संसारका चर्चित पाँच सेलिब्रेटी जो एड्सका कारण अस्ताए, पढ्नुहोस् र आफु पनि सचेत बनौँ
एजेन्सी । ८० को दशकमा साउथ इन्डियन फिल्म इन्डष्ट्रीकी चर्चित नायिका निशा नूरसँग रजनीकान्त र कमल हसनजस्ता चर्चित स्टार काम गर्न चाहन्थे । त्यतिबेला निशाले थुप्रै फिल्ममा काम गरिन् । तर एक निर्माताले उनलाई वेश्यावृत्तिमा धकेलिदिए जसका कारण उनले बदनामीका कारण सधैंका लागि फिल्मी क्षेत्र छोड्नुपर्यो । त्यसको थुप्रै वर्षपछि सडकमा निकै नाजुक अवस्थामा भेटिएकी थिइन् निशा । वरिपरिका मानिसहरुले...
सवारी नपाएर वैदेशिक रोजगारीमा जाने र फर्कनेलाई सास्ती
काठमाडौं, २१ मंसिर । जिल्लाका सबै साथीभाइ र परिवारजन मतदानको तयारीमा रहँदा गुल्मीका बमबहादुर रोका मगर संयुक्त अरब इमिरेट्स(युएई) मा रोजगारीका लागि उड्न आज त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा पुगे । दिउँसो १ः३० बजे विमानस्थलमा भेटिएका रोकामगर यातायात नचलेपछि दुई घण्टाको हिँडाइपछि विमानस्थल पुगेका थिए । तन विदेशको यात्रामा लागेपनि उहाँको मन भने गाउँमा भइरहेको निर्वाचनमै थियो । उनले छिनछिनमा गाउँमा भइरहेको...
यी हुन् केटीहरुलाई आकर्षित गर्ने पुरुष अंगहरु
यूनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाको एक अध्ययनको अनुसार, पुरुषको आँखाले महिलाहरूलाई सबैभन्दा पहिले र सबैभन्दा बढी आकर्षित गर्छ । ब्रिटेन र साउथ अफ्रिकाको तीन यूनिभर्सिटीजको अध्ययनमा पनि यस कुरामा रिसर्च गरिएको छ कि शरीरको कुन भागमा सबैभन्दा बढी आकर्षित गर्छ । चिकित्सकका अनुसार, पहिलो प्रभाव नै अन्तिम प्रभाव हुन्छ । यदि पुरुषको शारीरिक स्वरूप राम्रो हुँदैन भने उसको व्यक्तित्वको अरू पक्ष...
हास्य कलाकार दर्शनेकी श्रीमतीको आत्महत्याः बिजोक अबस्थामा दर्शने
२० मंसिर, काठमाडौं । मेरीबास्सै लगायतका हास्य टेली श्रृंखलामा ‘दर्शने र मनमाया’ को जोडीका रुपमा ख्याती कमाएका हास्य कलाकार सुरेश थापा र अनिता दंगालको जीवनमा यतिबेला महाविपत्ति आइलागेको छ । ‘फ्याक्ट’ र ‘फिक्सन’ वीचको भेद नबुझ्दा कहिलेकाँहि यस्तै अनिष्ट हुँदोरहेछ । गत भदौ ८ मा अचानक एउटा यस्तो घटना भयो, जसबाट उनीहरु ठूलो संकटको भुमरीमा फसेका छन् । सोही घटनाका...
श्रीमतीले कंगाल बनाइदिएपछि सानो झुपडी बनाएर एक्लै टापुमा बस्छन् यी अर्बपति
मानिसहरु व्यस्त भिडभाडको जिन्दगीबाट केहि समय निकालेर छुट्टि मनाउन कुनै शान्त,रमाईलो ठाउँमा जाने गर्छन्।यो उनीहरुको रहर हो। तर केहि मानिसहरुलाई बाध्यता परिस्थितिले यस्ता शान्त,एकान्त र भिडभाडबाट टाडाको ठाउँमा पुराइदिन्छ। अस्ट्रेलियाका डेविड ग्लाशीनसँग कुनै समय महँगा कार,शानदार बंगाला र राम्री श्रीतती थिइन्।सामान्य मानिसहरुले धनी भएपछि आफूसँग हुने जुन कुराहरुको सपना देख्छन्, त्यो हरेक चिज डेविड सँग थियो। डेविड १९८७ मा २८.४ मिलियन डलर...
राजवल्लभको रिसेप्सन पार्टीमा अरुणीमादेखि ऋचासम्म
गएको आइतवार अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा प्रेमिका प्रतिमा बिमलीसँग लगानगाँठो कसेका नायक राजवल्लभ कोइरालाको रिसेप्सन पार्टीमा नेपाली फिल्मका सुन्दरीहरु सहभागी भएका छन् । अमेरिकामा नै आयोजना गरिएको राजवल्लभ र प्रतिमाको पार्टीमा नायिका त्रय अरुणीमा लम्साल, ऋचा घिमिरे, नन्दिता केसी र नायक त्रय मुकेश ढकाल, मुकेश आचार्य, विमलेश अधिकारी तथा निर्देशक प्रशन्न पौडेल लगायतका निम्तालुको उपस्थिती थियो । टिकाटालो भएको...
दक्षिण कोरियाबाट एक युवाले रबी लामिछानेसंग यसरी माफी मागे(भिडियो सहित)
दक्षिण कोरिया । केहि दिन अघि रबी लामिछानेसंग सम्मबन्धित एक लेखका कारण सामाजिक सञ्जाल तथा अनलाईन मिडियामा आलोचित बन्न पुगेका युवा एल बि श्रेष्ठले त्यस लेख प्रति क्षमा याचना गरेका छन् । उनले लेखेका छन् कि, (राष्ट्रप्रेमी पत्रकार रबी लामिछाने सम्बन्धी लेख प्रति क्षमायाचना) म सदैब सकारात्मक सोच राख्ने, परोपकारी भावना बोकेर र सत्मार्गमा लागेर सकेको बेलामा सकेको सामाजिक रचनात्मक काम...
काठमाडौं महानगरमा विकासले गति लिदै
काठमाडौँ, १९ मंसिर । पछिल्लो समय काठमाडौँ महानगरपालिकामा विकासको कामले गति लिएको छ । जनप्रतिनिधि आएपछिको मुख्य प्राथमिकतामा परेको ‘क्लिन द सिटी’ (सफा शहर) अभियान अहिले तीव्ररुपमा अघि बढेको छ भने अन्य विकास निर्माणको काम पनि भइरहेको छ । करिब एक हप्तादेखि बिहानको समयमा ब्रुमर (धुलो सोस्ने) को माध्यमबाट सडकको थुलो उठाएको कामपाले बेलुकीको समयमा भने जेट मेसिनबाट सडक पानीले पखालेर...
मोबाइल र फेसबुकका कारण बैतडीमा बालविवाह बढ्दो
बैतडी, १९ मंसिर । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन...
भेटियो तालमुनि ३ हजार वर्ष पुरानो महल
एजेन्सि। टर्कीको सबैभन्दा ठूलो तालको पिँधमा झण्डै ३ हजार वर्ष पूरानो मानिएको फलाम युगको एक पुरातात्विक महल फेला परेको छ । टर्कीको सुदुरपूर्वमा रहेको लेक भान नामक प्राकृतिक तालमा पुरातत्वविदहरुले हालै फलामे युगको मानिएको महल फेला पारेका हुन् । स्थ्यानिय बासिन्दाहरुले सयौँ वर्षदेखि उक्त तालमुनि घरहरुको भग्नावशेष रहेको बताउँदै आएका थिए । सोही आधारमा शोधकर्ताहरुले उक्त तालमा गोताखोरहरुको सहयोगमा अनुसन्धान गरेका...

