एनआरएनए-कस्तो लडाई,कस्को लागि लड्दै हुनुहुन्छ महोदय !

सुरूबाट सुरू गरौ । न समयको माग थियो, न त धनि हुने उन्मात । लगेज होइन फस्नरे झोला भिरेर खेत बारी धितो राखेर,बाबुको पुर्खौली जमीन बेचेर आफ्नो र परिवारको खाली पेट भर्न बाध्यताले नेपालीहरू बिदेशीने गरेको जग जाहेर छ ।एयरपोर्टमा हरेक दिन जस्तै देखिने घटनाले सहजै अनुमान लगाउन सकिन्छ । लगभग उस्तै उस्तै लुगा र झोला भिरेर, लगभग एकै...

एनआरएनए विवादका चुरो कुरो ! को जिम्मेवार छन त ?

नबनिर्वाचित अध्यक्ष बद्री केसी टिम तथा स्वघोसित अध्यक्ष आर्के शर्माको टिमले ५० लाख भन्दा बढी डाईस्पोराका नेपालीहरुको विश्वासको केन्द्र एनआरएनलाई तहसनहस बनाएर फूटको संघारमा पूर्याएका छन।एनआरएन फूटाउने श्रेय मुख्य रूपमा नबनिर्बाचित अध्यक्ष बद्री केसीज्यु र निबर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेस्ठज्युलाई जानेछ।तल उल्लेखित २ आधारमा केही निष्कर्ष सहितको बिचारहरु प्रस्तुत गर्दछु। १)मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल...

नियात्राः जापानदेखि क्यानडासम्म

गत जुलाई १८ तारिख साँझ ५:४० को एअर क्यानडाको डाइरेक्ट फ्लाइट हुँदै म, टोक्यो हानेदा अन्तर्राष्ट्रीय विमानस्थलबाट टोरोन्टोको लागि हुत्तिएँ। १२ घण्टा १० मिनेट लामो हवाई यात्रा पश्च्यात म टोरोन्टो स्थित पियर्सन अन्तर्राष्ट्रीय एअरपोर्टमा सकुशल उत्रिदा मेरो अनिद्राका कारण राम्रोसँग उभिन सक्ने हालत पनि थिएन।हवाइजहाज पनि क्यानडाको १८ रै तारिख दिंउँसो १६:४०मा टोरोन्टो स्थित पियर्सन अन्तर्राष्ट्रीय हवाई अड्डामा गएर...

बाल्यकालको सम्झनामा नै बित्दो रहेछ प्रदेशीको दशैँ

यो  धर्तीको सबै  फोहोरलाई पखालेर आकाशले बादललाई बिदाइ गर्दै छ !  ऋतुले गड्याङगुडुङ गर्न छोडेकाले सूर्यको किरण निडर बिहानीमा लामा पाइला हान्दै छ! वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाले का छन्!शारदीय रातका तारा र जूनले आफ्नो राज्यको बाधा फुकुवा भएको महसुस गरेर होला! घर आँगनमा बिस्तारै फक्रँदो फूलको यौवन पोखिन थालेका छन्। बारीमा लपरम्मा धानका बाला झुलेका छन् !...

एनआरएनए अधिवेशन र अमुक राजनैतिक पार्टिका होरेङ्गे पण्डितहरु !

जापानमा एउटा धर्म प्रचार गर्ने समुह छ, जसले कोठा सर्दा, एअरपोर्ट आउदा जाँदा कहिले काहि घुम्न जाँदा गाडि उपलव्ध गराएर सहयोग गर्छ। जसको बदलामा सहयोग लिने व्यक्ती २०/२५ मिनेट उनीहरुले लिएर जाने मन्दिरमा गई प्रार्थना गरिदिनु पर्ने हुन्छ । ति व्यक्तीहरु आफ्नो धर्ममा लागुन् भन्ने त होला तर उनीहरु पनि यी विदेशीहरु सहयोग मात्र लिन खोजेका हुन भन्ने विषयमा स्पष्ट...

सन्तान प्रती बुबाको माया

धेरै साथीले आज बुबाको मुख हेर्ने दिन भन्दै अनेक शब्द ले सम्मान गर्दै विभन्न समाजिक सञ्जाल भरेको देखेर मलाई पनि बुबाका लागि केही शब्द कोर्न मन लाग्यो ! कपी र कलम लिएर लेख्न पनि सुरु गरे ! एकछिनमै कलम रोकियो अँ साँच्चै के लेख्ने होला त! लेख्न त लेख्ने तर कहाँ बाट सुरु गरौं कहाँ बाट अन्त्य गरौं केही...

सपनामा उनी !

कतिपय चलचित्रमा नायकले आफ्नै  हात काटेको रगतले प्रेम पत्र लेखेको देखेको थिएँ तर आज ,हाम्रो यो  प्रेमको बारेमा , म भने यहाँ यसरी सस्ता कलमका मसिले जानी नजानी बाध्य भएर आज दुई चार शब्द कोर्ने प्रयास गरेको छु  । मधुमालती अनि  मधुकर बनी कल्पनाको वायुपंखी घोडामा सवार भई आकाश माथिको  देशमा सयर गरेको जस्तै हिजो रातिको सपनामा हामी पनि कतै...

भर्खर जापान आउनु भएको हो ? नआत्तिनुस् होम सिक्नेसको समस्या हुन सक्छ

भर्खर जापान आउनु भएको हो ? के तपाईलाई खाना रुचि नहुने, अत्यास लाग्ने, निद्रामा समस्या हुने, सहजै खुसी र आनन्दको अनुभव गर्न नसकिने , दिक्क लाग्ने, घरपरिवारलाई सम्झेर रुन मन लाग्ने , भाव विह्वल हुने , डर लाग्ने लगायत समस्या तपाईमा छन् ? नआत्तिनुस् । होम सिक्नेसको समस्या हुन सक्छ । त्यो केहि होईन बिस्तारै ठिक हुन्छ है ।...

पछिल्लो समय जापानमा नेपालीहरुबाट बढ्दो अपराधिक घटनाहरु प्रति सचेत बन्नेकी ?

पछिल्लो तथ्याङ्क अनुसार जापानमा करिब एक लाख चालिस हजार भन्दा बढी नेपालीहरुको संख्या रहेको छ जसमा विभिन्न पेसा, व्यवसाय देखि विद्यार्थी भिसा र पारिवारिक (आश्रीत भिसा) भिसामा रहेका छन।जापान आफैँमा सुन्दर शान्त र हरेक काममा समयको पालना सङ्गै अघि बढ्ने देश भनेर विश्वमा नै आफ्नो बलियो छवि बनाएको छ।यतिबेला जापानमा बढ्दो विदेशि नागरिकहरुको संख्या सङ्गै नेपालीहरुको संख्या पनि बढिरहेको...

स्वर्ग सोचेकै जापान! किन नर्क सरह हुन्छ त ?

जीवन एउटा यात्रा रहेछ ,अनन्त यात्रा तर गन्तब्य विनाको यात्रा रहेछ । गन्तब्य चाहिँ आफैले खोज्नु पर्ने यात्रा ।’  मान्छेको जीवन ठीक यस्तै छ । जन्मेपछि नमरुन्जेल हिंडिरहनु पर्ने यात्रा अर्थात् सङ्घर्ष गरिरहनु पर्ने । भोलि कहाँ पुग्ने हो,कसैलाई थाहा छैन । गन्तब्यको खोजी चाहिँ आफैले गर्नुपर्ने यात्रा । हरेक मान्छे त्यही यात्रामा छन् र म पनि त्यही यात्री...