जापानमा नयाँ चामल बिक्री सुरु, मूल्य १५ सय येनले बढ्यो

टोकियो/जापान। जापानको निगाता प्रिफेक्चरको ब्रान्ड चामल “उओनुमा कोशिहिकारी” को नयाँ चामल बिक्री सुरु भएको छ। यस वर्ष ५ किलो चामलको खुद्रा मूल्य ५ हजार ५ सय येन कायम गरिएको छ, जुन गत वर्षको तुलनामा १५ सय येन बढी हो। जापान कृषी सहकारीले सेप्टेम्बर २० तारिखदेखि उओनुमा सहर तथा आसपासका क्षेत्रमा नयाँ चामल बिक्री सुरु गरेको हो। २३ तारिखमा स्थानीय प्रत्यक्ष...

जापानमा चामलको माग ७१ लाख टन पुग्ने प्रक्षेपण, उत्पादन बढ्ने मूल्य घट्ने अनुमान

टोकियो/जापान। सन् २०२६ को जुन महिनासम्म जापानमा चामलको माग करिब ७१ लाख १० हजार टन पुग्ने अनुमान गरिएको छ। जापानको कृषि मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको एक अनुमान अनुसार मागभन्दा करिब ४ लाख ८० हजार टन बढी उत्पादन हुने प्रक्षेपण गरिएको छ, जसले मूल्यमा रहेको दबाब कम गर्ने अपेक्षा गरिएको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार, चामलको उत्पादन करिब ७४...

जापानमा चामलको मूल्य फेरि उच्च, पछिल्लो ३ महिनायताकै महंगो

टोकियो/जापान। जापानमा चामलको मूल्य फेरि बढ्दै गएको छ र लगातार १३ हप्ता उच्चतम स्तरमा पुगेको छ। कृषि मन्त्रालयका अनुसार, सेप्टेम्बर ७ सम्मको सात दिनमा करिब १ हजार सुपरमार्केटहरूमा ५ किलोग्राम चामलको औसत मूल्य ४ हजार येन नाघेको छ। यो यस वर्ष जुन महिनाको सुरुदेखि पहिलो पटक हो। गत हप्ता भन्दा मूल्य २ सय ६४ येनले बढेर ४ हजार १ सय ५५...

जापानमा चामलको मूल्य वृद्धि सूचकाङ्क अहिलेसम्मकै उच्च, नयाँ चामल महँगिने अनुमान

टोकियो/जापान। जापानमा चामलको मूल्यबारे गरिएको पछिल्लो सर्वेक्षणले आगामी ३ महिनामा मूल्य अझै बढ्ने स्पष्ट संकेत देखाएको छ। अगस्ट महिनाको मूल्य पूर्वानुमान सूचकाङ्क सर्वेक्षण सुरु भएयता सबैभन्दा ठूलो वृद्धि भएको हो। कृषकलाई कृषि सहकारी संस्थाले अग्रिम रूपमा दिने “अनुमानित भुक्तानी” बढाउने कदम एकपछि अर्को अघि बढिरहेको छ। यसले नयाँ चामलको मूल्य बढ्ने धारणा अझ बलियो बनाएको देखिन्छ। “चामल स्थिर आपूर्ति सुनिश्चित सहायता...

जापानमा सेप्टेम्बर महिनामा पनि थप महंगी बढ्ने,१ हजार ४ सय २२ खाद्य पदार्थको मूल्य बढ्ने

टोकियो/जापान। निजी क्रेडिट अनुसन्धान संस्था “तेइकोकु डाटा बैंक” को अध्ययन अनुसार, कच्चा पदार्थको मूल्यवृद्धि लगायतका कारणले आगामी सेप्टेम्बर महिनामा मूल्य बढ्ने खाद्य पदार्थको संख्या १ हजार ४ सय २२ पुग्ने भएको छ। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा ०.६ प्रतिशत बढी हो। यस्तै, खाद्य उत्पादन कम्पनीहरूले यस वर्षको नोभेम्बरसम्ममा मूल्यवृद्धि गर्ने भनेर घोषणा गरिसकेको खाद्य वस्तुहरूको संख्या जम्मा गर्दा...

जापानमा चामलको मूल्य एक वर्षको अवधीमा ९१ प्रतिशतले वृद्धि

टोकियो/जापान। जापानमा चामलको मूल्य यस वर्षको जुलाई महिनामा अघिल्लो वर्षको तुलनामा ९० दशमलब ७ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले देखाएको छ। यद्यपि, वृद्धि दर अघिल्ला महिनाभन्दा केही कम हो । गत वर्षको असाधारण गर्मी, आपूर्ति समस्या र गत वर्ष आएको “मेगा भूकम्प” चेतावनीपछि भएको अत्यधिक भण्डारणले चामलको मूल्य आकस्मिक रूपमा बढाएको मानिएको छ। यसैबीच, जापानको मूल मुद्रास्फीति जुलाईमा ३ दशमलब १ प्रतिशत...

केहि समय सस्तो भएको चामलको मूल्य, जापानभरका सुपरमार्केटमा फेरि बढ्न थाल्यो, नयाँ चामलको बिक्री सुरु भएको प्रभाव

टोकियो/जापान। जापानका सुपरमार्केटहरूमा अगष्ट १० सम्मको एक सातामा बिक्री भएको चामलको औसत मूल्य ५ किलोका लागि करसहित ३,७३७ येन पुगेको छ। यो मूल्य अघिल्लो साताभन्दा १९५ येन बढी हो। कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार, यस वर्षको नयाँ चामलको बिक्री सुरु भएकाले मूल्य वृद्धि भएको देखिएको छ। मन्त्रालयले देशभरका करिब १००० सुपरमार्केटमा चामलको बिक्री मूल्य संकलन गरी प्रत्येक सातामा सार्वजनिक...

जापानका ७ प्रिफेक्चरहरूमा विदेशी कामदारको संख्या चार गुणा वृद्धि

टोकियो/जापान। जापानका ७ प्रिफेक्चरमा विदेशी कामदारको संख्या पछिल्ला १० वर्षमा चार गुणाभन्दा बढीले बढेको पाइएको छ। यो तथ्याङ्कले जापानका साना शहर र गाउँका अर्थतन्त्रलाई टिकाइराख्न विदेशी कामदारको भूमिकालाई अझ प्रष्ट देखाएको छ। पश्चिम जापानको मियाजाकी प्रिफेक्चरमा सन् २०१४ देखि २०२४ सम्म विदेशी कामदारको संख्या करिब ३ सय ६० प्रतिशतले बढेको छ, जुन देशका ४७ प्रिफेक्चरमध्ये सबैभन्दा उच्च वृद्धि हो। सन्...

जापानमा चामलको औसत मूल्य घट्यो, तर नयाँ चामल महँगोमा बिक्री सुरु

टोकियो/जापान। जापानका सुपरमार्केटहरूमा चामलको मूल्यमा हालै केही गिरावट आएको भए पनि, यस वर्षको नयाँ चामल भने महँगोमा बिक्री सुरु भएको छ। कृषि, वन तथा मत्स्य मन्त्रालयले देशभरका करिब एक हजार सुपरमार्केटमा भएको बिक्रीको आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार, जुलाई २८ देखि अगस्ट ३ सम्मको एक हप्तामा ५ किलो चामलको औसत मूल्य करसहित ३ हजार ५ सय ४२ येन पुगेको छ, जुन...