आरती त जापानी भूमीमै सदा-सदा अस्ताईन् ,आगामी दिनमा अन्य दिदिबहिनीहरुलाई यस्तो अवस्था नआओस् !
विदेशीभूमी, आफ्नो अनि परिवारको सपना साकार पुरा गर्न चालेको एउटा कदम हो यो यात्रामा सबै सपनाहरु छिट्टै पुरा नहोलान तरपनि सपना पुरा हुने आशा र धैर्यता भने राख्नुपर्दछ। यस्तै केहि महिना अघि मात्रै जापानको ओसाका स्थित एक भाषा विद्यालयमा अध्ययनरत नेपाल चितवन जिल्ला घर भएकी एकनेपाली चेली एक्कासी बेखबर भईन।जसको लागि जापानमा रहेका विभिन्न सामाजिक सङ्घ संस्थाहरु देखि लिएर विभिन्न...
जापान आउने नयाँ विद्यार्थीहरुबाट चर्को रुपमा होस्टेल शुल्क अशुल्ने कन्सलटेन्सीहरुबाट सजग बन्नेकि?
पछिल्लो समय जापान लगाएत अन्य देशले विद्यार्थी भिषालाई केहि सहज बनाए संगै नेपालमा कन्सलटेन्सीहरुको संख्या बढ्दै गएको देखिन्छ।जापनको हकमा भन्नुपर्दा विशेषगरी यिनिहरुले जापानका भाषा विद्यालय र नेपाली विद्यार्थीहरु विच निश्चित शुल्क लिएर मध्यस्थ्यकर्ताको भुमिका निभाएका हुन्छन।प्रायजसो कन्सलटेन्सीहरुले उक्त काम वा सेवा प्रदान गरे वापत सामन्यतया १ लाख शुल्क लिने गरेको पाइन्छ भने कुनै कुनै कन्सलटेन्सीहरुले सो रकम भन्दा बढि...
जापानमा रहेका विद्यार्थीहरुले आफ्नो अध्ययन र काम सङ्गै आफुमा भएको क्षमतालाई निरन्तरता दिने प्रयास गर्ने कि?
हामीमा कुनै न कुनै किसिमको क्षमता तथा रुचिको विषय रहेको हुन्छ तर हामीले आफ्नो व्यस्तता तथा समय अभावको कारणले गर्दा अघि बढाउन सकिरहेका हुदैनौँ। यसैगरी पछिल्लो समय जापानमा पनि +२ पास गरेर आउने नेपाली विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ। देशमा उच्च शिक्षा सकेपछि पनि रोजगार पाउन धौ धौ हुने साथै पाएपनि सोचे जस्तो काम र तलब नहुनाले आजभोलि अधिकांश भाईबहिनीहरु...
एनआरएनए प्रति प्रवाशी नेपालीहरुको वितृष्णा बढ्दो,निर्वाचन लक्षित सदस्यता आह्वनले विश्वसनीयता माथि नै प्रश्न उठाईरहेछ !
प्रबाशि नेपालीहरुको ज्ञान शिप पुजी लाई एकीकृत गर्दै राष्ट्रको समृद्धिमा टेवा पुर्याउने पवित्र उद्देश्यले २००३ मा स्थापना भएको गैर्ह आवसिय नेपाली संघमा स्थापनाको २ दशक बितिसक्दा पनि हरेक दुई बर्षमा निर्वाचन लक्षित गरेर सदस्यता आबहान हुनु ,प्रबिधीले उच्च छलाङ मारिसकेको ऐलेको समयमा पनि आफ्ना सदस्यहरुको ब्यक्तिगत बिवरण (डाटाको)उचित सम्रक्षण गर्न नसकि हरेक पटक नबिकरणको प्राबधान नभइ पुन:शुरुवाती प्रकृया बाट...
जापानमा मानिसहरु यस कारण बेपत्ता हुन्छन् त,तर यि कुराहरु थाह भए बेपत्ता हुनबाट जोगिन सकिन्छ
जापान मा कतिपय केसहरु हेर्दा हराएका व्याक्तिहरुको खोजी कार्य गरिएता पनी भेट्न असंभव भएका घटनाहरु धेरै रहेको पाईन्छ जो वर्षौ देखि खोजि कार्य गरिएता पनी कारणवस खोज्न नसकिएका वा खोजि कार्य भै रहेका वा खेजि कार्य गरिएता पनी नभेटिएका थुप्रै केसहरु रहेको पाईन्छ ! हाल सम्म को केसहरु हेर्दा र बुझ्दा केही मिल्दा जुल्दा घटना हरु निम्न प्रकार का पाईने...
नेपाली क्रिकेट जगतले प्राप्त गरेको सफलता प्रति राज्य पनि गम्भिर बन्ने कि?
विश्वसामु कुनै पनि देशको उच्च स्वाभिमान र पहिचान गराउनको लागि खेलजगतलाई एउटा मेरुदण्डको रुपमा लिइन्छ जसले उक्त देशका नागरिकहरुलाई पनि एकजुट बनाएको हुन्छ। यसैक्रममा पछिल्लो समय नेपाली क्रिकेट जगतले प्राप्त गरेको सफलताले नेपाली खेलाडीहरु पनि क्रिकेट क्षेत्रमा अब्बल रहेको कुरा विश्वसामु प्रमाणित गरेका छन। देशमा खेलकुदको लागि आवश्यक मात्रामा पुर्वधारहरुको संरचना नहुदाँनहुदैँ साथै खेलाडीहरुको लागि आवश्यक मात्रामा हुनुपर्ने सेवा...
किन यस्तो भयो त ? सन २०२३ मा सबैभन्दा धेरै जापान अप्लाई गर्ने नेपाल र कम सिओई प्राप्त गर्ने पनि नेपाल !
अहिलेको परीवेशमा जापान धेरै नेपाली विद्यार्थीहरुका लागि सपनाको देश बनेको छ । सन २०१९ को कोरोना महामारी सँगै बोर्डर बन्द गरेको जापानले २०२२ मा बिदेशी विद्यार्थी लगायत सम्पूर्णका लागि प्रवेश खुल्ला गरेको थियो । सन २०२२ मा प्रवेश गरेका विद्यार्थी सन २०२४ को मार्च मा ग्राजुएट(卒業) हुने भएकाले सन २०२३ मा धेरै भाषा बिद्यालयले भर्ना खोलेनन्। तर नेपालमा भने जापान...
जापानका गलत नियत भएका सेन्पाईहरुबाट आफै सुरक्षित रहौँ,काम लागि होटल होईन कम्पनीमा ईन्टरभ्यु गरिन्छ
पछील्लो समय नया भाई बहिनी हरुको जापान प्रवेश संगै ह्याण्डक्यास(Handcash) काम लगाई दिन्छु भन्दै केही दाजु भाई हरुले ससाना बहिनी हरु लाई वा भाषा कम्जोर भएका नया जो कोही लाई पनी र उनीहरुको कम्जोरी को फाउदा उठाउने नियत ले केही सेनपाई हरु ले होटल जानु भन्दै होटल लगि जवरजस्ति गर्ने काम चाहिएमा पहिला रेस्टुरेन्ट आउ भेट्न वा रुम मा...
जापानमा सेनमोन गक्को (専門学校)जाने कि , दाईगाकु(大学) ? कुन चाहीँ राम्रो हो त ?
“म जापान आएको ५ वर्ष भन्दा धेरै भयो । म संग 日本語(जापानी भाषा) पढेको सथिहरु केहिले सेनमोन(専門学校) गाक्को पढे भने म र मसंगै केहि साथीहरु दाईगाकु(大学) पढ्यौँ । दाईगाकुमा पनि गएको सबै साथिहरु अन्तिम सम्म पुग्न सकेनन कसैले बिचैमा पढन नसकेर भागे म जसो/तसो कक्षाहरु लिदै निरन्तर गाक्को गएँ। केही वर्ष पछि सेन्मन पढेको साथिहरु स्युस्योकु(就職) भएर कम्पनी गए,विबाह...
परिवार र समाजको खातिर महिलाहरू चुप बस्दछन् जसका कारण ऊनीहरू मानसिक रोगको समेत शिकार हुनुपरेको छ
आज “११३ औँ अन्तर्राष्ट्रीय महिला दिवस”अन्तर्राष्ट्रीय महिला दिवसले महिला विरूद्ध हुने सबै प्रकारका हिंसा र विभेदलाई निर्मुल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा मिलोस् हार्दिक शुभकामना । आज धेरै ठाऊँमा महिला दिवसका बारेमा कार्यक्रम हुने गर्दछन् । प्राय सबैजसो कार्यक्रमहरूको निचोड महिला र पुरूष दुवैमा लैंगिक समानता हुनुपर्छ भन्ने अभिप्राय हुन्छ । तर हाम्रो समाजमा महिला प्रशासन...

