फ्रान्समा ज्यान गुमाउनको सङ्ख्या ६ हजार नाघ्यो
एजेन्सी । फ्रान्समा पछिल्लो २४ घण्टाभित्र ११ सय २० जनाले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृत्यु हुनेको संख्या ६ हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार हालसम्म कूल संक्रमितको संख्या ६४ हजार ३ सय ३८ पुगेको छ । यहाँ एकैदिन ५ हजार २ सय ३३ संक्रमित भेटिएका थिए । संक्रमितमध्ये ६ हजार ६ सय ६२...
अमेरिकामा एकैदिन १३२१ को मृत्यु, मृतकको संख्या ७ हजार बढी
एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ...
फ्रान्समा एकै दिन १,३५५ को मृत्यु, अमेरिकामा ९६८ ले ज्यान गुमाए
एजेन्सी । फ्रान्समा कोरोनाभाइरसका कारण एकै दिन १३ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ मृतकको संख्या ५ हजार ३ सय ८७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार एकैदिन २ हजार १ सय १६ जना नयाँ संक्रमित भेटिएपछि यहाँ संक्रमितको कूल संख्या ५९ हजार १ सय ५ पुगेको छ । तीमध्ये ६ हजार ३ सय ९९ को...
कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख बढी
एजेन्सी । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । बिहीबार साँझसम्मको तथ्याँकअनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५१ हजार ४ सय ५१ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख बढी पुगेको छ । अहिलेसम्म संक्रमित हुनेहरुको संख्या ९ लाख ९९ हजार ६ सय ७१ पुगेको छ । बिहीबार इटालीमा ७ सय ६०,...
इटली र स्पेनमा एकैदिन १२ हजार संक्रमित थपिए, १६ सय बढीको मृत्यु
काठमाडौं । युरोपका इटाली र स्पेनमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण तथा मृत्युदर तिव्र गतिमा बढिरहेको छ । ती दुई देशमा पछिल्लो २४ घण्टामा मात्रै १२ हजार बढी संक्रमित थपिँदा १६ सय व्यक्तिले ज्यान गुमाएका छन् । स्पेनमा पछिल्लो एक दिनमा ८ हजार बढी संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कोरोनाबाट मर्नेको संख्या १ लाख ४ हजार नाघेको छ ।स्पेन...
जापानमा ७३ देशका नागरिकलाई प्रवेश निषेध
एजेन्सी । जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताए । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् । अत्यावश्यक बाहेकका भ्रमणहरु नगर्न पनि प्रधानमन्त्री आवेले सबैलाई आग्रह गरेका छन्...
अमेरिकामा दुई लाख बढी संक्रमित, पाँच हजार बढीको मृत्यु
एजेन्सी । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या २ लाख बढी पुगेको छ । वर्ल्डोमिटरको ताजा आँकडा अनुसार यहाँ २ लाख १५ हजार ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ जबकी ५ हजार १ सय २ जनाको मृत्यु भइसकेको छ । कूल संक्रमितमध्ये आधा बढी न्यूयोर्कका छन् । प्रदेशका गभर्नर एन्ड्रू कुओमोले अन्य प्रदेशमा पनि स्थिती भयावह हुनसक्छ । यसअघि मंगलबार...
पोर्चुगलमा ८ नेपालीमा कोरोना सङ्क्रमण
काठमाडौं । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।...
कोरोनाबाट विश्वभर संक्रमित संख्या ८ लाख नाघ्यो, मर्नेको संख्या ४१ हजार
एजेन्सी । कोरोना भाइरस संक्रमणका कारण एकै दिन मंगलबार विश्वभर ३४ सय ७७ जनाको मृत्यु भएको छ । त्यस्तै मंगलबारसम्म संक्रमित हुनेहरुको संख्या विश्वभर ८ लाख ३७ हजार २१ पुगेको छ भने एकैदिन ५२ हजार ३६२ जना संक्रमित भएका छन् । मर्नेको संख्या ४१ हजार २ सय ४५ पुगेको छ । मंगलबार सबैभन्दा बढी इटालीमा ८ सय ३७ जनाको मृत्यु...
भारतमा १४ सयमा कोरोना संक्रमण, ३५ जनाको मृत्यु
काठमाडौं । कोरोनाको फैलावट भारतमा पनि बढ्दो क्रममा देखिएको छ । बुधबार बिहानसम्ममा भारतमा करिब १४ सय ९१३ सय ९७० जना संक्रमित पुगेका छन् । मृत्यु हुनेको संख्या ३५ पुगेको छ । पछिल्लो एक दिनमा मात्रै १ सय ४६ जना नयाँ संक्रमित र ३ जनाको मृत्यु भएको छ । विश्वभर हालसम्म ८ लाख ५६ हजार ९ सय १० जना संक्रमित...

