जापानको एक फार्मास्युटिकल कम्पनीले नयाँ दाँत उमार्ने विश्वकै पहिलो औषधी बनाउँदै,सन २०३० सम्म बजारमा ल्याईने

टोकियो/जापान। एक जापानी फार्मास्युटिकल कम्पनीको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले नयाँ दाँतको वृद्धिलाई तीब्र बनाउने औषधीको अनुसन्धान गरिरहेको छ जुन विश्वको पहिलो हुनेछ । उक्त औषधीलाई सन २०३० सम्म बजारमा ल्याउने लक्ष्य रहेको छ। क्योटो विश्वविद्यालय द्वारा लगानी गरिएको , तोरेगेम बायोफार्माले सन २०१८ मा मुसाहरूमा नयाँ दाँतहरू बढाउन सफल भएपछि, औषधिको सुरक्षा पुष्टि गर्न जुलाई सन २०२४ मा स्वस्थ वयस्कहरूमा क्लिनिकल...

जापानमा फर्सी प्रतियोगिता सम्पन्न,५०५ केजीको फर्सी प्रथम,अक्टोबरमा अमेरिकामा हुने प्रतियोगितामा पनि प्रतिष्पर्धा गर्ने

जापान। हालै जापानको खागावा प्रिफेक्चरको सोदोसिमामा जापानको सबैभन्दा ठूलो फर्सी प्रतियोगिता सम्पन्न भएको छ। उक्त फर्सी प्रतियोगितामा सहभागीहरूले सयौं किलोग्राम तौलको सबैभन्दा ठूलो फर्सी  कसले उत्पादन गर्न सक्दछ भनेर प्रतिस्पर्धागर्दछन् । यो प्रतियोगिता हरेक वर्ष खागावा प्रिफेक्चरको  तोनोसो सहरमा आयोजना गरिन्छ । जापानमा यो फर्सी प्रतियोगिता सुरु भएको ३७ वर्ष पुगेको छ। प्रतियोगितामा खागावा, यामानासी र नागानो प्रिफेक्चर...

जापानका ४ ठूलो मोबाईल फोन सेवा कम्पनीहरुले आईफोन १५ को बुकिंग लिन थाले,२२ तारिखबाट बिक्री सुरु गरिने

टोकियो/जापान।यहि सेप्टेम्बर १३ तारिख सार्वजनिक भएको आईफोन १५ सेरिज जापानमा बुकिंग सुरु भएको छ। तपाई पनि आइफोन १५ तुरुन्त लिने सोचमा हुनुहुन्छ भने चाँडो बुकिंग गराउनुस् । जापानका ४ प्रमुख मोबाइल फोन सेवा कम्पनीहरूले एप्पलको नयाँ आईफोन १५ सेरिज सबैभन्दा पहिला बुंकिग गर्नेहरुलाई २२ तारिख उपलब्ध गराउनेछ। केडिडिआई(KDDI -(au) ले आफ्नो अनलाइन साईटमा १२८ जिबी क्षमताको नियमित मोडल “१५” १,४५,६४०...

गैरआवासीय नेपाली संघको अध्यक्ष पदमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा,यस्ता छन् प्रतिवद्धताहरु

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनका लागि अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा साथै आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् । आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई बर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि शुक्रबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले अध्यक्षमा...

उत्तरकोरियाले फेरि जापानतर्फ सम्भावित ब्यालेस्टिक मिसाईल प्रक्षेपण

टोकियो/जापान। जापानी रक्षा मन्त्रालयले उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको बताएको छ। जापान कोस्ट गार्डले बिहान ११:४६ मा रक्षा मन्त्रालयको जानकारीलाई उद्धृत गर्दै “उत्तर कोरियाबाट सम्भावित ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरिएको” घोषणा गरेको हो । जापान कोस्ट गार्डले ११ः५५ मिनेटमा अर्को पनि  सम्भावित ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरिएको घोषणा गर्यो ।  रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार उत्तर कोरियाबाट प्रहार गरिएका दुईवटा सम्भावित ब्यालिस्टिक...

वेलायती महारानी एलिजावेथ द्वितीयको सम्झनामा ३ अर्ब ४० करोड येन पर्ने ६,४२६ हिरा जडित बहुमूल्य सिक्का निर्माण

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको एक वर्ष पुगेको स्मृतिमा,उनको विरासतलाई सम्मान गर्न एक भव्य स्मृति चिन्ह निर्माण गरिएको छ। महारानी एलिजाबेथ द्वितीय को ६ हजार ४ सय २६ हीरा जडित एक विशेष सिक्का बनाईएको छ । जसको तौल लगभग ४ किलोग्राम छ। त्यस सिक्कामा महारानी एलिजाबेथको चित्र सहितको शुद्ध सुनको प्रयोग गरिएको छ। यो सिक्का रोयल वारेन्ट चिया र शाही सामान...

आजबाट भारतको नयाँ दिल्लीमा जि-२० शिखर सम्मेलन, प्रधानमन्त्री किशिदा लगायका राष्ट्रप्रमुखहरु सहभागी हुँदै

टोकियो/जापान। भारतमा आज (९ तारिखबाट )प्रमुख २० राष्ट्रहरुको समूह “जी–२०” शिखर सम्मेलन सुरु हुँदैछ । युक्रेनमाथि आक्रमणका कारण,हरेक देशहरुको उत्पादन र वितरणमा असन्तुलन बढ्दै जाँदा देखिएको खाद्य संकट, जलवायु परिवर्तन र ऋणको समस्या जस्ता विभिन्न विश्वव्यापी मुद्दाहरूमा एकीकृत ऐक्यवद्धता जनाउँदै वर्तमान समस्याहरु छुटकारा पाउने उपायहरुबारे छलफल हुनेछ। जि -२० शिखर सम्मेलन भारतको राजधानी नयाँ दिल्लीमा आज,९ तारिखदेखि दुई दिनसम्म राष्ट्रप्रमुख तथा...

टाईटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बीको प्रेसर च्याम्बर विस्फोट भएको घोषणा,सवार ५ जना जिविन नरहेको अनुमान

अमेरिकी कोस्ट गार्डले एट्लान्टिक महासागरमा डुबेको टाइटानिक हेर्न पानीमुनि डाइभिङ गरेपछि सम्पर्कविहीन भएको पनडुब्बीको समुद्रको तल्लो भागमा टुक्राहरू फेला पारेको घोषणा गरेको छ । कोस्ट गार्डले भने अनुसार उक्त पनडुब्बीमा भेटिएको भग्नावशेषले पनडुब्बीको प्रेसर च्याम्बर ध्वस्त भएको र जहाजमा सवार पाँचजना जिवित नरहेको संकेत गरेको छ। १११ वर्षअघि चट्टानसंग ठोक्किएर डुबेको लक्जरी लाईनर टाइटानिक हेर्न गएको पर्यटक पनडुब्बी समुन्द्रको पिँधमा...

नाइजेरियामा विवाहबाट फर्केको डुङ्गा पल्टिँदा सय जनाको मृत्यु

अबुजा । उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए । स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको...

युक्रेनमा बाँध भत्कँदा सयौँ बस्ती डुबानमा

काठमाडौं। दक्षिणी युक्रेनको खेरसान प्राप्तमा एउटा प्रमुख बाँध भत्कँदा सयौँ बस्ती डुबानमा परेका छन् । बाँध भत्किएपछि आएको बाढीबाट प्रभावित हजारौँ नागरिकको उद्धार गरिएको छ भने अझै पनि ४० हजारभन्दा बढी नागरिक उद्धारको प्रतीक्षामा रहेको समाचारमा जनाइएको छ । नोभा काखोव्का बाँध स्थानीय समय अनुसार, सोमबार बिहान भत्किएको समाचारमा उल्लेख छ । बाढीका कारण हजारौँ घर डुबानमा परेको स्थानीय अधिकारीले...