टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
काठमाडौं, ७ साउन । मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ । विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको...
इन्टरनेट र टेलिफोन शुल्कः संसारमा घट्दै, नेपालमा बढ्दै !
काठमाडौं, ३२ असार । विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य हुनुपर्ने भएका छन् । अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेको बेला सरकारले भने यसलाई राजस्वको स्रोतको रुपमा हेरेको देखिन्छ । सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धता विपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी...
सधैको लागि बन्द हुँदै याहु मेसेन्जर
एजेन्सी याहू मेसेन्जर आगामी १७ जुलाई देखि सधैंको लागि बन्द हुने भएको छ । द नेक्स्ट वेबले याहू मेसेन्जर बन्द हुन लागेको सार्वजनिक गरेको हो । जुलाईमा बन्द भए पनि आगामी ६ महिनाभित्र भने प्रयोगकर्ताले आफ्नो च्याट हिस्ट्री डाउनलोड गर्न पाउनेछन् । वर्षौँ पुरानो याहू मेसेन्जर अहिले पनि प्रयोग गरिरहेका प्रयोगकर्तालाई नयाँ ग्रुप मेसेजिंग एप स्क्विरल रिडाइरेक्ट गरिनेछ । याहूले पछिल्लो केही...
महावीर पुन टोकियोमा सम्मानित,मे १८ तारिख पत्रकार महासँघ जापानले अन्तर्कृया गर्ने
टोकियो । सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुन जापानमा पुरस्कृत भएका छन् । पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशनसोसाईटी डे’को अवशरमा विहिबार अन्तराष्ट्रीय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा पुरस्कृत गरिएको हो । पुन, नेपालमा कम्युनिकेशनको क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै ITU-Aj award द्दारा सम्मानित भएका हुन् । उनि यसअघि पनि, नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार...
महावीर पुन टोकियोमा सम्मानित,मे १८ तारिख पत्रकार महासँघ जापानले अन्तर्कृया गर्ने
टोकियो । सुचना प्रविधि विज्ञ एवं अनुसन्धानविद् डा. महावीर पुन जापानमा पुरस्कृत भएका छन् । पुनलाई ‘वर्ल्ड टेलिकम्युनिकेशन तथा ईन्फर्मेशनसोसाईटी डे’को अवशरमा विहिबार अन्तराष्ट्रीय टेलिकम्युनिकेशन युनियन जापानको आयोजनामा टोकियोमा भएको ग्लोबल समिटमा पुरस्कृत गरिएको हो । पुन, नेपालमा कम्युनिकेशनको क्षेत्रमा नयॉ खोज एवं सफलतापूर्वक उपलब्धिहरु हासिल गरेको भन्दै ITU-Aj award द्दारा सम्मानित भएका हुन् । उनि यसअघि पनि, नेपालको ग्रामिण क्षेत्रमा ईन्टरनेटको विस्तार...
विदेशबाट ल्याइएको मोबाइलमा यस्तो नयाँ व्यवस्था
काठमाडौं, ३० बैशाख । व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ । वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ । सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको...
यी हुन् मोबाइल नबोक्ने ‘भिआइपी’
काठमाडौं, १५ बैशाख । एक्काइसौँ शताब्दीमा मानिस प्रविधिविनाको जिन्दगीको कल्पना पनि गर्न सक्दैनन् । नयाँ प्रविधिसँग मानिस आफूलाई व्यस्त बनाउन चाहन्छन् । कम्प्युटर, मोबाइल, ट्याबलगायतका प्रविधिले मानिसलाई यति धेरै सुविधा दिलाइदिएको छ कि जतिवेला पनि ऊ त्यसमै रमाइरहेको छ । प्रविधिको सबैभन्दा सजिलो उत्पादन मोबाइल त अहिले मानिसको दैनिक जीवन नै भइसकेको छ । मानिस हरपल मोबाइलमा गफिइरहेको हुन्छ,...
नेपाल टेलिकमको सेवा सुधार गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिएको हो । प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै टेलिकमभित्र यस्ता प्रवृत्तिलाई...
च्याट एप शुरु गर्ने गुगलको तयारी
एजेन्सी । गुगलले अब मेसेजिङ टेक्स्टको क्षेत्रमा एउटा नयाँ परिवर्तन ल्याउने तयारी गरेको छ । यद्यपि गुगलले लामो समयदेखि यस विषयमा काम गरिरहेको छ । सन् २०१३ मा (टक एप) लाई बन्द गरी गुगलले ह्याङआउटस् सुरु गरेको थियो र पछि फेरि एलो एप ल्याएको थियो । गुगलले अब एलो एप पनि बन्द गर्दैछ । अहिले गुगलले एक नयाँ मेसेजिङ एपमा...
फेसबुकमार्फत नि:शुल्क विर्यदान, अहिलेसम्म बने २२ बच्चाका बाउ !
फेसबुकलाई मानिसले अनेक तरिकाले प्रयोग गर्ने गर्दछन् । एकजना मानिसले चाहिँ फेसबुकलाई नि:शुल्क विर्यदान गर्ने माध्यम बनाएका छन् । जसका कारण उनी अहिलसम्म २ दर्जन बच्चाका पिता बनिसकेका छन् । स्कटल्याण्डको ग्लास्गोमा बस्ने ३९ वर्षका एन्थोनी फ्लेचरले फेसबुकमा विर्यदान गर्ने विज्ञापन पोष्ट गरे । उनका विज्ञापनका कारण निसन्तान महिलाहरु अाकर्षित भए र अहिलसम्म उनले ५० जना महिलालाई विर्यदान गरिसकेका छन्...

