जापानमा नेपाली समुदायको बार्बेक्यु पार्टीको ढाँचामा थोरै परिवर्तन गर्ने कि ?

जापानमा गर्मीयाम शुरु भएलगत्तै अन्य समुदायहरुसंगै नेपाली समुदायबीच पनि बार्बेक्यु पार्टी गर्ने चलन निकै व्यापक बन्दै गएको छ। वसन्तको सुरुवातसंगै पार्क, नदी किनार र खुला स्थानहरूमा साथीभाइ, आफन्त, परिवारजन भेला भएर खानेपिउने, गीतसङ्गीत र रमाइलोको कार्यक्रम आयोजना गरिँदै आएको छ । यस वर्षपनि हरेक साता कम्तिमा २ वटासम्म यस्ता बार्बेक्यु पार्टीहरु आयोजना भइरहेका छन् । यस्तो पार्टीले परदेशी भूमिमा...

कान्साईमा आयोजना हुने “नेपाल महोत्सव २०२५” ले दिँदै गरेको नयाँ सन्देश

पछिल्लो समय जापानका विभिन्न शहरहरुमा बढ्दो नेपालीहरुको संख्यासँगै नेपालका विभिन्न चाडपर्व तथा विशेष अवसरहरुमा नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरु हुँदै आइरहेका छन भने प्रमुख शहरहरुमा नेपाल फेस्टिवलहरु पनि आयोजना हुँदै आएका छन । यसैगरी जापानको ओसाकामा पनि गैरआवसीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति कान्साईले सम्पन गरेको करिब २ महिना पुग्दै गर्दा फेरि गल्कोट समाज कान्साई जापानको मूल...

जापानमा, आगामी वर्षको मार्चमा सोचुग्योउ भई कम्पनी प्रवेश हुने विद्यार्थीहरुको लागि अबको चुनौती तथा अवसरहरु

यतिबेला जापानमा अध्ययनरत २०२६ मार्च महिनामा दाईगाकु तथा सेन्मोन गाक्को सोचुग्योउ (Graduate)हुने विद्यार्थीहरु स्युउस्योकुको लागि कम्पनी खोज्ने तयारीमा रहेका छन। यिनै कुराहरुलाई मध्यनजर गर्दै भाषा ,सीप तथा सम्बन्धित विषयको क्षेत्रमा क्षमतावान र योग्य विदेशी विद्यार्थीहरुलाई आफ्नो कम्पनीमा राख्नको लागि विभिन्न कम्पनीहरुले अब विस्तारै सेचुमेखाइ(Seminar) कक्षाहरु सन्चालन गर्नेछन ।त्यसैले गाक्कोमा कम्पनीहरुबाट आउने सुचना तथा जानाकारीसँग अपडेट हुँदै अघि बढ्नु पर्दछ।सेचुमेईखाई...

दोहोरो चरित्रमा रमाएका डायस्पोराका नेपालीहरू ! आफुले गरे सबै राम्रो,अरुले गरे खत्तम !

विदेशमा रहेर मातृभूमिको माया गर्ने, देशका नीतिगत कमजोरीमाथि प्रश्न उठाउने र सुधारको आवाज बुलन्द गर्ने आशा गरिएको नेपाली डायस्पोरा दोहोरो चरित्रमा अल्झि रहने स्वार्थलोलुपहरुको झुण्ड बन्न पुगेको छ। सामाजिक सञ्जालमा नेताहरुको आलोचना, नेतामाथि चर्को टिप्पणी गर्नेहरू नै ती नेता विदेश भ्रमणमा आउँदा भने स्वागत गर्न फूलमाला बोकेर विमानस्थलमा लाईन लागिरहेका दृश्यहरू सामान्यजस्तै देखिन्छन् । सवाल उठ्छ – के डायस्पोराका नेपाली समुदायको...

जापानमा सेनमोन (専門学校) तथा दाईगाकु (大学) प्रवेश गर्दा तयारी र ध्यान दिनुपर्ने कुराहरु

विद्यार्थी जीवन एक तहलाई समापन गर्दै अर्को तहमा पाइला प्रवेश गराउँदै अध्ययनको एउटा सार्थकतासँगै आफ्नो भविष्यलाई सुनिश्चित गर्ने यात्रा हो। देश तथा विदेश जहाँ भएपनि विद्यार्थी जीवन सङ्घर्षपुर्ण र जटिल अवस्थाहरुलाई आत्मसाथ गर्दै अघि बढ्न जरुरी पर्दछ भने हरेक विद्यार्थीको एउटै साझा उद्देश्य भनेको आफुले प्राप्त गरेको शिक्षाको विषय अनुसार आफ्नो ज्ञान तथा सीपलाई सहि स्थानमा पाइला टेकाउनु पनि...

जापानको कान्साईमा भव्य र सभ्य रुपमा सम्पन्न नेपाल फेस्टिभल सँगै कान्साईवासीमा देखिएको खुसी

“नेपाल र नेपालीको जापानमा पहिचान, नेपाल फेस्टिभलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन” भन्ने मूल मान्यताका साथ, नेपाली राजदूतावास टोकियोको सहकार्यमा गैर-आवासीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति (कान्साई)को आयोजना तथा कान्साईमा सक्रिय सङ्घ-संस्थाको सह-आयोजनामा नेपालको कला, संस्कृति, रीतिरिवाज र परम्परालाई प्रवासमा निरन्तरता दिने उद्देश्यले यही मिति २०२५ अप्रिल २६ र २७ तारिखका दिन आयोजना भएको “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” सम्पन्न मात्र...

जापानमा नयाँ विद्यार्थीहरुको लागि अवसर तथा सामना गर्नु पर्ने चुनौतीहरु

पछिल्लो समय नेपालीहरुको लागि अध्ययन तथा रोजगारीको लागि जापान पनि प्रमुख गन्त्यव्य भएको छ।जुनसुकै देश भएतापनि विद्यार्थीहरुको लागि केहि सङ्घर्ष र चुनौतीपुर्ण रहेको हुन्छ यसैगरी जापानमा पनि धेरै अवसर हुँदाहुँदै केहि चुनौतीहरु पनि रहेको छ। विशेषगरी जापानको अधिकांश क्षेत्रमा जापानी भाषाको मात्रै प्रयोग हुने भएकोले विदेशी व्यक्तिहरुलाई सुरुमा केहि कठिन भएको हुन्छ। जापानमा समयको महत्त्व बुझेर इमान्दारी र अनुशासित भएर...

यसकारण कान्साईमा हुने प्रथम नेपाल फेस्टिवललाई महत्त्वपुर्ण रुपमा हेरिएको छ।

पछिल्लो समय जापानका विभिन्न शहरहरुमा बढ्दो नेपालीहरुको संख्यासँगै नेपालका विभिन्न चाडपर्व तथा विशेष अवसरमा नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरु हुँदै आइरहेका छन भने प्रमुख शहरहरुमा नेपाल फेस्टिवलहरु पनि आयोजना हुँदै आएका छन ।यसैगरी जापानको ओसाकामा पनि गैर-आवसीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति कान्साई ,नेपाली राजदूतावासको प्रमुख आयोजनामा र कान्साईमा सक्रिय सम्पुर्ण सङ्घ-संस्थाहरुको सह-आयोजकको रुपमा मिति २०२५/०४/...

रातमा अकस्मात किन मृत्यु हुन्छ ? (असामान्य हृदयगति/अरिद्मियाको कारणले): कारण, रोकथाम र सावधानी

हालै जापानको गुन्मा प्रिफेक्चरमा एक जना नेपाली युवा भरत धामीको कलिलै उमेरमा अकस्मात मृत्‍यु भएको घटनाले जापानबासी नेपालीहरुलाई दुखित बनाएको छ । पोस्टमर्टम रिपोर्टमा मृत्‍युको खासै स्पस्ट कारण देखिएको छैन । मृत्‍युको कारणमा Arrhythmia (मुटुको चाल वा गतिमा अनियमितता) भनेर भनिएको छ । जापानमा नेपाली प्रवासीहरूमा राति सुत्ने बेलामा अकस्मात मृत्यु हुने केही घटनाहरू अरिद्मिया (हृदयको अनियमित धड्कन) को कारणले...

यसकारण विभिन्न भिसामा जापान जानु अघि सचेत बन्न जरुरी छ

पछिल्लो समय विश्वका विभिन्न देशहरुमध्ये जापान पनि नेपालीहरुको लागि प्रमुख गन्तव्यको रोजाइमा परेको छ। विशेषगरी जापनमा विद्यार्थी भिसा, वर्किङ्ग भिसा, व्यावसायिक भिसा ,पारिवारिक भिसा र विशिष्ट सीप भएका कामदार (SSW)भिसा मार्फत नेपालीहरु जापान प्रवेश गर्ने गर्दछन। जसरी नेपालमा विभिन्न मिडिया , सामाजिक सन्जाल लगायत कन्सलटेन्सीहरुबाट जापानको बारेमा धेरै कुराहरु सुनिन्छ त्यो भन्दा निन्तान्त फरक रहेको छ जापानको अवस्था।जापानका विभिन्न...