जापानमा बढ्दो सामाजिक संघसंस्थाहरुसँगै देखिएका गलत प्रवृत्तिहरु

पछिल्लो समय जापानमा करिब २ लाख ५० हजार भन्दा बढि नेपालीहरुको संङ्ख्या हुँदै गर्दा लगभग १०० भन्दा बढी सामाजिक संघसंस्थाहरु पनि स्थापना भएका छन भने यो संङ्ख्या अझ बढ्ने क्रममा रहेको देखिन्छ। विशेषगरी जापानमा एनआरएनए र त्यसका क्षेत्रीय समिति बाहेकका अन्य सामाजिक संघसंस्थाहरु अधिकांश दलीय, जातीय, जिल्ला र क्षेत्रगतका मूल संस्था र तिनका क्षेत्रीय समितिहरु रहेका छन। जापानमा रहेका नेपाली...

जापानमा परिवर्तन हुँदै गरेको नियम : नेपाली विद्यार्थीका लागि अवसर कि चुनौती?

जापानमा विद्यार्थीहरूको इतिहास हेर्ने हो भने यो सन १९०२ देखि सुरु भएको देखिन्छ। ८ जना विद्यार्थीबाट सुरु भएको यो इतिहास आज हजारौं हुँदै लाखौँसम्म पुगेको छ। भाषा विद्यालयमा आउने विद्यार्थीहरूको संख्या सन २०१९ सम्म स्थिर थियो भने २०२० मा कोरोना महामारीपछि अचानक वृद्धि भएको तथ्याङ्कले देखाउँछ। जापानका नियमहरू विभिन्न समयमा परिवर्तन हुँदै आएका छन्। कहिले विदेशी विद्यार्थीहरूका लागि सहज बनाइन्छ...

एनआरएनए जापान निर्वाचन: सेवा भावको थलो कि शक्ति आर्जनको अखडा ?

अहिले जापानमा गैरआवासीय नेपाली संघ(एनआरएनए) को चुनावले निकै चहलपहल ल्याएको छ। उम्मेदवारहरू सामाजिक सञ्जाल, तथा मिडिया अन्तरक्रियामा चुनावी नारासहित सक्रिय छन्। हरेक उम्मेदवारको प्रतिबद्धता झट्ट हेर्दा उत्कृष्ट नै देखिन्छ। तर त्यो प्रतिबद्धता पनि, नेपालकै राजनीतिक शैली झैँ, चुनावमुखी भाषण र आश्वासनमै सीमित हुने बिगतले बताइसकेको छ।विगतमा पनि यस्तै नाराले जापान देखि नेपालसम्म गुन्जयमान हुन्थ्यो। विद्यार्थीका भोक र ऋण : कसको...

जापानका एनआरएनएका उम्मेदवारहरुको घोषणापत्र चुनावी नारा मात्र नबनोस

मिति २०२५ जुलाई २७ तारिख आइतबारका दिन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र सो संग सम्बन्धित कार्यसमितिका विभिन्न पदहरुका लागि निर्वाचन हुँदैछ।निर्वाचनको लागि यति बेला जापानमा गैर आवावीय नेपाली संघ एनआरएनएका उम्मेदवारहरु प्रचार प्रसारमा निकै व्यस्त देखिन्छन। अधिवेशन र निर्वाचनको मिति नजिकिदैं गर्दा आगामी नेतृत्वका लागि दाबेदारहरुको सक्रियता एकाएक बढेको छ भने एनआरएनए जापानको निवर्तमान कार्यसमितीका दुई...

सुन्दर सपनाको देश जापान,किन नेपाली विद्यार्थीहरुको लागि मृत्युको बाटो बन्दै छ?

पछिल्लो समय नेपालीहरुको लागि जापान पनि प्रमुख गन्त्यव्यको रुपमा रोजाईमा परेको देखिन्छ। विशेषगरी जापानमा व्यावसायिक भिसा, वर्किङ्ग भिसा, पारिवारिक भिसा र विद्यार्थी भिसामा नेपालीहरु प्रवेश गर्ने गर्दछन भने छोटो समयको लागि टुरिस्ट भिसामा पनि आउने गर्दछन। पछिल्लो तथ्याङ्क अनुसार जापानमा नेपालीहरुको संख्या करिब २ लाख ३० हजार भन्दा माथि रहेको छ। जापानमा नेपाली विद्यार्थीहरुको लागि अवसर तथा चुनौतीहरु जापानमा पछिल्लो समय...

जापानमा दिनप्रतिदिन उच्च गर्मी, ९ तारिख थप उच्च गर्मी हुने,जापानभर ‘हीट स्ट्रोक’ चेतावनी जारी

टोकियो/जापान। जापानभर पछिल्ला केहिदिनयता अत्यधिक गर्मी बढ्दो क्रममा रहेको छ। मौसम विज्ञान विभागका अनुसार ८ जुलाईमा ओइता र कुमामोतोजस्ता केही क्षेत्रमा तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेर खतरनाक तहको गर्मी मापन गरिएको छ। यही गर्मी ९ तारिख पनि देशका धेरैजसो भागहरूमा दोहोरिने प्रक्षेपण गरिएको छ। यसै कारण देशभर ‘हीट स्ट्रोक’ (गर्मीजन्य बिरामी) को गम्भीर जोखिम रहेको भन्दै सतर्कता अपनाउन...

हराएको पैसा र असल जापानी नागरिकको इमान्दारीता(अनुभव)

जापानीहरुको ईमान्दारिताको बारेमा धेरै सुनेको, देखेको थिएँ । केही महिना अगाडि आफैले जापानीको ईमान्दारिता प्रत्यक्ष अनुभव र महशुस गर्न पाएँ । आज म जापानमा मैले अनुभव गरेको एउटा अविस्मरणीय घटना सुनाउन चाहन्छु । जसले जापानी समाजको इमान्दारीलाई पुनः पुष्टि गर्‍यो। पैसा हराएको क्षणः एक जना दिदीले ब्यक्तिगत कारोबारको लागि १ लाख ५ हजार येन खाममा राखेर कम्पनीमा दिनुभएको थियो। मैले खाममा...

जापानमा धान रोपाइँ – परम्परा, प्रविधि र प्रकृतिसँगको सह अस्तित्व

हामी सबैलाई थाह छ कि, जापान प्रविधि विकासमा निकै ठूलो फड्को मारेको मुलुक हो। यद्यपी,जापानको एउटा विशेषता भनेकै- प्रविधिसँगै परम्परालाई जोगाउँदै अघि बढ्नु हो। सहरको व्यस्त जीवनशैलीसँगै गाउँको परिश्रम, प्रकृतिको लय र कृषिको कदर आज पनि यहाँको मूख्य आकर्षणको रुपमा रहेको छ।जापानको यस्तै एक मौसमी परम्परा हो – धान रोपाइँ (田植え – ताउए), जुन प्रत्येक वर्ष मे महिनाको अन्त्यदेखि...

जापानमा नेपाली समुदायको बार्बेक्यु पार्टीको ढाँचामा थोरै परिवर्तन गर्ने कि ?

जापानमा गर्मीयाम शुरु भएलगत्तै अन्य समुदायहरुसंगै नेपाली समुदायबीच पनि बार्बेक्यु पार्टी गर्ने चलन निकै व्यापक बन्दै गएको छ। वसन्तको सुरुवातसंगै पार्क, नदी किनार र खुला स्थानहरूमा साथीभाइ, आफन्त, परिवारजन भेला भएर खानेपिउने, गीतसङ्गीत र रमाइलोको कार्यक्रम आयोजना गरिँदै आएको छ । यस वर्षपनि हरेक साता कम्तिमा २ वटासम्म यस्ता बार्बेक्यु पार्टीहरु आयोजना भइरहेका छन् । यस्तो पार्टीले परदेशी भूमिमा...

कान्साईमा आयोजना हुने “नेपाल महोत्सव २०२५” ले दिँदै गरेको नयाँ सन्देश

पछिल्लो समय जापानका विभिन्न शहरहरुमा बढ्दो नेपालीहरुको संख्यासँगै नेपालका विभिन्न चाडपर्व तथा विशेष अवसरहरुमा नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरु हुँदै आइरहेका छन भने प्रमुख शहरहरुमा नेपाल फेस्टिवलहरु पनि आयोजना हुँदै आएका छन । यसैगरी जापानको ओसाकामा पनि गैरआवसीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति कान्साईले सम्पन गरेको करिब २ महिना पुग्दै गर्दा फेरि गल्कोट समाज कान्साई जापानको मूल...