प्रियंका बनिन् विश्वकै शक्तिशाली महिला

विश्वप्रसिद्ध पत्रिका ‘फोब्स’ले सार्वजनिक गरेको सूचीमा उनी ९७ औँ नम्बरमा परेकी हुन्। उनी विश्वका १०० शक्तिशाली महिलाको सुचिमा पहिलोपटक सामेल भएकी हुन् । संचार तथा मनोरञ्जन उद्योगका महिलाको सुचिमा भने उनी १५ औं स्थानमा अटाएकी छन्। उनी प्रसिद्ध बेलायती लेखिका जेके रोलिङ भन्दा एक स्थान तल छिन्। उनी एकसाता अगाडि मात्र सर्वाधिक पारिश्रमिक बुझ्ने टेलिभिजन सेलेब्रेटीको सूचीमा परेकी थिइन। चर्चित अमेरिकी...

यसरी मनाईदैछ हरिबोधिनी एकादशी (फोटो फिचर)

धादिङ । आज मुलुक भर  हिन्दु धर्मावलम्वीहरुले तुलसीको पुजाआरधना गरी हरीबोधीनि एकादशी मनाऊँदैछन् । यसै सन्दर्भमा हाम्रा सम्बादाता सुमी एलसीले धादिङबाट पठाउनुभएको केहि तस्बिरहरु । ...

टोकियोमा मैले भेटेको,मेरो स्वाभिमान !(फोटो फिचर)

टोकियो । मुलुकको सीमा भन्दा बाहिर आईपुग्ने जो कोहिलाई पनि देशप्रेम नभएको लाञ्छना लगाईन्छ,चाहे त्यो उसको रहर होस् या कहर । तर मैले देखेको देशप्रेम चाँही परदेशिनेहरुको मुटुमा अझ घनीभूत लाग्छ । स्वदेशमा रहँदा नेपाली पोशाक,नेपाली झण्डा,नेपाली उत्पादनप्रति ख़ासै चासो नराख्नेहरु पनि विदेश आएपछि त्यहि चिजहरु खोजि खोजि उपयोग गर्दछन् । र यो केवल खोक्रो आदर्शको लागि होईन आफ्नोपनको...

तपाई जानुभयो त ! मनै लोभ्याउने रिकुगेन बगैंचा ? (फोटो फिचर)

टोकियो । रिकुगेन बगैंचा  यसलाई  गार्डन अफ वाका पोइट्री का नामले  पनि चिनिन्छ । यो बगैंचा रिक्यु शैली यानेकी गोलाकार रुपमा निर्माण गरिएको छ । जसलाई सजिलै पारीक्रमा गर्न सकिन्छ । यो बगैंचा पूर्णत मानबनिर्मित हो । यस् बगैंचामा मानबनिर्मित पोखरी,बिबिध प्रजातिका रुख,बिरुवा तथा फूलहरु निक्कै आकर्शक र मनमोहक तरिकाले रोपिएको छ । यो बगैंचा सन १७०२ मा यानासिगावा योशियाशुले निर्माण...

गुलाबी सँसार! जहाँ मन बस्छ (फोटोफिचर)

टोकियो । गुलाव एउटा फूलको प्रजाति हो। यो फूल विश्वकै प्रसिद्ध फूल हो। यो फूललाई प्रेमको प्रतिक पनि मानिन्छ, प्रेम दिवसमा आफ्नो प्रेमी/प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । गुलाफको फुललाई आयुर्वेदिक औषधी तथा आधुनिक सौन्दर्य प्रशाधनकोरुपमा पनि उपयोग गरिन्छ । वैज्ञानिक बर्गीकरण आज जापानको टोकियो स्थित योयोगी पार्कमा फुलेका  विभिन्न गुलाफका फुलहरुका तस्बिरहरु  यहाँ प्रस्तुत गरिएको छ । तस्बिर :राजन गौतम् ...

राज सिग्देलको,तिम्रो लागि खुसी किन्न,चहारे धेरै सहरहरु (भिंडियों)

चर्चित गायक राज सिग्देलको स्वरमा सजिएको मर्मस्पर्शी आधुनिक गीत ...

‘सायद २’ को जापानमा रेड-कार्पेट प्रिमियर शो हुँदै

१३ मे, टोकियो ।  नेपाली चलचित्र ‘सायद २’ ले जापानमा पहिलो रेड-कार्पेट प्रिमियर सो गर्ने भएको छ । ‘सायद-२’ को जापान प्रिमियरका बारेमा,निर्माण तथा प्रदर्शन टिमले शुक्रबार टोकियोमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । पत्रकार सम्मेलन मा आइतबार प्रदर्शन हुने सो चलचित्रका निर्माताहरु निर्माता सुनिल रावल,इश्वर श्रेष्ठ,सुबास लामिछाने,अभिनेता सुशिल श्रेष्ठ श्याम अर्याल लगायतको  उपस्थिति रहेको थियो । कार्यक्रममा...

परदेशमा फक्रिएको घरदेशको गुराँस !

७ मे ,मियाजाकी,जापान । जापान फूलका पारखीहरुको लागि पनि उत्तिनै प्रिय थलो हो, जति विकास विविधता तथा आधुनिकता पन पराउनेहरुको लागि हो । जापानमा फूल्ने चेरी(साकुरा) त विश्वमै लोकप्रिय मानिन्छ नै ,त्यसका अलवा जापानमा हज्जारौँ प्रजातिका फूलहरु पाईन्छ । यहाँको व्यस्थ जिवनशैलीमा पनि  विभिन्न  जातकों  फूलहरु गमलामा सजाउने जापानीहरुको संख्या उल्लेख्य रहेको छ । यस पटक  हेरौँ,हाम्रा प्रतिनिधि सुमी...