जापानको २ वर्षः भाषा विद्यालयको अन्त्य, जीवनको नयाँ संघर्षको सुरुवात

आजसँगै जापानको भाषा विद्यालय (निहोङ्गो गाक्को) मा बितेको हाम्रो दुई वर्षको यात्रा औपचारिक रूपमा समाप्त भएको छ। समय कति छिटो बित्दो रहेछ भन्ने कुरा आज झन् गहिरो रूपमा महसुस भइरहेको छ। नेपालका पूर्वदेखि पश्चिमसम्मका फरक–फरक ठाउँबाट आएका हामी साथीहरू जापानको यो अपरिचित भूमिमा भेटियौँ। सुरुमा हामी एकअर्काका लागि अपरिचित थियौँ, तर समयसँगै हामी सहपाठी मात्र रहेनौँ—परदेशको जीवनमा एकअर्काको सहारा बन्ने...

कॉचुलीःछोटा सल,च्यातीएका कम्वल, बबी चप्पल, पाटका तुना मुनी दाउराको ठेस्ना, न स्वादिलो पकान न वास्ना!

छोटा सल,च्यातीएका कम्वल, बबी चप्पल, पाटका तुना मुनी दाउराको ठेस्ना, न स्वादिलो पकान न वास्ना ! बर्षौ देखि त्यही गरिबीको नारा बेचेर ठूलो भोटे ताल्चा लगाएर राखेको तिमीहरूको भोट बैक आज खाली भएको छ । सिक्काहरू यत्रतत्र छरिएता भए पनि झूटा सपनाका नोटहरू बचत कर्ताहरूले च्यातेर जलाई दिएका छन् ।तिम्रा झुटा आश्वासनका महलहरू भत्किएर आशाका चार कोठे घरहरू ठडिएका छन्।...

जापानमा मेसिन दुर्घटनामा विदेशी कामदारको मृत्यु बढ्दो, नेपालीहरु पनि सचेत हुनुपर्ने गम्भीर संकेत

जापानमा पछिल्ला वर्षहरूमा श्रम अभाव पूर्ति गर्न विदेशी कामदारको संख्या तीव्र रूपमा बढ्दै गएको छ। उत्पादन, निर्माण, कृषि, खाद्य प्रशोधनदेखि होटल, रेस्टुरेन्ट क्षेत्रसम्म हजारौँ नेपालीसहित विभिन्न देशका कामदार कार्यरत छन्। तर रोजगारीसँगै जोखिम पनि बढिरहेको तथ्य हालका श्रम दुर्घटनाका घटनाले देखाउन थालेको छ। विशेषगरी कारखाना तथा मेसिन अपरेटिङ कार्यमा संलग्न केही विदेशी कामदार मेसिनमा च्यापिएर ज्यान गुमाउने घटनाहरू सार्वजनिक...

दूतावासको भूमिका, समुदायको अपेक्षा र परिपक्व सहकार्य

हालै सम्पन्न सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमणले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठलाई थप गरिमामय बनायो। यस्ता उच्चस्तरीय भ्रमणहरू केवल औपचारिक भेटघाटमा सीमित नभई, दुई देशबीचको दीर्घकालीन कूटनीतिक विश्वास, सहकार्य र भविष्यका सम्भावनाका ढोका खोल्ने महत्त्वपूर्ण अवसर हुन्। तथापि, यस भ्रमणपश्चात् जापानवासी नेपाली समुदायका केही व्यक्तिहरुले  सामाजिक सञ्जालमा व्यक्त गरेका असन्तुष्टि र आरोप–प्रत्यारोपले विषयवस्तुको गाम्भीर्यतालाई ओझेलमा पारेको देखिन्छ।...

नेपालका राष्ट्रपतिलाई दिइएको जापानको ‘गार्ड अफ अनर’ के हो त ? यसको कस्तो महत्व छ त ?

नेपाल-जापान कुटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा,जापानको औपचारिक भ्रमणमा रहनुभएका नेपालका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई,टोकियोमा हिजो जापान सरकारले ‘गार्ड अफ अनर’प्रदान गरेको छ । के हो त यो सम्मान ? अनि यसले कस्तो अर्थ राख्दछ त ? जापान सरकारले विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख वा अत्यन्त उच्च तहका विशिष्ट अतिथिलाई प्रदान गर्ने गार्ड अफ अनर (Guard of Honor) केवल एक...

जापानमा एक जनाको नशा, लाखौँ नेपालीको बदनाम

प्रिय जापानबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, हेर्नुस न ! आज जापानमा वैदेशिक रोजगारीको सिलसिलामा बसोबास गर्न थालेको पनि झण्डै एक दशक पूरा भैसकेछ । मेरो जापान यात्रा यामानासी केनबाट सुरु भई आज निरन्तर टोकियोमा जारी छ । यो यात्रामा धेरै मानिसहरू भेटिए, धेरैसँग ठोक्किनुपर्‍यो, धेरै आए गए, र थोरै मात्र साथमा रहे । जीवनका यी वर्षहरूमा दुःख सुख, हाँसो, आँसु, आशा...

जापानी नयाँ वर्ष विशेषः जापानको नयाँ वर्षको पूर्वसन्ध्यामा खाईने ‘तोसिगोसी सोबा’ (年越しそば) के हो त ?

जापानमा,मैले बिताएको एक दशकभन्दा बढी समयको अनुभवमा, नयाँ वर्षको पूर्वसन्ध्यामा देखिने एउटा विशेष परम्परा हो – तोसिगोसी सोबा। हरेक वर्ष डिसेम्बर ३१ को साँझ जब वर्ष बित्ने तर्खरमा हुन्छ , जापानी समाज शान्त, संयमित अनि गहिरो भावनात्मक वातावरणमा प्रवेश गर्छ । यही समयमा जापानीहरुले परिवारसंगै रेहर सोबा खान्छन्, जसलाई तोसिगोसी सोबा भनिन्छ। सामान्यतः सोबा अरु समयको पनि लोकप्रिय परिकार मध्ये...

देश सबै नेपालीको साझा घर हो : अब चेतनाको निर्णायक बेला आएको छ

नेपाल कुनै एक व्यक्ति, वर्ग, दल वा समूहको मात्र होइन। यो देश सबै नेपालीको साझा घर हो। यहाँ विचारको स्वतन्त्रता हुनुपर्छ,असहमतिको सम्मान हुनुपर्छ र हरेक नागरिकले सुरक्षित, सम्मानजनक र सुखी जीवन बाँच्न पाउनुपर्छ। नेपालको इतिहास आन्दोलन, बलिदान र परिवर्तनको अपेक्षाले भरिएको छ। तर आज एक गम्भीर प्रश्न हामी सबैको सामु उभिएको छ-के ती आन्दोलनहरूले जनताले चाहेजस्तै परिणाम दिन सके? आन्दोलनहरूले देखाएको...

सन् २०२६ बाट जापानमा आप्रवासी नीति पुनरावलोकन,सम्भावित परिवर्तनहरु बुझौं

जापानमा सन् २०२६ को जनवरीदेखि आप्रवासी तथा विदेशी नागरिकसँग सम्बन्धित नीतिहरू पुनरावलोकन गरिने बताईएको छ। हालसम्मका छलफल तथा तयारी अनुसार, यो पुनरावलोकन कुनै एक कानुन वा प्रक्रियामा सीमित रहने छैन – बरु आप्रवासन, श्रम बजार, शिक्षा, सामाजिक दायित्व, सुरक्षा र स्थानीय प्रशासन सबै क्षेत्र समेट्ने समग्र नीतिगत पुनर्संरचना हुने अपेक्षा गरिएको छ। जापानको घट्दो जनसंख्या र श्रम अभावका बाबजुद विदेशी...

नेपालीहरुको महान चाडपर्वहरुको अवसरमा, हामी नेपालीले नैतिकतालाई पनि ख्याल गर्ने कि!

पछिल्लो समय जापानमा बढ्दो नेपालीहरुको संख्यासँगै जापानको नियमपरिधि भन्दा बाहिर रहेर नेपालीहरुबाट विभिन्न किसिमका अनैतिक घटनाहरु दिनप्रतिदिन बढिरहेका छन। यतिबेला पनि नेपालीहरुको महान पर्व दशैँ, तिहार नजिकिदै गर्दा हामीले सार्वजनिक रुपमा भेला भएर गरिने कार्यक्रमहरुमा पनि ध्यान दिन जरुरी देखिन्छ।विशेषगरी जापानमा बढ्दै गएका विभिन्न किसिमका सामाजिक संघसंस्थाहरुले यस्ता पर्वको अबसरमा खुल्ला ठाउँमा सामुहिक भेला कार्यक्रमहरु गरेर नाचगान गरि रमाइलो गर्ने...