ब्रेन ट्यूमर बिरामी सरोज आचार्यलाई जापानबाट आर्थिक सहयोग

टोकियो । ‘ब्रेन ट्युमर भएर हाल काठमाडौं स्थित न्युरो अस्पताल गोल्फुटारमा उपचाररत कास्की भरतपोखरी-८ का सरोज आचार्यलाई जापान बाट २ लाख ११ हजार ३ सय ९० जापानी येन (नेपाली एक लाख एकानब्बे हजार एक रुपैयाँ- १९१००१) नेपाल पठाइएको छ । टोकियोमा करम संकलन संयोजन गरेका कृष्ण अधिकारीका अनुसार,विशेष गरी जापानमा रहेका कस्केली र अन्य केही मित्रहरु बाट संकलित रकम शनिबार...

७२ वर्षको उमेरबाट फोटोग्राफी सुरु गरेकी ८९ वर्षकी जापानी हजुरआमाको फोटोकथा (भिडियो सहित)

टोकियो ।भनिन्छ  सिक्न र केहि नयाँ काम गर्नका लागि उमेरले कहिलै पनि छेक्दैन । यही भनाईलाई पुस्टी गरेकीछिन् एक जना जापानी हजुरआमाले । जीवनको ७२ वर्षको उमेरमा आफ्नो छोराबाट पाएको बेसिक फोटोग्राफीको ज्ञानलाई निखारेर आज ८९ वर्षको उमेरमा आईपुग्दा आफ्नो छुट्टै विशिष्ट परिचय बनाउन सफल भएका छिन् । थप यो भिडियोमा हेरौँ । ...

फेसबुक म्यासेन्जरबाट येस्तो भाइरस फैलिदैछ ! होसियार हुनुहोस्

तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाएका छन् । फेसबुक म्यासेन्जर...

यी हुन् संसारकै उत्कृष्ट फिगर भएकी मोडल(तष्बिर)

एजेन्सी, २७ कात्तिक । बेलायती मोडल केली ब्रुक को फिगर संसारकै उत्कृष्ट ठहरिएको छ । टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार केलीको फिगर सबैभन्दा उत्कृष्ट ठहरिएको हो । वैज्ञानिकका अनुसार न त केली दुब्ली छन् न मोटी । उनको शरीरको हरेक भाग एकदमै फिट छ । वैज्ञानिकहरुले यो अनुसन्धानको लागि मानिसहरुसँग एक जना परफेक्ट फिगर भएकी महिलाको शरीरको नाप कस्तो...

बालुवामा पानी कसरी अड्याउने नजानेपछि रानीपोखरीको यस्तो बेहाल,

२०७२ वैशाख १२ गतेको भूकम्पले रानीपोखरी केही भएको थिएन, बीचमा रहेको मन्दिरलाई भने क्षति पुगेको थियो। नौ महिनापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माणको शिलान्यास गरिन् रानीपोखरी परिसरमा। रानीपोखरीलाई म्युजिकल फाउन्टेनसहितको रमणीय पार्क बनाउने उद्देश्य थियो काठमाडौँ महानगरपालिकाको। माछा सारिए, विभिन्न तीर्थस्थलबाट ल्याएर राखिएको भनिएको पानी सुकाइयो। हिलो देखियो। हिलो सफा गर्न खोज्दा मुनि बालुवा भेटियो। लौ फसाद। बालुवामा पानी अडिने...

धादिङकी आठ बर्षिया दीक्षा ठकुरीकाे नृत्य रहेकाे गित यसकारण “भाईरल भैदियो”(भिडियो)

काठमाडौं । गायक, गीतकार तथा संगीतकार मानस राजको नयाँ गीत ‘भाईरल भैदियो’को भिडियो सार्वजनिक भएको छ । गीतमा एक युवतीलाई एकोहोरो माया गर्ने युवकले आफ्नो मनको कुरा नृत्य शैलीमा भनिरहेका छन् । मनको याद भाईरल भएको भन्दै युवतीको पछि पछि ति युवक देखिन्छन् । गीतमा आठ बर्षीया दीक्षा ठकुरीको मनोरञ्जक नृत्य समेत छ । स्वर, शब्द तथा संगीत मानस...

युवराज र यदुले ल्याए,मुलुकको यथार्थपरक विषवस्तुमा निकै मार्मिक लोकगीत(भिडियो सहित)

काठमाडौं । रोजगारीको शिलशिलामा जापान पुगेका बरिष्ठ लोकगायक युवराज आचार्यले जापानबाटै ‘मेरो देशको कथा’ नामक गीत लिएर आएका छन् ।कुनैबेला लोक संगित क्षेत्रकै प्रमुख ताराको रुपमा उदाएका आचार्यले जापानबाटै पनि समय समयमा गीत गाउँदै आएका छन् । गत साल नेपालमा आएको बेला रेकर्ड भएको यो गीत केही ढिला गरी बजारमा आएको हो ।आचार्य डिजीटल पोखराको युटुब च्यानल मार्फत बजारमा आएको...

गाउँघरको झल्को मेटाउने पञ्चेबाजा गीत”जन्मे हुर्के रायडाँडा” (भिडियो सहित)

काठमाडौँ । ज्यान भन्दा नि प्यारो हुन्क्छ आफू जन्मेको ठाउँ प्राणभन्दा पनि प्यारो हुन्छ। बालापनदेखि आफुले खेलेका तिनै पाखापखेरा, भन्ज्याङ,चौतारी ,उकाली- ओराली, खोलानाला,मठमन्दिर आदिलाई मष्तिस्कमा कैद गरि गरिबिको झोला बोकेर बिदेसिनु पर्ने बाध्यता हामी सबैमा छ। जन्म भुमिको माया के हो त्यति बेला मात्र थाहा हुदो रैछ जतिबेला १५ घण्टा पसिनाले शरीर निथ्रुक्क भिज्छ । हो यिनै कुरालाई समेटेर...

प्राकृतिक सुन्दरता,भौगोलिक विविधता अनि साँस्कृतिक विशिष्टताले पूर्ण, मुस्ताङ ! (फोटोफिचर)

हामी विश्वका विभिन्न देश र त्यी देशका विविध स्थानहरु विचरण गर्ने हज्जारौँ सपनाहरु देखिरहेका हुन्छौँ । सोहि अनुरुप  हामी मध्ये कतिपयले वर्षेनी विभिन्न मुलुकहरुको भ्रमण पनि   गरिरहेका हुन्छौँ ।तर आज यहाँ हामीले नेपालकै अत्यन्तै सुन्दर जिल्ला मुस्ताङ र त्यहाँका सौन्दर्यहरु प्रस्तुत गर्ने प्रयास गरेका छौँ । नेपालको उत्तरपश्चिमी क्षेत्रको ३ हजार ९ सय ८२ मिटरको उचाईमा अवस्थित छ मुस्ताङ...

असल केटाले मात्र किन पाँउछन प्रेममा धोका ?

के तपाईले सोच्नु भएको छ, असल केटाले नै किन पाउछन् प्रेममा धोका ? आखिर उनीहरुले नै मात्र किन सहनु पर्छ ट्राजेडी ? प्रायः खराब केटाले असल जीवन साथी पाउँछन् र यस्ता केटाका साथ धोका हुन्छ जसले भित्री हृदयदेखि नै प्रेम गर्छन । यहाँ यस्ता केही कारण प्रस्तुत गरिन्छ जो पढेर तपाइलाई आश्चार्य लाग्न सक्छ : १. धेरैजसो केटाहरु आफ्नो अतितका नाता वारे...