जापान स्पेस एजेन्सीद्वारा १३ वर्षपछि नयाँ अन्तरिक्ष यात्रीहरुको लागि आवेदन माग
टोकियो/जापान । जापान स्पेस एजेन्सीले १३ वर्षपछि पहिलो पटक नयाँ अन्तरिक्ष योजनाका लागि अन्तरिक्ष यात्रीहरुको आवेदन माग गरेको छ । जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले सन २०२३ मार्चसम्ममा नयाँ अन्तरिक्ष यात्रीहरुको भर्ना प्रकृया सक्काउने लक्ष लिएको छ ।कम्तिमा ४ पटकको सम्बन्धित परिक्षा पछि मात्रै आगमी अन्तरिक्ष प्रोजेक्टको अन्तरिक्ष यात्रीको रुपमा भर्ना गरिने उल्लेख गरिएको छ । अन्तरिक्ष अनुसन्धान तथा अद्ययनको कम्तिमा ३...
तपाईको आईफोन नक्कली पो हो की ?यसरी पत्ता लगाउनुस् सक्कली आईफोन
काठमाडौं । एप्पल आईफोन विश्वभर सबैभन्दा धेरै बिक्री हुने प्रिमियम स्मार्टफोन हो । सुरक्षाको विषयलाई प्रमुखता दिएर बनाइने आईफोन गुणस्तर र आकर्षक फिचर तथा सुविधाको हिसाबले समेत अन्य फोनको मामिलामा पृथक छ । आईफोनको लोकप्रियता लगातार रुपमा बढ्दै गर्दा ठगी गर्नेहरूका लागि पनि एउटा गतिलो मौका मिलेको छ । उनीहरूले आईफोनको लोकप्रियताको आडमा नक्कली आईफोन बिक्री गरिरहेका हुन्छन् । त्यसो त...
फेसबुक कम्पनीको नाम परिवर्तन
एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ । परिवर्तन गरिएको नाम मेटा राखिएको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक कम्पनीको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेका छन् । लामो समयदेखि फेसबुकले कम्पनीको नाम परिवर्तन गर्नेबारे चर्चा चलिरहेको थियो । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको बताएका छन् । कम्पनीको नयाँ नाम परिवर्तन...
जापानमा बन्यो ‘उड्ने मोटरसाइकल’ मूल्य ८ करोड रुपैयाँभन्दा बढि पर्ने, अर्को वर्षसम्ममा बजारमा ल्याईने(भिडियो सहित)
टोकियो/जापान । जापानमा एउटा ‘स्टार्टअप कम्पनी’ ले होभरबाइक भनिने आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ। त्यसको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ राखिएको छ। निर्माता एएलआई टेक्नोलजीजले मानिसहरूले कार छोडेर आफ्नो उत्पादन प्रयोग गर्ने अपेक्षा गरेको छ। होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटिड इडिशन’ बुधवारदेखि जापानी बजारमा उपलब्ध भएको हो। इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल...
आईफोन १३ मा प्रयोग भएको चिपसहित आउँदैछ आईफोनको सस्तो मोडल
काठमाडौं । आईफोनको सस्तो मोडल आईफोन एसई पनि प्रयोगकर्तामाझ निकै लोकप्रिय छ । सानो स्क्रिन र राम्रो फिचरसहित सस्तो मूल्यमा उपलब्ध हुने भएकाले पनि एसई मोडल लोकप्रिय बनेको हो । एप्पलले हालसम्म एसईको दुई मोडल सार्वजनिक गरिसकेको छ । अब भने कम्पनीले आइफोन थर्टिनमा प्रयोग भएको ए फिफ्टीन बायोनिक चिपसहित एसई मोडल सार्वजनिक गर्ने चर्चा चलेको छ । हालसम्म विभिन्न माध्यमबाट...
आईफोनबाट एन्ड्रोईड मोबाईल फोनमा डेटा ट्रान्सफर गर्ने सजिलो तरिका
सामसङ र गुगल मिलेर आईफोनको डेटा नयाँ एन्ड्रोइड फोनमा सजिलै ट्रान्सफर गर्न सकिने व्यवस्था मिलाएका छन् । पुरानो मोबाइल बाट नयाँ मोबाइलमा स्विच हुन अलिक झन्झटिलो हुन्छ । अझ आईफोनबाट एन्ड्रोइडमा जाँदै हुनुहुन्छ भने त झनै गाह्रो । मोबाइल नम्बर, फोटो, भिडिओ, एप, अकाउन्ट सबै ट्रान्सफर गर्नु पर्ने हुन्छ । एउटा अपरेटिङ सिस्टम भएको फोनबाट अर्को अपरेटिङ सिस्टम भएको फोनमा डेटा...
मध्यरातदेखि फेसबुक,ईन्स्टा र ह्वाट्सएपमा देखिएको समस्यामा बिस्तारै सुधार हुँदै
टोकियो/जापान । हिजो मध्यरातबाट समस्या देखिएको फेसबुक तथा फेसबुक मातहताको ईन्टाग्राम तथा ह्वाट्सएप्पको समस्या अझै पूर्णरुपमा समाधान भएको छैन । वास्तविक कारण के हो भन्ने नखुलाईएता पनि विश्वभरका फेसबुक, ईन्स्टाग्राम तथा ह्वाट्सएप प्रयोगकर्ताहरुको ति एप्सहरु नखुल्ले, खुलेता पनि नयाँ डेटाहरु अपडेट नहुने जस्ता समस्या महशुस गरेको बताईएको छ । जापानको सवालमा आज ( ०५ तारिख) बिहान १ बजेको आसपासबाट यस्तो समस्या...
आईफोन १३ किन्नुभयो ? यसको क्यामेरा त गज्जब छ नी , आँखा जाँच्न समेत उपयोगमा आएछ
टोकियो/जापान ।आईफोन १३ किन्नुभयो ? त्यसका सबै फिचरहरु पनि पढ्नुभयो त ? आईफोन १३ को प्रोमा रहेको क्यामेराले आखाँ जाँच्न समेत सकिने बताईएको छ । हो, आईफोन १३ (थर्टीन् )प्रोमा आएको एउटा नयाँ फिचर भनेको क्यामेरामा उपलब्ध म्याक्रो मोड हो । जसमार्फत अत्यन्तै क्लोज–अपमा फोटो र भिडियो खिच्न सकिन्छ । यो फिचरको प्रयोग गरेर धेरै प्रयोगकर्ताले विभिन्न विषयवस्तुको फोटो खिचिरहेका...
आईफोन प्रयोग गर्नुहुन्छ ? एक पटक हेर्नुहोस आईओएस( IOS) १५ ले के के गर्दछ त ?
काठमाडौं । एप्पलले सोमबार मात्रै आईओएस १५ को फाइनल भर्सन डाउनलोडका लागि उपलब्ध गराएको छ (आफ्नो आईफोनमा आईओएस १५ डाउनलोड गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्) । एक पटक तपाईंले यो ठूलो अपडेट गराएसँगै थुप्रै नयाँ फिचर प्रयोग गर्न पाउनु हुनेछ । त्यसमध्ये केही फिचरले तपाईंको आईफोन प्रयोग गर्ने तरिकालाई नै परिवर्तन गरिदिन सक्छन् । यहाँ हामी तपाईंलाई आईओएस...
जापानीहरुको रोबट प्रतिको लगाव, विश्वले सिक्नुपर्न् कुराहरु
एउटा ४०० वर्ष पुरानो बौद्ध मन्दिरमा आगन्तुकहरू त्यहाँका शान्त ढुङ्गे बगैँचामा घुम्न सक्छन्, बसेर एक कप चिया पिउन सक्छन् अनि एक असामान्य भिक्षुबाट बौद्ध धर्मबारे प्रवचन पनि सुन्न सक्छन्। ती असामान्य भिक्षु हुन्, मिन्दार नामक एक एन्ड्रोइड गुरु।झट्ट हेर्दा शान्त मुहार अनि तटस्थ व्यवहार, न युवा न प्रौढ, न स्त्री न पुरुष।टाउको र शरीरको माथिल्लो भागमा साँच्चिकै छालाजस्तो लाग्ने वस्तुले...

