कोरोनाले अमेरिकामा दुई दिनमा ४४ हजार संक्रमित, १३ सयको मृत्यु

काठमाडौं । अमेरिकामा कोरोनाको फैलावट र मृत्युदर प्रत्येक दिन बढ्दो छ । पछिल्लो दुई दिन ९हिजो र आज० मात्रै अमेरिकामा करिब ४४ हजार नयाँ संक्रमित देखिएका छन् । अघिल्लो दिन २० हजार ९ सय ९७ जना नयाँ संक्रमित अमेरिकामा मात्रै देखिएकोमा पछिल्लो दिन २३ हजार ५ सय ५२ जना नयाँ संकरमित थपिएका छन् । अघिल्लो दिन ५५८ जनाको मृत्यु भएकोमा...

थाई राजा प्रेमिकासँग जर्मनीमा मस्त

एजेन्सी । थाइल्यान्डका राजा महा बज्रलङ्क्रोन यतिबेला जर्मनीको विलासी होटलमा ‘सेल्फ आइशोलेसन’ मा छन् । उनले आफ्ना लागि पुरै होटल बुक गरेका छन् । यहाँ राजा र उनका २० प्रेमिकाबाहेक अन्य कोही पनि बस्दैनन् । कोरोना भाइरसपछि विश्वभरका जनता घरभित्रै बस्न बाध्य छन् । उनीहरु अत्यावश्यक काममा मात्रै बाहिर निस्कन्छन् र सेल्फ आइसोलेसन पालना गरिरहेका छन् । लकडाउनका बाबजुद यी...

इटलीमा संक्रमितको संख्या १ लाख नाघ्यो, मृतक साढे ११ हजार बढी

एजेन्सी । इटलीमा एकैदिन संक्रमितको संख्यामा ४ हजार ५० बढीको वृद्धि भएपछि यहाँ संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ । संक्रमितध्ये ३ हजार ९ सय ८१ जनाको स्थिती जटिल छ । यसका साथै, यहाँ विगत २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएपछि मृतकको कूल संख्या ११ हजार ५ सय ९१ पुगेको छ । यद्यपि,...

स्पेनमा एकैदिन ९१३ ले ज्यान गुमाए, अहिलेसम्म साढे ७ हजार बढीको मृत्यु

एजेन्सी । कोरोनाभाइरसका कारण स्पेनमा एकैदिन ९ सय १३ ले ज्यान गुमाएका छन् । यससँगै स्पेनमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय १६ पुगेको छ । यससँगै यहाँ २४ घण्टामा ७ हजार ८ सय ४६ संक्रमित थपिँदा कूल संक्रमितको संखया ८७ हजार ९ सय ५६ पुगेको छ । तीमध्ये ५ हजार २ सय ३१ जनाको स्थिती नाजुक छ...

‘अबको दुई हप्तामा अमेरिकामा मृतकको संख्या सबैभन्दा धेरै हुनेछ’: ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पत्रकार सम्मेलनमा गरेका केही महत्वपूर्ण निर्णयहरुः – सोसल डिस्टेन्सिङको नियम ३० अप्रिलसम्म जारी रहनेछ । – ट्रम्पले दाबी गरेअनुसार मलेरियाको औषधी आइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका लागि निकै प्रभावकारी छ । न्यूयोर्कमा ११ सय बिरामीलाई यही औषधी दिइँदैछ । ट्रम्पले भने, ‘हेरौं, के हुन्छ । हामीले केही अद्भूत परिणाम देख्न पाउछौं कि ?’ – ह्वाइट हाउसको पहलमा प्रोजेक्ट...

जापानको हानेदाका लागि उडान भर्ने, मेडिकल चाटर्ड जहाज, मनिला बिमानस्थलमै विस्फोट, ८ जनाको मृत्यु

टोकियो । जापानको हानेदा एयरपोर्टका  लागि उडेको  मेडिकल चार्टर गरिएको जहाज  आइतबार मंझला अन्तर्राष्ट्रिय एयरपोर्टबाट उड्नेक्रममा  विस्फोट भएको । मनिला विमानस्थल स्रोतका अनुसार, बिरामी र मेडिकल टीम सहित आठ जनाको मृत्यु भएको छ । ...

टोकीयो र चिबामा कोरोना संक्रमण तीव्र, शनिबार जापानभर २०८ जनामा नयाँ संक्रमण

टोकियो । टोकियोमा कोरोना भाईरसको संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै शनिबार राती ९ बजेसम्मको तथ्यांक अनुसार   ३६२ जना पुगेको छ । शनिबार एकैदिन जापानमा २०८ जना संक्रमितहरु पुष्टि भएको  छ । शनिबार थपिएको नयाँ संक्रमितहरुको संख्याले टोकियो तथा चिवा प्रान्तमा विशेष खतराको संकेत गरेको छ । एकैदिन टोकियोमा ६३ जना, चिबामा ५८ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमणको क्रम...

कोरोना भाइरसः संक्रमितको संख्या साढे ६ लाख नाघ्यो, मृतक ३० हजार बढी

एजेन्सी । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या संसारभरी साढे ६ लाख नाघेको छ भने मृतकको संख्या ३० हजार बढी पुगेको छ । कोरोना भाइरसबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार अहिलेसम्म संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ । साथै मृतकको कूल संख्या ३० हजार ८ सय ५० रहेको छ । संक्रमितमध्ये २५ हजार ४ सय १२ को...

कोरोना भाइरसबाट स्पेनकी राजकुमारीको मृत्यु

एजेन्सी । कोरोना भाइरस संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । ८६ वर्षीया राजकुमारी टेरेसाको शुक्रबार राति मृत्यु भएको बताइएको छ । राजकुमारी टेरेसाको मृत्यु भएको उनको परिवारले पुष्टि गरेको छ । उनको जन्म सन् १९३३ जुलाई २८ मा फ्रान्सको पेरिसमा भएको थियो । उनको मृत्युपछि स्पेनमा राष्ट्रिय शोकको घोषणा गरिएको छ । स्पेनमा हालसम्म ५ हजार ८ सय...

कोरोनाबाट मृत्यु हुनेको संख्या २७ हजार नाघ्यो, अमेरिकामा १ लाख संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २७ हजार नाघेको छ । वर्ल्डमिटर इन्फोका अनुसार शनिबार बिहान ६ बजेसम्म ५ लाख ९४ हजार ६ सय ८७ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । पछिल्लो तथ्यांक अनुसार १ लाख ३३ हजार ६ जना संक्रमित उपचारपछि निको भएका छन् । अमेरिकामा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ...