जापानमा सन २००३ मा खुलेको पहिलो एप्पलस्टोर बन्द, अब कहाँ खुल्छ त ?
टोकियो/जापान । जापानको टोकियो गिन्जामा रहेको जापानमै पहिलो पटक खोलिएको एप्पल स्टोर हिजो (२८ तारिख)बाट बन्द भएको छ । केहि समय अस्थायीरुपमा बन्द भएर पुनःअर्को स्थानबाट संचालन गरिने बताईएको छ । एप्पल गिन्जा सन २००३ मा संचालनमा आएको थियो । यो संयुक्त राज्य बाहिर पहिलो पटक एप्पल स्टोरको रूपमा चिनिन्थो । भवनको पुनर्निर्माणको कामका कारण २८ तारिख राति ९ बजेबाट...
सेप्टेम्बर ८ तारिख आईफोन १४ सार्वजनिक हुने, किन्ने होईन त नयाँ आईफोन ?
टोकियो/जापान । आउँदो सेप्टेम्बर ८ तारिख अर्थात् एप्पलले आईफोन १४ सिरिज अन्तर्गतका स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले एप्पलको लोगो सहितको भिडिओ सार्वजनिक गर्दै सेप्टेम्बर ८ मा ‘एप्पल इभेन्ट’ आयोजना हुने जानकारी दिएको हो । यसअघिसम्म विभिन्न सञ्चार माध्यमले आईफोन सार्वजनिक हुने मितिको विषयमा आँकलन लगाउँदै आएका थिए । अन्ततः कम्पनीले सेप्टेम्बर ८ मै आईफोन १४ सिरिजमा नयाँ स्मार्टफोन...
au,UQ तथा povo मा हिजो फेरि समस्या, टोकियो सहित १६ प्रिफेक्चरका ८३ हजार प्रयोगकर्ता प्रभावित
टोकियो/जापान । जापानको एक प्रमुख मोबाईल फोन सेवा केडिडिआई(KDDI)ले हिजो( २४ तारिख)राति फेरि पूर्वी जापानको केहि क्षेत्रका ८३ हजार मोबाईल फोन सेवा प्रयोगकर्ताहरु संचार विफलताको समस्याबाट प्रभावित भएको घोषणा गरेको छ । अघिल्लो महिना केडिडिआईको सेवा झण्डै ४ दिन देशभर ठप्प भएको थियो । हिजो केडिडिआईको नेटवर्क प्रयोग गर्ने au,UQ mobile तथा povo तिनवटै सेवा प्रभावित भएको थियो । राती...
जापानमा नोरिखाए क्याम्पेन भन्दै १ येनमा फोन सेट बेच्ने कम्पनीहरुमाथि छानबिन, कारबाही हुनसक्ने
टोकियो/जापान । जापानमा मोबाइल फोन सेटहरु १ येन लगायतका क्याम्पेनहरु संचालन गरि बेच्ने कम्पनीहरु माथी निगरानी बढाईएको छ । जापान फेयर ट्रेड कमिसनले ४ ठूला मोबाइल फोन कम्पनीहरूलाई लक्षित गरि अनुसन्धान अघि बढाएको छ । यसरी अत्यन्तै सस्तो (१ येन) मा मोबाईल फोन सेटहरु बेच्दा एन्टिमोनोपोली ऐन अन्तर्गत अनुचित मोलतोल निम्त्याउन सक्ने ठहर गरिएको छ । पहिलोपटक लेनदेनको वास्तविक स्थितिमा...
पुरानो आईफोन प्रयोग गर्नुहुन्छ,जुलाईबाट नयाँ आईओएस भर्सन सपोर्ट गर्नेछैन ( जानकारी)
टोकियो/जापान । यदि तपाई पुराना मोडलका आईफोन प्रयोग गर्नुहुन्छ भने, अब नयाँ आईओस (IOS)भर्सनहरु सपोर्ट नगर्ने भएको छ । एप्पल ईंकले आईओएस १६ घोषणासंगै यो भर्सन पुरानो सेटहरुमा अपडेट नहुने बताएको हो । एप्पलले डेवलपमेंट सम्मेलन (WWDC)मा “iOS 16” को नयाँ संस्करण घोषणा गरेको छ । यसमा धेरै नयाँ फङ्सनहरु समावेश गर्नुको अतिरिक्त यो आईफोन ७( iPhone 7 ) र...
आईफोन प्रयोगकर्ताहरुलाई खुसीको खबर, अब मास्क लगाएरै पनि फेस आईडीबाट फोन अनलक गर्न सकिने
टोकियो/जापान ।आईफोन प्रयोगकर्ताहरुलाई आईओएस(IOS) नयाँ भर्सनले धेरै राहत दिएको छ । मार्च १५ बाट अपडेट गर्न सकिने नयाँ IOS 15.4 ले यस्तो सहजता सिर्जना गरिदिएको हो। अब, आईफोन प्रयोगकर्ताहरुले मास्क लगाएकै अवस्थामा पनि फेस आईडी प्रयोग गरि आफ्नो फोनलाई अनलक गर्न सक्नेछन् । हालसम्मका आईओसहरुमा यो सुविधा नभएकाले मास्कको प्रयोग अनिवार्य भएको कोरोना कालमा धेरै आईफोन प्रयोगकर्ताहरुलाई यसले समस्या सिर्जना...
भारी हिमपातसँगै मनाङमा सडक, टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध
मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश बस्तीमा भारी हिमपात भएको छ । बिहीबार दिउँसोदेखि नै परेको हिमपात शुक्रबार रातिबाट रोकिएको छ ।बाक्लो हिमपातका कारण मनाङमा तल्लो क्षेत्रको दानाक्युदेखि माथिल्लो क्षेत्रमा सवारी आवागमन बन्द छ । धारापानीका स्थानीय थुतेन लामाका अनुसार हिउँ परे पनि दानाक्युसम्म सवारी आवागमन भइरहेको र त्यसभन्दा माथिल्लो क्षेत्रमा यातायात ठप्प छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले...
जापानी गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमा गाडी पठाउने, यस्तो छ योजना
टोकियो/जापान । विश्वभर लोकप्रिय जापानी गाडी उत्पादक कम्पनी टोयोटाले चन्द्रमामा गाडी पठाउने तयारी थालेको छ । टोयोटाले जापानको अन्तरिक्ष संस्थासँग मिलेर चन्द्रमाको सतहमा आफ्नो गाडी पठाउन तयारी गरेको जापानी संचार माध्यमहरुमा खबर प्रकाशन भएको छ । सन् २०४० सम्ममा चन्द्रमामा बसोबासका लागि तयारी गर्न आफ्नो कम्पनीले गाडी पठाउने तयारी गरेको टोयोटाका अधिकारीले बताएका समाचार एजेन्सी एपको खबरमा उल्लेख छ ।...
डेस्क ड्युटी आवरमा कर्मचारीलाई मोबाइल राख्न निषेध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोबाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा डेस्क ड्युटी आवरको बेला मोबाइल चलाउन मात्र नभई साथमा नराख्न निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए । काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ । महानिर्देशक भट्टराईले...
जापानको विश्व चकित पार्ने आविस्कार, झोलामा राख्न मिल्ने स्कुटर, न पार्किंग खर्च न त हराउने डर
टोकियो/जापान । नयाँ/नयाँ प्रविधि विकासमा जापानको नाम अग्रपंत्तीमा आउने कुरा नौलो होईन । अहिले जापानको एक रिसर्च ग्रुपले, झोलामा राखेर हिँड्न मिल्ने हल्का, सानो र भरपर्दो स्कुटरको आविष्कार गरि विश्वका नयाँ शौख राख्नेहरुको मन जातिरहेका छन् । उक्त रिसर्च ग्रुपले यो तलको तस्बिरमा देखिएको जस्तो पोईमो नाम गरेको यात्रामा चढ्न र यात्रा पछि झोलामा प्याक गर्न मिल्ने विद्युतीय स्कुटर बनाएका हुन्...

