने भिजनेबल सहितको नेतृत्वगर्ने राष्चको नेता नेतृत्व कहिले दिने कसले गर्ने ? वास्तमा नेपाल हिमाल ,पहाड ,तराई लगायत पुर्बमेची देखी पच्छीम महाकाली लीपुलेख सम्मका जनताको वनेभाबनालाई समेटेर बेवस्था होइन जनस्थरमा अबस्था परिबर्तन गरि सिङगो राष्ट निर्माण गरि बिश्व शक्तीशाली आर्थीक सम्पन्न देश नेपाल...
असल नेतृत्त्वको एक उदाहरण हुन नेपाल क्रिकेट संघका (क्यान ) सचिव पारस खड्का
जबसम्म कुनै पनि क्षेत्रमा असल नेतृत्त्व हुदैँन तबसम्म जतिसुकै स्रोत र साधन भएतापनि त्यसले उल्लेखिय सुधार र परिवर्तन ल्याउन सक्दैन तर असल नेतृत्त्व भएमा आवश्यक स्रोत र साधनको अभावका बाबजुत पनि केहि सुधार गर्ने प्रयास भने भइरहेको हुन्छ। पछिल्लो समय नेपालको क्रिकेट क्षेत्रमा देखिएको परिवर्तनको आधार पनि पुर्व कप्तान तथा क्यानका सचिव पारस खड्का नै हुन। करिब २ दशक जति...
यहि मंसिर १५ गतेबाट आयोजना हुने नेपाल प्रिमियर लिगले क्रिकेट प्रेमीहरुमा छाएको खुशी
नेपाल क्रिकेट संघ (क्यान)ले यहि मंसिर १५ गतेबाट पुस ६ गतेसम्म आयोजना गर्न गइरहेको एनपिएलले नेपाली क्रिकेट जगत र फ्यानहरुमा छुट्टै किसिमको खुसि र उत्साह प्रदान गरेको छ्। विगत लामो समय देखि घरेलु लिगका प्रतियोगिताहरु नभएको कारण पनि यतिबेला एनपिएलको प्रथम संस्करलाई निकै महत्त्व र नेपाली क्रिकेट खेलाडीहरुको भविष्यको रुपमा पनि हेरिएको छ। प्रतियोगिताका हरेक खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय...
जापानमा बालबच्चा हुर्काउदैँ गरेका नेपाली अभिभावकहरुमा देखिएको दोधारेपन
यतिबेला जापानमा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ।विशेषगरी जापानमा वर्किङ्ग भिसा,व्यावसायिक भिसा, पारिवारिक भिसा ,SSW भिसा र अध्ययनको लागि विद्यार्थी भिसा मार्फत नेपालीहरु आउने गर्दछन। पछिल्लो समय विद्यार्थी भिसामा आउने विद्यार्थीहरुले आफ्नो अध्ययन पुरा गरी जापानमै रहेका नेपालीसँग बिहे गर्ने वा नेपालमा गएर बिहे गरि जापनमै लिने पनि गर्दछन।जापनमा विभिन्न भिसामा रहेका व्यक्तिहरुले केहिले जापानमै बच्चा जन्माएका छन...
नेपालले नचिनेको महाबिर पुन
म्यादी जिल्लाको नाङ्गी भन्ने सानो गाउँमा जन्मेका महावीरपुनको जन्म हाल अन्नपूर्ण गाउँपालिकामा पर्छ उतिबेला चार हजार पर्वत भनिने गाउँमा हजुरबा मैते पुन को नाती बाबा कृष्ण पुन र आमा पूर्वी पुनको छोरा ठ्याक्कै कसैलाई पनि थाहा नभए पनि बाजेको भनाइ र आमाको भनाइ अनुसार राजा स्वर्गवास देवसान भएको साल र त्यही साल माघ महिनामा जन्मेको अनुसार अड्कल काट्दा २०११...
यसकारण नेपाली विद्यार्थीहरुको लागि जापान कल्पना गरेको भन्दा फरक छ
पछिल्लो समय विश्वका विभिन्न मुलुकहरुमध्ये अध्ययन तथा रोजगारीको लागि जापान पनि प्रमुख गन्तव्य भएको छ।अध्ययनको लागि युरोपियन देशको तुलनामा केहि सस्तो र अन्य कागजी प्रकृयागत कुराहरुमा पनि केहि सहज अवस्था भएको हुनाले यतिबेला धेरै नेपालीहरुको रोजाईमा जापान परेको छ।जापान एउटा यस्तो देश हो जहाँ अवसरका ढोकाहरु प्रसस्तै हुँदाहुँदै पनि भाषाकै कारणले मात्रै पनि विभिन्न समस्याहरु आउने गर्दछन ।विशेषगरी हाम्रो...
यसकारण जापानमा समुन्द्र तथा खोलामा पौडी खेल्ने क्रममा वर्षेनी नेपालीहरुको मृत्यु हुने गर्दछ
जापानमा बढ्दो गर्मीसँगै खोला तथा समुन्द्रमा परिवार र साथिभाईहरु मिलेर पौडी खेल्न जाने धेरैजसो नेपालीहरुको योजना रहेको हुन्छ।अत्याधिक गर्मीसँगै कम्पनीहरुले दिने बिदा साथै विद्यार्थीहरुको लागि पनि कलेजले दिने गर्मी बिदामा गर्मी छल्नकै लागि र रमाइलो गर्न पनि समुन्द्रमा जाने अधिकांश नेपालीहरुको चलन रहेको पाइन्छ। विगतका वर्षहरुलाई हेर्ने हो भने जापानमा खोला तथा समुन्द्रमा पौडी खेल्ने क्रममा केहि नेपालीहरुले वर्षेनी...
नेपालको राजनीति अवस्था “जुन जोगी आए पनि कानै चिरेको”
पछिल्लो समय नेपालको राजनीतिक घटनाक्रमहरुलाई हेर्दा “ जुन जोगी आए पनि कानै चिरेको “ भन्ने उखान पुराना दलका नेताहरु र उदाउँदै गरेका नयाँ दलका नेताहरुलाई खुबै सुहाउने देखिन्छ। चुनावको बेलामा जनताहरुलाई विभिन्न किसिमका आश्वासन र घोषणापत्र मार्फत विकाश र परिवर्तनका सपनाहरु देखाएतापनि कार्यन्वयनमा भने अधिकांश नेताहरुबाट शुन्यता जस्तै देखिन्छ।नेपालको इतिहासको कालखण्डहरुलाई हेर्ने हो भने पनि विभिन्न किसिमका जनआन्दोलनहरु हुदैँ...
जापानमा पछिल्लो समय नेपाली विद्यार्थीहरुको अवस्था !
पछिल्लो समय जापानमा नेपालीहरुको संख्या निरन्तर रुपमा बढ्दो रहेको छ भने विद्यार्थी भिसामा आउनेहरुको संख्या पनि उस्तै क्रमिक रुपमा बढिरहेको छ। विशेषगरी अन्य देशको तुलनामा जापानमा अध्ययनको लागि आवश्यक कागजात र प्रकृयागत काम पनि सहज र सस्तो भएको हुनाले यतिबेला अध्ययनको लागि धेरै नेपाली विद्यार्थीहरुको प्रमुख रोजाईमा जापान परेको छ। नेपालमा आजभोलि १२ कक्षाको अध्ययन पुरा गरिसकेपछि नेपालमै उच्च...
अनलाईन सपिङ्गबारे अनुभव र सजगता अपनाउनु पर्ने अवस्था !
मैले यहाँ amazone.co.jp को अनुभव राखेको छु ! हुन् त अनलाईनबाट सामान किन्दा शतप्रतिशत विश्वसनीयता त हुँदैन यद्यपी समय अभाव,आवस्यकता,छिटोछरितो, मुल्यमा समेत सुपथ हुने कारण प्रयोग गरिएको हुन्छ । मैले बिगत ८ बर्षदेखि जापानमा amazon बाट सामान किनिराखेको छु,कहिलेकाहीं गल्ति अर्डर वा आएको सामान चित्त नबुझ्दो वा ड्यामेज भएपनि फिर्ता प्रक्रियाको झन्झटले गर्दा त्यत्तिकै छोडिन्थ्यो !अलि बढि मूल्य परेको वा कामै...

