खिमराज शाहले एनआरएनए जापानको सदस्य पदमा उम्मेद्वारी दिने

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२३-२५)का लागि खिमराज शाहले सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका छन्। दर्शन समाज जापान ओकिनावाका पूर्व संयोजक कर्णाली प्रदेश समाज जापान ओकिनावा तथा एनआरएन ओकिनावाको सल्लाहकार एवं कर्णाली प्रदेश समाज जापानको उपाध्यक्ष पदमा क्रियाशिल शाहले एनआरएनए जापान राष्ट्रिय समन्वय परिषदको सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । अध्ययनका लागि ७ वर्षअघि जापान आईपुगेका शाह...

नेत्र पान्डेयले एनआरएनए जापानको सदस्य पदमा उम्मेद्वारी दिने

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल सन २०२३- २५ कालागि नेत्र पान्डेयले सदस्य पदमा उम्मेदवारी दिने बताएका छन् । पान्डेयले,सामाजिक संजाल मार्फत यस पटकको ११ औँ अधिवेशनबाट एनआरएनए जापानमा औपचारिकरुपमा पद लिएर काम गर्ने उदेश्य सहित आउन चाहेको बताउँदै उम्मेद्वारी घोषणा गरेका हुन् । सरल,सबल र परिष्कृत एनआरएनए जापानको उद्घोष सहित,यस अभियानमा आउन लागेका पान्डेय एनआरएनए जापान कान्तो, गुल्मेली समाज...

मुक्तिराम खनाल(बिनोद)ले एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा

टोकियो/जापान। एनआरएनए जापानको आगामी कार्यकाल(सन २०२३-२५ )का लागि पूर्व महासचिव मुक्तिराम खनाल(बिनोद)ले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। मुक्तिराम खनाल “बिनोद” सन २००७ देखि गैरआवासीय नेपाली संघ जापानमा आवद्ध भइ, सन २००९ एनआरएनए जापान, क्षेत्रीय सचिव,सन २०११ मा हिरोशिमा क्षेत्रीय संयोजक, सन २०११ देखि सन २०१३ कार्यकालमा राष्ट्रिय समन्वय परिषद जापानको सचिव पदको उम्मेद्वार हुँदै,सन २०१३-२०१५ कार्यकालमा राष्ट्रिय समन्वय...

सुभास लामिछानेले एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेदवारी दिने,यस्ता छन् प्रतिवद्धताहरु

टोकियो/जापान। जिम्मेवार र उत्तरदायी नेतृत्व, संस्थागत सुधारमा प्राथमिकता जापानवासी नेपालीको आवद्धता बृद्धि र सहभागीता भन्ने उद्घघोष सहित एनआरएनए जापानका वर्तमान प्रवक्ता सुवास लामिछानेले एनआरएनए जापानको आगामी कार्यकाल(सन २०२३-२०२५ )का लागि उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। लामिछानेले केहि दिन अघि आफ्नै सामाजिक संजाल मार्फत,आसन्न ११ औं अधिवेशन मार्फत उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन् । उनले आफ्ना योजना...

मनोज बम मल्लले एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापान क्षेत्रीय समिति नागोयाका निवर्तमान संयोजक मनोज बम मल्लले आगामी कार्यकाल सन २०२३- २५ को लागि एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । एनआरएनए जापानको अधिवेशन तथा निर्वाचन मिति नजिकिँदै गर्दा,धमाधम विभिन्न पदहरुमा औपचारिक तथा अनौपचारिकरुपमा घोषणा गर्नेक्रम ह्वात्तै बढेको छ। यसैक्रममा मल्लले,सोमबार सामाजिक संजाल मार्फत आफुले उपाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेका हुन् । सन...

लक्ष्मी केसी महर्जनले एनआरएनए जापानको महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दिने

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल (सन २०२३-२५)का लागि लक्ष्मी केसी महर्जनले महिला उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । चिबा क्षेत्रीय समितिकी निवर्तमान उपसंयोजक लक्ष्मीले सामाजिक संजाल मार्फत आगामी कार्यकालको महिला उपाध्यक्ष पदमा आफुले उम्मेद्वारी दिने घोषणा गरेकी हुन्। लक्ष्मीले जापानमा रहेका आमा दिदीबहिनीहरुका, हरेक अप्ठ्यारा र साँघुरा अवस्थामा आवाज बन्ने प्रयत्न गर्दै राष्ट्रियस्तरमै आवाज उठाउदै आईरहेको...

चिवाका निवर्तमान संयोजक,मुक्तिराज रेग्मीले एनआरएनए जापानको युवा संयोजकमा उम्मेद्वारी दिने

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि मुक्तिराज रेग्मीले युवा संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत युवा संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् । एनआरएनए जापानको चिवा क्षेत्रीय समितिको सन २०२१ देखि २०२३ सम्मका संयोजक रहेका रेग्मी पर्वत समाज जापानको उपाध्यक्ष समेत रहि सामाजिक सेवामा क्रियाशील रहँदै आएका छन् । युवापुस्तामा एनआरएनए प्रति देखिएको...

रामकृष्ण श्रेष्ठले एनआरएनए जापानको अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा,यस्ता छन् प्रतिवद्धताहरु

फुकुओका/जापान । एनआरएनए जापान,वर्तमान कार्यसमितिका उपाध्यक्ष,रामकृष्ण श्रेष्ठले आगामी कार्यकाल(सन २०२३ -२५ )का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । “काधमा जिम्मेवारी काममा इमान्दारी, सम्बन्धमा समझदारी त्यसका लागी मेरो उमेदवारी”भन्ने मुल नाराका साथ श्रेष्ठले यहि जुलाई १५ तारिख एक विशेष कार्यक्रमका बिच क्युस्युबाट अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका हुन् । श्रेष्ठ २००७ सालमा जापान आई २ वर्षको भाषा कक्षा...

एनआरएनए जापान निर्वाचन समिति गठन,यस्तो छ निर्वाचन समिति

टोकियो/जापान। गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आसन्न ११औँ अधिवेशन पश्चात हुने कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गरिएको छ। नव गठित निर्वाचन समिति संयोजकमा ईन्जिनियर डम्वरराज पौडेललाई चयन गरेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए । पौडेलका  अनुसार ३  सदस्यीय निर्वाचन समितिमा ईन्जिनियर डम्वर पुन र पत्रकार आनन्द कोइरालालाई चयन गरिएको छ। यस्तै बैठकले निर्वाचन अनुगमनका लागि शिवप्रसाद पौडेल...

एनआरएनए जापानको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले उम्मेद्वारी दिने घोषणा

नागोया/जापान। गैरआवासीय नेपाली संघ जापानका वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले आगामी कार्यकाल सन २०२३-२५ का लागि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । शनिबार,नागोया स्थित दियालो रेस्टुरेन्टमा आयोजित उम्मेद्वारी घोषणा तथा प्रतिवद्धता सार्वजनिक कार्यक्रममा,आफ्ना प्रतिवद्धता तथा योजनाहरु सार्वजनिक गर्दै अधिकारीले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका गरेका हुन् । विगत, १२ वर्षदेखि गैरआवासीय नेपाली संघ जापानमा आबद्ध भइ,क्षेत्रीय समिति देखि...