नेपालबाट स्नातक पास गरेकाहरु सिधै जापानी कम्पनीमा कामदार भिषामा आउँदा सामना गर्नुपर्ने चुनौती तथा ध्यान दिनुपर्ने कुराहरु

पछिल्लो समय नेपालबाट स्नातक वा स्नातकोत्तर पास गरेका सिधै कामदार भिषामा जापान आउने लर्को बढ्दो रहेको छ जसको लागि नेपालमा रहेका विभिन्न कन्सलटेन्सीहरुले मध्यस्थकर्ताको काम पनि गरेका हुन्छन तर सामाजिक सन्जालमा विभिन्न मिडिया तथा व्यक्तिहरुले लेखे जस्तै तलब तथा सेवा सुविधा पाउन भने त्यति सजिलो हुदैँन। नेपालबाट सुनिने कुराहरु तथा देखिने सपना भन्दा निन्तात फरक छ जापानको अवस्था त्यसैले...

जापानमा बच्चा जन्माउने योजनामा हुनुहुन्छ ? त्यसो हो भने गर्भाबस्था देखि बच्चाको जन्मसम्म यि कुराहरु जानिराख्नुहोस् ।

सर्बप्रथम सन्तान प्राप्तिको योजना बनाउनु भएकोमा तपाईलाई शुभकामना छ । त्यसो हो भने सबैभन्दा पहिले जापानका प्रसूति विभाग भएको अस्पतालमा मात्र बच्चाको जन्म गराइन्छ । सबैकुरा समेट्ने हो भने धेरै लामो हुन्छ । मेरो छोरि पनि जापान मै जन्मिएकी हुन् त्यहि अनुभव समेटेर छोटकरिमा लेख्दैछु अन्त्य सम्म पढ्नुहोला है त । तपाई गर्भवति भए लगत्तैको चेकजाच पछि बच्चा जन्माउनको...

जापानमा रहेका नेपाली व्यवसायी तथा कर्मचारीहरुबाट ग्राहक प्रति गरिने व्यवहारमा सुधार गर्ने पो होकी?

पछिल्लो समयमा जापानमा करिब १ लाख ५० हजार भन्दा बढिको नेपालीहरु रहेका छन। बढ्दो नेपालीहरुको संख्या सङ्गै विभिन्न व्यावसायिक क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको संख्या पनि बढिरहेका छन।विशेषगरी नेपाली रेष्टुरेण्ट, हलाल पसल ( किराना पसल) , फुदोउसान , होस्टेल , रेमिटान्स कम्पनी , रिसाइकल पसल,मोबाईल पसल , ट्राभल एजेन्सी लगायत अन्य विभिन्न क्षेत्रमा पनि लगानी गरिरहेका छन यसमध्ये केहि क्षेत्रमा जापानीहरुको...

के जापानमा बच्चा सहित बस्नेलाइ सहज छ त ? के उनिहरु आर्थीक रुपले सम्बृद्ध हुन सकेका छन त ?

एकातिर जापान सरकारले जापानमा जन्मदर प्रत्येक बर्ष घटदैछ भनेर जन्मदर बढाउन अभिभावकलाइ अनेक योजनाहरु ल्याइरहेछ भने सङ सङ्गै घटदो जन्मदरका कारण कामदारको अभाव भएर बिदेशि नागरिक पनि भित्र्याइरहेको छ । अर्का तिर जापानमा बच्चा जन्माउन उक्साएकाले जापानीजहरुले नै बच्चा जन्माउने कार्यलाइ कति महत्व दिदैछन त्यो त थाहा भएन तर बिश्वका बिभिन्न मुलुकबाट भित्रीएर परिवार सहित बस्ने बिदेशिहरुको बच्चा भने...

जापानमा अकालमै ज्यान गुमाउने नेपालीको सङ्ख्या किन् बढ्दै छ !

एक हप्ता अगाडि मात्र जापानको नगोयामा धनकुटा स्थायी घर भएका २२ वर्षिया रबिन पौडेल र लम्जुङ स्थायी ठेगाना भएका २२ वर्षिया युवराज तामाङ्को असामयिक निधन भएको थियो।त्यस्तै चार वर्षअघि जापान आएका नुवाकोट पञ्चकन्या गाउँपालिका–३ स्थायी घर भएका २७ वर्षीय अनुज कार्की स्थानीय पार्कमा मृत फेला परेका थिए ! केही महिना अगाडी ताप्लेजुङ सांथाक्रा स्थायी घर भै हाल नागोयामा बस्ने १९...

जापान नेपालीहरुका लागि यमराज नै बनेको होत ? ४ दिनको अन्तरालमा ३ मृत्यू ! बेलैमा सोचौँ

अन्जन कुमार बस्नेत ओसाका/जापान। पछिल्लो समय जापानको जिवनशैली , नेपालीहरुको लागि यमराजसरी बनेको छ भन्दा पनि फरक नपर्ला । एक दुइ दिन कै अन्तरमा ३-४ जना त्यो पनि २०-२२ उमेरको लक्का जवान , गुमाऊन पर्यो ,के सच्चिकै जापान नेपालीहरुका लागि यमराज् नै बनेको होत ? के जापनको जिवनशैली हामिले सोचेको यमराज् जस्तै छ त ? यि र यस्तै घटना हरु घट्नुमा कतै हाम्रै कमि...

मात्र यत्ति गर्न सके जापानमा मानसिक तथा शारीरिक समस्या लिएर बाँच्नुपर्दैन

राजेन्द्र पौडेल सामान्य अर्थमा गुणस्तरीय जीवन भन्नाले सुख सुविधा सम्पन्न आनन्ददायक एवम् सन्तुष्टि प्राप्त जीवन भन्ने बुझिन्छ । फरक देश,फरक समाजमा हुने मानिसका फरक फरक आवश्यकताहरूले पनि गुणस्तरीय जीवनको अर्थ फरक फरक हुन सक्छ । मान्छेले जीवनमा पूर्ण सन्तुष्टि प्राप्त गर्न त सक्दैन तर सन्तुष्टिका नजिकमा पुग्न भने अवश्य सक्छ । यसरी अधिकतम सन्तुष्टि प्राप्त गरी सुखी जीवनयापन गरिरहेको अवस्था...

एनआरएनए एनसीसी मातहतका क्षेत्रिय समितिहरुको भेला (क्षेत्रीय भेला)कसरी प्रारंभ भयो? साथमा बिधान का केहि बुदा सहितः

बुद्धिराज घिमिरे गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय समिति जापानका मातहतका क्षेत्रिय कमिटि अवस्था अनुसार क्षेत्र बिस्तार गर्ने अभियान बिभिन्न कार्यकालमा हुने गर्छन् र हुदै आएका छन्।तत्काललिन समय बिभिन्न क्षेत्रिय समिति मध्ये कान्तो पनि एक क्षेत्रिय समिति हो। २०११ /१३ मा कान्तो कमिटिको सचिवमा सर्वसम्मत भएर म बुद्धि राज घिमिरेले क्षेत्रिय समितिमा रहेर सचिवको काम , कर्तव्य अधिकार संगै बिधानले दिएका अधिकार...

रवि लामिछाने/ स्वर्णिम वाग्ले ज्यू नमस्कार !

रवि लामिछाने/ स्वर्णिम वाग्ले ज्यू नमस्कार आम बुझाई कै कुरा गर्नु पर्दा ब्यक्ति र संस्थाको अस्तित्व फरक हुने गर्दछ । ब्यक्ति चाहे संस्थापक हुन्, बहालवाला हुन् वा अन्य कार्यकारी । ब्यक्तिहरू आउछन् र जान्छन् तर संस्थाको अस्तित्व रहि रहन्छ चाहे त्यो इतिहासमा होस् या वर्तमानमा ।संस्था या संस्थानहरू तब जन्मन्छन् र स्थापना गरिन्छन् जब मौजुदा संस्थाहरू अपरिपूक र अपर्याप्त हुन्छन् ।त्यसमा...

जापानमा आईटी बिजनेस पढेका विद्यार्थीहरुले आईटी कम्पनीमा काम गर्दा सामना गर्नुपर्ने चुनौतीहरु

विद्यार्थी भएर अध्ययन गर्नु र कुनै पनि क्षेत्रमा जिम्मेवारी लिएर काम गर्नुमा निन्तान फरक हुन्छ त्यसैमाथी जापानमा जापानी भाषालाई बढि प्राथमिकता दिने हुदाँ पनि विदेशि विद्यार्थीहरुले  सुचना प्रविधि (Information Technology) सम्बन्धि विषयमा अध्ययन गरेतापनि सुरुमा केहि भाषागत समस्या हुने गर्दछ।विशेषगरी जापानका केहि सेनमोन गाक्कोहरुमा २ वर्षे IT Business क्षेत्रको कोर्षहरु सन्चालन भएतापनि कम्प्युटर सम्बन्धि सामान्य कुराहरु मात्र अध्यापन गराउने...