यी पत्रमञ्जुषा जो, जापानमा मात्र देख्न सक्नुहुनेछ (फोटो फिचर)
टोकियो । जापानले सूचना र सञ्चार क्षेत्रमा यति ठूलो फड्को मारेको छ कि, हरेक मुलुकले जापानको उदाहरण दिने गर्दछन् । विश्वका उत्कृष्ट आधुनिक आविष्कारहरु भएको छ जापानमा । तर आधुनिकताको चरम उत्कर्षमा पुगे पनि पुराना चिजरुलाई समयानुकूल बनाउदै निरन्तर सँचालन गर्ने मुलुकको सुचीमा पनि कत्ति चुकेको छैन । त्यसको ज्वलन्त उदाहरणका रुपमा जापानको हुलाक सेवालाई लिन सकिन्छ । त्यहि...
क्यु शिवा रिक्यु गार्डेन, टोकियो आईपुग्ने हरेकले एकपटक पुग्नै पर्ने ठाऊँ (फोटो कथा)
टोकियो । आउनुस् टोकियो मिनातोमा अवस्थित, यो मनमोहक पार्क (बगैँचा)”क्यु शिबा रिक्यु गार्डेन, यानेकि (旧芝離宮恩賜庭園) क्यु शिबा ओन्शी तेईएन” घुम्न जाऔँ ।समय छैन ? या संगै जाने साथी छैनन् ? अथवा त्यहाँ सम्म जाने/ आउने जापानी येन बचाउन चाहनुहुन्छ ? पिर नमान्नुहोस् हामी घुमाउँदै छौँ तपाईलाई केवल तपाईकै संचार यन्त्रको आकर्षक स्कृनमा मात्र यो लिंकमा एक मायालु/ जिज्ञासु स्पर्श...
जन्मेको मुलुक देखि,सपनाको मुलुकसम्म मैले देखेको दृश्य (फोटो स्टोरी)
टोकियो । प्रकृतीले विभिन्न मौसम अनि सोहि अनुरूपता रंगहरु धारण गरेको हुन्छ । भलै हामी आफ्नो व्यस्थता र नदेखिएको र अनिश्चित भविष्यको खातिर भौतारिदै आफ्ना आँखा अगाडीका सुन्दर मनमोहक दृश्यपान गर्नबाट बञ्चित भईरहेका हुनसक्छौँ । त्यसो त मानिसको स्वभाव अनुसार मनोरञ्जन र खुसीका सरजामहरु फ़रक- फ़रक हुनसक्छ । यद्यपि प्राकृतिका रंगहरु मन नपर्ने मानिसहरु विरलै होलान् । र म...
यी ७ तष्बिर जस्ले २०१७ लाई सम्झाईरहन्छ, र झस्काईदिन्छ मानव मुटु (फोटो फिचर)
टोकियो । संसारमा हरेक पलप्रतिपल अनेकन घटना परिघटनाहरु घटिरहेका हुन्छन् । त्यी कतिपय सुखद हुन्छन् त कति दुखद । सन २०१७ मा पनि त्यस्तै विविध घटनाहरु घटे, र त्यी मध्ये केहि फ़ोटोग्राफ़रहरुले आफ्ना लेन्समा समाविष्ट गर्न सफल भए । जुन तस्बिरहरुले संसारका मानिसहरुको ध्यान आकृष्ट गर्न सफल भए । आउनुस् एक पटक हेरौँ यही केहि तस्बिरहरु । स्रोतःद गार्जियन १. पश्लचिम...
आहा ! कालिञ्चोकमा हिउँको मज्जा (फोटोफिचर)
मदन ढुङ्गाना माघ १० गते बुधबार पानी परेपछि यसवर्ष पहिलोपटक कालिञ्चोकमा हिउँ पऱ्यो । र, हिउँ परेपछि काठमाडौंदेखि मानिस हिउँ खेल्न कालिञ्चोकतिर निस्किए । हिउँ परेसागै कालिञ्चोकको कुरी भ्यालीलाई थप मनमोहक बनाएको छ । दोलखाको कालिञ्चोक गाउँपालिकामा पर्ने कालिञ्चोक भगवती मन्दिर परिसर र कुरीक्षेत्रमा पर्यटक पुगे । कसरी जाने कालिञ्चोक ? दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकामा पर्छ, कालिञ्चोक भगवती मन्दिर र कुरी भ्याली ।...
हेर्नुस् ‘कान्छी’को ट्रेलरमा दयाहाङ र स्वेताको जोडी (ट्रेलर सहित)
काठमाडौँ । अभिनेत्री स्वेता खड्काको निर्माण एबं अभिनय रहेको प्रतिक्षित चलचित्र ‘कान्छी’को ट्रेलर सार्बजनिक गरिएको छ । दरबारमार्ग स्थित क्युज सिनेमामा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । यसअघि सार्बजनिक दुई गीतले झैँ ट्रेलरले पनि दर्शकको मन जित्नेमा निर्माण पक्ष आशावादी रहेको छ । आकाश अधिकारी निर्देशित चलचित्रमा दयाहाङ राई, स्वेता खड्का, अनु शाह, कामेश्वर चौरसिया, बिनोद...
तस्बिर जस्ले तापाईको आँखा मात्र होईन मस्तिष्कनै घुमाईदिन्छ
तस्विर आफैंमा जिवन्त हुन्छ । अझ एंगल मिलाएर कैद गरिएका तस्विर सजिव हुन्छन् । सोही कारण मानिसहरुले तस्विर कलेक्शन गरेर राख्छन् । तर यस्ता तिस्वर पनि हुन्छन्, जुन देख्दा हाँसो छुट्छ । यी तस्विरको टाइमिङ यती परफेक्ट छ, जसले चक्मा दिन्छन् । ...
यस्तो थियो नेपाल खाल्डो , तष्बिर हेर्दा पत्यार नलाग्न सक्छ (फोटो फिचर)
काठमाडौँ । पुरानो काठमाडौँको विभिन्न ठांउँका तस्बिरहरु देखाउने प्रयास गरेका छौँ । तस्बिर र सम्बिन्धित जानकारीहरु तस्बिरमै लेखिएको हूँदा यहाँहरुले धेरै जानकारी लिन सक्नुहुनेछ भन्ने सोचेका छौँ । ...
टोकियोको गल्लिमा भेटिएका अटुमनका रंगहरु(फोटोस्टोरी)
टोकियो । त्यसो त प्राकृतिकरुपमा हरेक मुलुकमा हरेक मौसममा केहि न केहि हेर्न लायक प्राकृति सौन्दर्यहरु मौजुद हुन्छन् । हामी जस्तो प्राकृतिक छटाले भरिपूर्ण मुलुकबाट आउनेहरुका लागि त त्यस्ता प्राकृतिक सुन्दरताहरुको बारेमा बयान नै गर्नुपर्दैन । किनकी जन्म जातै प्राकृतिक रंग र विविध छटाहरुसंग सात्क्षतकार गर्दै हुर्कनु हाम्रो मौलिकता हो । यस पटक, अत्याधुनिक सहर,टोकियोमा भेटिएका केहि अटुमनका रंगहरुलाई समेट्ने...


