जापानका सिनसुइकोउएन(सीमसार बँगैचा)ले सम्झाएको बालापन
जापानका विभिन्न सहरहरूमा व्यस्त जीवन विताइरहनु भएका नेपाली दाजुभाइ दिदीवहिनीहरू सँग आज एक फरक अनुभव साट्ने जमर्को गरेको छु । फुर्सदको समयलाई सदुपयोग गर्ने आआफ्नै तरिका हुन्छन् । साथीभाइ इस्टमित्रसँगको भेटघाट,कुनै नयाँ ठाउँको घुमफिर,खानपिन,नाचगान आदि । प्रत्येका व्यक्तिका फरक फरक स्वाभाव र विशेषता भए पनि प्राकृतिक,शीतल,स्वच्छ,शान्त हरियाली वातावरण मन नपराउने मान्छे त संसारमा कमै होलान । नेपालमा पनि केही वर्ष...
दक्षिण कोरियाबाट ,हुनेवाला जीवन संगीनिलाई खुल्ला पत्र
अहिले फेसबुक ईमेल स्काईप अनि भाईबर देखि च्याट सम्म को जमानामा यो मेरो पत्रको कुनै अर्थ र मान्यता हुन्न होला । तर पनि यो मनका भाबनाहरु तिम्रो कल्पना अनि तिम्राे सम्झनामा तिमी सामु पस्कने कोशिस गदैछु । मानब जीवनको यो अनन्त यात्रामा जन्मे देखी मृत्यु सम्म बाँच्नका लागि कसैको साहरा चाँहिदो रहेछ । जन्म पश्चात बाल्याबस्था देखी लिएर किशोराबस्था...
बिहे नगरेपनि बच्चा जन्माउन पाउने विधेयक तयार
काठमाडौं, २ जेठ । संसारभरका महिला अधिकारकर्मीले बर्षौदेखि उठाउँदै आएको मुद्धा हो, ‘आफ्नो शरीर, आफ्नै हक’ । जुन यौन तथा प्रजनन हकमा विद्यमान पितृसत्ताको नियन्त्रणविरुद्ध कडा चुनौती हो । पश्चिमका धेरै मुलुकमा यही मुद्धामा उभिएर चलेको आन्दोलनले महिलालाई विवाह नगरे पनि बच्चा जन्माउन पाउने हक दिलाईसकेको छ । विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने काुनन् त...
एक पटक पुग्नुभयो भने,अवश्य मन पर्नेछ टोकियोमा रहेको यो पार्क (भिडियो सहित)
टोकियो ।जापानको टोकियोमा हुनुहुन्छ ? अनि आफ्नो फुर्सदको समय शितल /शान्त वातवरणमा विताउन मन पराउनुहुन्छ भने तपाईको लागि यो पार्क एक विशेष स्थान हुनसक्छ । हेर्नुहोस भिडियो ...
एनआरएनए जापानद्वारा महावीर पुनसँग अन्तर्कृया तथा च्यारिटी डिनरको आयोजना गर्ने,सहभागिताको लागि अनुरोध
टोकियो । जापानको टोकियोमा मे २७ तारिख आईतबार सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुनसँग विशेष अन्तर्कृया सँगै च्यारिटी डिनर आयोजना गरिने भएको छ । नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार र दुर्गम क्षेत्रमा प्रविधिको माध्यमबाट विकास एवं स्थानिय मानिसहरुको जिवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरी दक्षिण एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे लगायत अन्य थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारहरुद्वारा सम्मानित...
मे २० मा स्याङ्जा समाज जापानको बार्बिक्यु कार्यक्रम हुने
टोकियो । आपतकालिन कोष निर्माणार्थ स्याङ्ग्जा समाज जापानले मे को २० तारिक आइतबारका दिन बार्बिक्यु कार्यक्रमको आयोजना गरेको छ । साइतामाको मुसासी उरावा स्टेशन नजिकै रहेको दोमन ग्रीन पार्कमा हुन गैरहेको उक्त कार्यक्रममा जापानबासी दाजुभाइ दिदिबहिनीलाई उपस्थितिको निम्ती आग्रह गरिएको छ । मनोरन्जनको साथै जापानमा रहेका सबै सङ्गठनमा आबद्ध व्यक्तिहरु एकै ठाँउमा उपस्थित भै परोपकारी काममा सहयोग गर्न र परिचित...
सार्वजनिक सवारीमा बढी भाडा लिनेलाई कारबाही
काठमाडौं, ३० बैशाख । लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारबाही गर्न केन्द्रीत भएको छ । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारबाही गर्ने विभागले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ...
सात वर्षसम्म जेठाजुबाट बलात्कार र यौन शोषणा
काठमाडौं, वैशाख २९ । सरकारी वकिलको कार्यालय सर्लाहीले हाडनाता करणीको मुद्दामा धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दर्ता गरेको छ । जेठाजुले लगातार सात वर्षसम्म करकाप, डर, धम्की र परिबन्दमा पारी बलात्कार र यौन शोषण गरेको भन्दै २३ वर्षीया महिलाले अदालत गुहारेकी थिइन् । अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै फरार रहेका प्रतिवादी सुटुक्क...
सात वर्षसम्म जेठाजुबाट बलात्कार र यौन शोषणा
काठमाडौं । सरकारी वकिलको कार्यालय सर्लाहीले हाडनाता करणीको मुद्दामा धरौटीमा छाड्ने जिल्ला अदालतको निर्णय बदर गर्न माग गर्दै उच्च अदालत जनकपुरमा निवेदन दर्ता गरेको छ । जेठाजुले लगातार सात वर्षसम्म करकाप, डर, धम्की र परिबन्दमा पारी बलात्कार र यौन शोषण गरेको भन्दै २३ वर्षीया महिलाले अदालत गुहारेकी थिइन् । अदालतले पक्राउ पुर्जी जारी गरेलगत्तै फरार रहेका प्रतिवादी सुटुक्क अदालत पुगेपछि...
बिहानै दुखद खबर: प्यूठानमा वस दुर्घटना हुदा ५ को मृत्यु, २५ गम्भीर घाइते
प्युठान, वैशाख ३० । प्यूठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायात व्यबसायी समितिको ना ४ ख ८१७६ नम्बरको बस आईतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको हो । बसमा सवार ५ जनाको मृत्यु भएको र २५ जना वढि गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोख्रेलले बताए । स्थानीयबासी,...

