जेठ १ गतेदेखि एमडिएमएस प्रणाली लागु हुने,विदेशबाट जानेहरुले अधिकम २ वटा फोन लैजान सकिने

काठमाडौँ। जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारले दुई थान मोबाइल सेट ल्याउन पाउने निर्णय गरेसँगै नेपाल दूरसञ्चार प्राधिकरणले एमडिएमएस सुरु गर्न लागेको हो । प्राधिकरणले गत १५ पुसदेखि नै एमडिएमएस सञ्चालनमा ल्याउने तयारी गरेको थियो । सो समयमा यात्रुहरूले आफ्ना साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश...

चन्द्रमामा पठाइएको जापानी ल्यान्डर सम्पर्कविहीन, दुर्घटना भएको आशंका

टोकियो/जापान। जापानी कम्पनीले चन्द्रमाको सतहमा अवतरण गरेको ल्यान्डर (चन्द्रमामा जाने स्पेसक्राफ्ट वा रोबोट) सम्पर्कविहीन भएको छ । ‘हाकुतो-आर’ नाम दिइएको उक्त ल्यान्डर मंगलबार राति नेपाली समय अनुसार साढे १० बजेदेखि सम्पर्कविहीन भएको हो । यस विषयमा अनुसन्धान भइरहेको कम्पनीले जनाएको छ । टोकियोस्थित ‘आईस्पेस’ नामक कम्पनीले गत डिसेम्बरमा स्पेसएक्स रकेटद्वारा प्रक्षेपण गरेको उक्त यानलाई गन्तव्यमा पुग्न पाँच महिना लागेको थियो । सो...

आईफोन १५ मा सोलिड-स्टेट बटन नआउने पक्का

जापान । आईफोन १५ का प्रो मोडेलमा  पुरानै शैलीको बटन आउने भएको छ । यसअघि सोलिड-स्टेट भोल्युम तथा एक्सन बटन आउने चर्चा भएपनि एप्पल विश्लेषक मिङ-चि कुओले प्राविधिक त्रुटिका कारण उक्त बटन नआउने दाबी गरेका छन् । एक ब्लग राख्दै उनले सोलिड-स्टेट बटन नआउने उल्लेख गरेका हुन् । तर कस्तो प्राविधिक त्रुटि हो भन्ने विषयमा उनले खुलाएका छैनन् । यसअघि एप्पलले अहिलेका आईफोनमा भएका...

एलन मस्कले ट्वीटरको सीईओ पद छाड्ने घोषणा

एजेन्सी । एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो राजीनामा दिने बताएका हुन् । उनले ट्वीटर प्रमुखको भूमिकाबाट अलग हुँदा ठिक होला कि नहुँदा ठिक होला भनेर ट्वीटरमा भोटिङ पोल राखेका थिए र नतिजाको पालना गर्ने बताएका थिए । त्यसमा ५७.५ प्रतिशतले अलग हुनुपर्छ र हुनु पर्दैन भन्ने...

जापानका बुलेट ट्रेनका( 新幹線)रोचक तथ्यहरु, जसले विश्व चकित पारिरहेकाे छ

टोकियो/जापान । तपाईलाई थाह नै छ कि जापानको सार्वजनिक यातायात सेवा विश्वकै उत्कृष्ट मध्येको एक हो । यहाँको बस, ट्यास्की, ट्रेन या प्लेन सबै प्रकारका यातायात सेवाहरु अत्यन्तै व्यवस्थित र उत्कृष्ट छन् । यि विविध यातायातका साधन मध्ये विश्वसलाई चकित पार्ने सेवा हो अत्यन्तै तीव्र गतिमा गुड्ने र उत्तिकै सुरक्षित मानिने जापानी बुलेट ट्रेन (सिनखानसेन- 新幹線) सिनखानसेन जापानको प्रविधि विकासमा...

आज साँझ खग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं ।आज कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । बेलुकी ०५ः२७ बजे ग्रहणको...

ट्वीटरले बर्खास्त गरिएका दर्जनौँ कर्मचारीलाई फिर्ता बोलायो

एजेन्सी । इलोन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौँ कर्मचारीहरूलाई सम्पर्क गर्दै छ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्युजले रिपोर्ट गरेको छ । फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो । इलोन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र...

जापानमा सेकेन्ड घरयासी विद्युतिय उपकरणहरुमा दुर्घटना बढ्दो,अशिकांशमा आगलागीको समस्या, सावधानी अपनाऔं

टोकियो/जापान। जापानमा सेकेन्ड ह्यान्ड होम अप्लाइन्स (घरयासी विद्युतीय उपकरणहरु) को लोकप्रियता बढ्दै गएपछि एनआईटीई (नेशनल इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड इभ्यालुएसन) र अन्यले सावधानी अपनाउन आह्वान गरिरहेका छन् । किनकि,यस्ता सेकेन्ड ह्याण्ड उपकरणहरुको प्रयोगका कारण वर्षेनी हज्जारौँ दुर्घटनाहरु हुने गरेका छन् ।जसमा सयौँको संख्या ठूला आगलागी तथा मानिसहरुको जिउज्याननै गएको घटनाहरु पनि छन् । यस पुनः प्रयोग गरिएका घरेलु उपकरणहरूको प्रयोगका कारण...

एलन मस्क बने ट्वीटरको मालिक

एजेन्सी । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ । बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् । सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर...

जापानको डिजिटल मन्त्री कोनोको सट्टामा काम गर्ने रोबोट बन्यो

टोकियो/जापान। जापानका डिजिटल मन्त्री तारो कोनोको उनले जस्तै काम गर्न सक्ने र उनि जस्तै देखिने रोवोड आविस्कार गरिएको छ । प्रतिस्थापन रोबोट नाम दिईएको यस यन्त्र मानव मार्फत सम्बन्धित व्यक्तिको सट्टा कार्य गराउन सकिने अपेक्षा गरिएको छ । आज यस रोवोट निर्माताहरु तथा मन्त्री कोनोसे यस रोबोट कसरी नागरिकहरूसँग अन्तरक्रिया गर्ने भनेर हेर्नको लागि एक प्रयोग प्रदर्शन गरेका छन् ।...