यस्तो छ, युक्रेन विरुद्ध रूसले प्रयोग गरिरहेको आत्मघाती ड्रोन
जापान। पछिल्लो समय रुसले युक्रेनविरुद्ध आत्मघाती ड्रोनमार्फत आक्रमण गरिरहेको छ । यो आक्रमणमा २५ भन्दा बढी व्यक्तिको निधन भइसकेको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।अक्टोबर १० मा रुसले सुरु गरेको यो ड्रोन आक्रमणमा युक्रेनका कम्तीमा १० क्षेत्र प्रभावित भएका छन् । विस्फोटक पदार्थले भरिएको कामिकाजे भनिएको यो ड्रोनलाई इरानले ‘शहिद १३६’ नाम दिएको छ । के हो...
आईफोनमा आयो हालसम्मकै उत्कृष्ट आईओएस १६,यस्ता छन् नयाँ फिचरहरु
टोकियो/जापान। गत बुधबार आईफोन १४ सिरिजका स्मार्टफोन र एप्पल ८ सिरिजका स्मार्टवाच सार्वजनिक गरेसँगै कम्पनीले नयाँ सफ्टवेयर अपडेट पनि सार्वजनिक गरेको छ । आईफोनको लागि आईओएस १६ र एप्पल वाचको लागि वाचओएस ९ सार्वजनिक गरेको हो । यो अपडेटले लकस्क्रिन, पासवर्ड, नोटिफिकेसन लगायत वाचफेसहरूमा केही नयाँ परिवर्तन ल्याइएको आईफोन ८ भन्दा माथिका सबै सिरिजका आईफोनहरूमा ५ जीबी साइजको आईओएस १६...
आईफोन १४ जापानका एयु, सफ्टबैंक तथा राकुतेनमा बुकिंग खुल्ला,यसरी सस्तोमा किन्नुहोला
टोकियो/जापान। एप्पलको स्मार्टफोन पारखीहरुको प्रतिक्षा रहेको आईफोन १४ को जापानमा पनि अग्रिम बुकिंङ सुरु भएको छ। ७ तारिख एप्पलले विशेष ईभेन्ट सहित सार्वजनिक गरेका १४ का ४ वटै मोडलका आईफोन १४ जापानका मोबाईल पसलहरुले हिजो रातीदेखि अग्रिम बुकिंङ् सुरुवात गरेका हुन् । तपाई पनि आईफोन १४ को प्रतिक्षामा हुनुहुन्थ्यो र लिने बिचारमा हुनुहुन्छ भने बुकिंग गरिहाल्नुस् नत्र हात पार्न समय...
आईफोन १४ मा ई- सिम मात्रै सपोर्ट गर्ने, एकैपटक दुई ओटा ई-सिम सपोर्ट सुविधा
काठमाडौं । एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । बुधबार राति ‘फार आउट’ इभेन्ट आयोजना गर्दै कम्पनीले आईफोन १४ सिरिजका चार मोडेल सार्वजनिक गरेको हो । यो सिरिजका फोनमा भौतिक सिम लाग्ने छैन । तर, भौतिक सिम नलाग्ने फोन सुरूवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुनेछ । ई-सिम प्रयोग गर्न सकिने भएपछि भौतिक सिम लिन पसलमा जानैनपर्ने कम्पनीले जनाएको छ...
आईफोन १४ को ४ मोडलहरु सार्वजनिक,जापानमा ९ तारिखदेखि बुकिङ्,मूल्य १,१९८०० येनबाट सुरु
टोकियो/जापान। अमेरिकी आईटी कम्पनी एप्पलले उच्च स्तरका मोडेलहरूमा क्यामेराको पिक्सेल चार गुणा बढाउने लगयातका अपग्रेडेट सुविधाहरु सहित नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ। एप्पलले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा रहेको मुख्यालयमा ७ तारिखमा नवीनतम स्मार्टफोन “iPhone 14” सेरिजका ४ वटा मोडेलहरू घोषणा गरेको हो ।कोरोनाभाइरस संक्रमण माहारीका कारण पछिल्ला वर्षहरुमा एप्पल ईभेन्ट अनलाईन माध्यममा सिमित थियो । तर यो ३ वर्षमा हिजो...
आईफोन १३ हुँदा हुँदै आईफोन १४ किन्ने सोचमा हुनुहुन्छ ? यि कुरा थाह पाउनु भएमा दुविधा हट्नेछ
टोकियो/जापान। जापानको समय अनुसार आज राती २ बजेपछि(८ सेप्टेम्बर) एप्पल इभेन्ट आयोजना हुँदै छ । यो इभेन्टमा एप्पलका विभिन्न उत्पादन सार्वजनिक हुने अनुमान गरिएको छ । यसअन्तर्गत मुख्य आकर्षणका रूपमा आईफोन १४ सिरिज रहेको छ । नयाँ आईफोन आउँदा स्वभावैले प्रयोग गर्ने चाहना तपाईँले पनि राख्नुभएको छ होला । यदि तपाईँ आईफोन १३ प्रयोगकर्ता हुनुहुन्छ भने आईफोन १४ आफूलाई उपयुक्त...
जापानको मोबाईल फोन सेवामा एकपछि अर्को समस्या,आज बिहान राकुतेन मोबाईल(楽天モバイル) को सेवामा समस्या
टोकियो/जापान। तपाई यदि राकुतेन मोबाईल(楽天モバイル) मोबाईल प्रयोग गर्नुहुन्छ भने,आज बिहान ११ बजेदेखि कतै/कतै नेटवर्कमा समस्या भएको कम्पनीले जनाएको छ । राकुतेन मोबाईलका प्रयोगकर्ताहरुले आज बिहान ११ बजेदेखि मोबाइल फोन कल र डाटा कम्युनिकेसन प्रयोग गर्न गाह्रो भएको थियो । कम्पनीका अनुसार अहिले दिउँसो १ः३० बजेतिरबाट समस्याको समाधान भएको छ । यद्यपी अझै कहि कतै केहि समस्या हुनसक्ने बताईएको छ । के...
जापानको ईबाराकीमा २ हजारभन्दा बढी नाशपाती चोरीको अभियोगमा ३ जना विदेशीहरु पक्राउ
टोकियो/जापान। जापानमा पछिल्ला केहि वर्षयता श्रृंखलाबद्धरुपमा हरेक वर्ष विभिन्न कृषि फार्महरुबाट कृषि उत्पादनहरु चोरी हुने गरेकाछन्। खासगरी,फलफूलहरु अधिक मात्रामा चोरी हुँनेगरेका छन् । यसैक्रममा यस पटक पनि यामानासी प्रिफेक्चरका विभिन्न फार्महरुमा टिप्ने बेला भएका स्याउ,आरु तथा नास्पातीहरु ठूलो परिमाणमा चोरी भएका घटनाहरु सार्वजनिक भईरहेका छन् । चोरीका घटनाहरु सार्वजनिक हुनेक्रममा हिजो(सेप्टेम्बर २ तारिख) ईबाराकी प्रिफेक्चरका विभिन्न फार्महरुबाट नास्पाती तथा आरु चोरेको...
जापानका फ्यामिलिमार्टमा अब रोबोर्टको प्रयोग, तपाईले काम गर्ने पसलमा पनि छ कि ?
टोकियो/जापान । जापानको ठूलो र लोकप्रिय मध्येको एक कन्विनिएंस स्टोर फ्यामिलिमार्टले रोवोर्टको प्रयोग गरि थप व्यवस्थित बनाउने प्रयास गरेको छ । टोकियोमा हालसालै केहि , TX SCARA नामको रोबोर्ट फ्यामिलिमार्ट स्टोरको पछाडिको फ्रिजमा राखिएको पेय पदार्थहरुको सेल्फहरुमा पेय पदार्थहरुको व्यवस्थापनमा उपयोग गर्न थालिएको छ । सायद तपाईले पार्टटाईम या फूलटाईम काम गर्ने स्टोरहरुमा पनि उक्त रोबोर्ट प्रयोग गरिएको हुनसक्छ। हालसम्म...
आईफोन १४ ले फोरजी र फाइभजी नेटवर्क नभएका स्थानमा स्याटलाइटमार्फत काम गर्ने
जापान। एप्पलले आउँदो सेप्टेम्बर ७ तारिखमा आईफोन १४ सिरिजका स्मार्टफोन सार्वजनिक गर्दैछ ।फोन सार्वजनिक हुने मितितय भएपनि आईफोन १४ मा उपलब्ध हुने फिचरबारे कम्पनीले कुनै आधिकारिक जानकारी दिएको छैन् । यस्तोमा फोनमा उपलब्ध हुने विभिन्न फिचरबारे अनुमान गर्ने क्रम चलिरहेको छ ।यसैबीच नयाँ आईफोनले स्याटलाइट नेटवर्कसमेतसर्पोट गर्ने जानकारी बाहिरिएको छ । यसको अर्थ फोरजी, फाइभजी जस्ता सेलुलर नेटवर्कले काम नगर्ने...

