संसदबाट बिपक्षी दलको प्रस्ताब पारित भएपछि प्रधानमन्त्रीको राजीनामा, सत्ता साझेदार दलद्वारा नै सरकारी प्रस्ताव अस्वीकार
दीपक गौतम स्वीडेनकी पहिलो महिला प्रधानमन्त्री मग्दलेना एण्डरसनले प्रधानमन्त्रीमा निर्वाचित भएकै दिन पदबाट राजीनामा दिएकी छिन । सामाजिक लोकतान्त्रिक मजदुर पार्टीका तर्फबाट प्रधानमन्त्रीमा निर्वाचित एण्डरसनले सोही दिन पदबाट राजीनामा दिएको बिबिसीले उल्लेख गरेको छ। प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा भएको बजेट छलफलका क्रममा बिपक्षी दलले पेश गरेको प्रस्ताब पारित भएपछि उनले पदबाट राजीनामा दिएको बिबिसीले जनाएको छ । ‘बैधानिकता माथि प्रश्न उठेपछि राजीनामा...
भोलिदेखि दैनिक ५ हजार विदेशीले जापान प्रवेश पाउने, विद्यार्थीले अझै प्रक्रिया कुर्नुपर्ने
टोकियो । लामो समय नया प्रवेशीलार्इ लगाएको प्रवेश प्रतिबन्ध हटाएसँगै जापानले १ दिनमा जापान प्रवेश गर्नेको संख्या बढाउदै ५ हजार पुर्र्याउने भएको छ । अहिले सम्म एक दिनमा ३ हजार ५ सय जनालाई प्रवेश खुल्ला गरेको जापानले भोलि शुक्रबार बाट लागु हुने गरी प्रतिदिन ५ हजार जनालाई प्रवेश दिने भएको हो । जापानले गत ८ तारिख देखि लामो समयको प्रतिबन्ध...
अष्ट्रेलिया र जापान जान विद्यार्थीलाई भीसा खुल्यो
काठमाडौं । उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अष्ट्रेलियाले प्रवेशाज्ञा (भीसा) दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पनि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ । यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । अष्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुनेगरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका...
३ हजार बढी विदेशीलाई देश निकाला
काठमाडौं । पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ । २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय...
काठमाडौंमा पक्राउ परेका ११ अफगानी युएनएचसीआरको जिम्मामा
काठमाडौं । काठमाडौंमा पक्राउ गरिएका ११ जना अफगानी नागरिकलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसीआर)को जिम्मा लगाइएको छ । निर्णयपछि उनीहरुलाई युएनएचसीआरले जिम्मा लिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेलले बताए । २०७८ कार्तिक ८ मा काठमाडौंको सिनामंगलबाट केन्द्रीय अनुसन्धान व्यूरोले ११ जना अफगानीलाई पक्राउ गरेको थियो । रुपन्देहीको सुनौली नाकामा भारतीय आधार कार्ड देखाएर छिरेका उनीहरु सिनामंगलस्थित...
५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण आज
काठमाडौं । यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन...
नोबेल शान्ति पुरस्कार विजेता मलाला विवाह बन्धनमा बाँधिइन्
काठमाडौं । नोबेल शान्ति पुरस्कार विजेता मलाला यूसुफजई विवाह बन्धनमा बाँधिएकी छिन् । २४ वर्षीया मलालाले असर मलिकसँग बेलायतको बर्मिघम सहरमा विवाह गरेकीहुन् । उनले आफ्नो जीवनको महत्त्वपूर्ण दिन भएको बताएकी छन् । पाकिस्तानकी चर्चित महिला अधिकारकर्मीलाई तालिबान चरमपन्थीहरुले सन् २०१२ मा टाउकोमा गोली प्रहार गरेका थिए । त्यसपछि उनलाई उपचारका लागि बर्मिघम सहर सहर ल्याइएको थियो । मलालाले सामाजिक सञ्जाल...
कोरोनाबाट विश्वभर ५० लाखभन्दा बढीको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गएको १९ महिनामा विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको छ। महामारी सुरु भएपछिको पछिल्लो १९ महिनामा कोरोना भाइरसका कारण विश्वभर ५० लाखभन्दा बढीको ज्यान गएको हो। जोन हप्किन्स विश्वविद्यालयको अध्ययनले यस्तो तथ्याङंक देखाएको हो। कोरोनाबाट ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने समेत सो विश्वविद्यालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ। कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा...
टाउकोको मूल्य ५० लाख डलर तोकिएका कुख्यात लागूऔषध तस्कर पक्राउ
काठमाडौं । सर्वाधिक खोजीमा रहेका कोलम्बियाका गल्फ क्लान नामक लागूऔषध गिरोहका नाइके डायरो एन्टोनियो उसागालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार टोनियल भनेर समेत चिनिने उसागालाई कोलम्बियाको एक ग्रामीण इलाकाबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । राष्ट्रपति इभान डुकेले ओटोनियलको पक्राउलाई जीत भन्दै प्रशंसा गरेका छन् । डुकेले उनी समातिएको घटनालाई तीन दशकअघि लागूऔषध गिरोहका कुख्यात नाइके पाब्लो एस्कोबार...
कोरियामा रहेका अवैध विदेशी कामदारलाई मौका
काठमाडौं । दक्षिण कोरियाले आफ्नो देशमा अवैधरुपमा कार्यरत विदेशी कामदारलाई कोरिया छाड्नका लागि एक मौका प्रदान गरेको छ । कोरियाको कानुन मन्त्रालय अन्तरगत इमिग्रेशन सेन्टरले पूर्ण रुपमा खोप लगाइएका अवैध कामदारलाई स्वेच्छाले कोरिया छाड्न चाहेमा जरिवाना छुट दिनुका साथै भविष्यमा प्रवेशमा प्रतिबन्ध नलगाउने घोषणा गर्दै अर्काे मौका प्रदान गरेको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासका अनुसार यो नियम अक्टोबर १२...

