भर्खर जापान आएकि बहिनिलाई मेरो अनुरोध – “दाई तपाईले जे भन्नुहुन्छ त्यहि मान्छु”यो वाक्य प्रयोग नगर्नु
सुन मेरी बहिनी ! नेपालमा बेरोजगारीका कारण तिमीजस्तै धेरै बहिनिहरु प्रदेशिएका छन् । प्रदेशिने संख्या बढे संगै नेपालीहरुका राम्रा नराम्रा कुराहरु बढ्नु स्वभाविकै हो । जापान महिलाका लागि सुरक्षित देश मानिन्छ तर यो देशमा पनि अन्य देशमा जस्तै अपराधिक घटना हुन्छन् । नेपालमा जस्तो मिडियामा कम आउने भएकोले हामिलाई थाहा नभएको मात्रै हो । बलात्कार ,ठगि ,चोरि कुटपिट हत्या जस्ता जघन्य...
जापानमा विश्वविद्यालय(大学) प्रवेश गर्दाको उत्साह र प्रवेश पश्चातको अनुभव
जीवन भन्ने बित्तिकै सुख दुख ,हासो रोदन को एक बिशाल महासागर हो । जुन महासागर मा डुबुल्कि मार्न या भनौ सफर गर्न गर्न मात्र किन नहोस् सपना बुन्नु पर्छ भनौ या तँ देख्नु पर्छ ,त्यस्तै सपनाको एक प्रगतिथुम्को बन्न पुग्यो मेरो लागी जापान । पुर्बिपहाड सगरमाथा को काख सोलुखुम्बु मा जन्मिएको म ,सपनाको सहर नियाल्न गत वर्षको अप्रिल मा...
मैले चिनेको र चाहेको एनआरएनए!
“गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ । यसरि प्रदेशमा रहेका नेपालीहरुको हक ,हितका खातिर स्थापित संगठन नै गैर आवासीय नेपाली संघ हो । विभिन्न देशमा रहिआएका नेपालीहरूको हक, हित र संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना २००३ अक्टोबर ११ मा भएको थियो । साथै,...
एनआरएनएका अधिकांश उम्मेदवारहरु नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुको बारेमा किन मौन छन?
पछिल्लो समय जापानमा नेपालीहरुको संख्या झन्डै एक लाख पचाँस हजार भन्दा माथि रहेको छ भने आधा भन्दा धेरै संख्या नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरु ( कुक) र उनिहरुका परिवार मात्रै रहेका छन।जापानमा नेपाली रेस्टुरेन्टमा कामको लागि सामान्य तहको शैक्षिक योग्यता र रेस्टुरेन्टमा काम गरेको अनुभवको प्रमाणपत्र भए भिसा अप्लाई गर्न सकिने भएकोले पनि नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ पाइन्छ...
एनआरएनए जापान पदको मोह भन्दा पनि नेपालीहरुको वास्तविक समस्या समाधान तिर केन्द्रित होस्
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११ औँ अधिवेशन नजिकैदै गर्दा जापानमा पनि निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारहरुको नाम आएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रिय चुनावको लागि यतिबेला विभिन्न पदका उम्मेदवारहरुले भावी योजना तथा कार्यसम्पादन बारेमा पनि घोषणा गरिसकेका छन।गएको निर्वाचनमा २०२१- २०२३ कार्यकालको लागि मतदान दुरुपयोग विवादका कारण नयाँ समितिले करिब/करिब १ वर्षमा पुर्णता...
गैरआवासीय नेपाली संघ जापानः नेतृत्वको जिम्मेवारी एवं भूमिका
राणाकालिन समयमा नै छात्रवृत्ति सहित सरकारी कोटाबाट केहि नेपालीहरु उच्च शिक्षाका लागि जापानमा आएता पनि अहिलेको जापानबासी नेपालीहरुको बसाईको जग १९८० दशकको शुरुवाती तिरबाट भएको भन्दा गलत नहोला । सन् २००३ मा विश्व भरिका गैर आवासीय नेपालीहरुको समन्वय गर्ने तयारी संगै गैर आवासीय नेपाली संघ जापान स्थापना भएको हो । २००४ मा स्थापित राष्ट्रिय समन्वय परिषद जापान पनि २...
यो संस्कार हाम्रो होइन, यो आयातित संस्कार हो
प्यारो दिदी बैनि छोरि चेलिहरुमा,मिठो सम्झनाको साथ साथै मन भरि माया छ ।आराम हुनुहुन्छ नि ! आ-आफ्नो ख्याल राख्दै दैनिकि चलाउनु होला है ! साउने संन्ग्रान्ति र साउन मैनाको बारेमा मेरो मनको क्रन्दनमा धेरै दिन देखि उब्जिएका कुराहरु लेख्छु है ! उहिले हामि सानो छॅदा गाउॅ भरिको खेत बारिको धान कोदो रोप्ने मेलो सकिन्थ्यो असारको मसान्तको अघिल्लो दिन सम्म। मसान्तको दिनमा दिनभरि...
जापान, सोचाई र भोगाईमा आकास पतालको फरक छ !
जापान सोचाई र भोगाई मा आकास पताल को फरक छ यहा को कमाई र खर्च वरावरि नै हुन आउछ झनै भनौ विध्यार्थी जिवन मा २८ घन्टा मात्र काम गरेर जिवनयापन गर्न धौ धौ पर्न सक्छ । बैक को ब्याज र कलेज फि रुम भाडा बत्ति पानी ग्यास ईनसुरेन्स नतिरि हुदैन भनौ राम्रो साथी पाईएन काम पाउन गारो भयो भने र...
नेपालबाट सोचेजस्तै सहज छ त जापानमा पारिवारिक भिसामा आउनेहरुको अवस्था?
पछिल्लो समय जापानमा विभिन्न भिसामा आउने नेपालीहरुको संख्या क्रमिक रुपमा बढिरहेको छ। त्यसैमध्ये जापानमा कार्यरत व्यक्तिहरुले आफ्नो परिवारका सदस्यहरुलाई पनि पारिवारिक भिसामा जापान ल्याउने गर्दछन। विशेषगरी नेपालमा जापानमा बुडाले भन्दा बुडिले अर्थात डिपेन्डिङ्ग भिसामा रहेका व्यक्तिहरुले धेरै पैसा कमाउछन भने धारणा रहेको छ तर जापानले तोकेको कानुनी नियम अनुसार काम गर्दा त्यो वास्तविक नहुन सक्दछ। किनकी, पहिले हप्ताको २८...
भाषण,आसन,खादा र मायाँका चिनोहरुमा अल्झिएका जापानका नेपाली संस्थाहरु
केहिदिन अघि जापानमा क्रियाशिल नेपाली समुदायका संघ/संस्थाहरुको सुची हेर्दै जाँदा थाह भयो कि,औपचारिकरुपमा सम्बोधन गर्न सकिने(कार्यसमिती सहित गठन भएका)संस्थाहरुको संख्या ७६ वटा रहेछन् । अझ समूहका रुपमा मात्रै रहेका तथा कुनै समय खुलेर हाल निष्कृय अवस्थामा पुगेकाहरु समेतलाई जोडियो भने त,लगभग १ सय वटा जतिनै पुग्ने देखियो । ओहो ! हामी नेपालीहरु कति सक्रिय ! यी संस्थाहरुसंग आवद्ध, पदाधिकारीहरुको संख्या...

