एनआरएनए जापानको केन्द्रीय सदस्यमा युवा व्यवसायी रामु कँडेलको उम्मेदारी

टोकियो/जापान। युवा व्यवसायी रामु कँडेलले गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२३-२५)को लागि केन्द्रीय सदस्य पदमा उम्मेदारी दिएका दिएका छन्। डेढ दशकदेखि जापानमा रहँदै आएका कँडेल,बिहुँकोट समाज जापानको उपाध्यक्षपदमा रहि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् भने,अब एनआरएनए जापानको केन्द्रीय समितिमा रहेर आफ्नो सामाजिक कर्मलाई थप फराकिलो र सक्रिय बनाउने उदेश्यका साथ केन्द्रीय सदस्य पदको आकांक्षी बनेको नेपालन्युजपोस्टसंग बताए...

क्युस्युबाट अर्जुन थापा(बगाले)द्वारा एनआरएनए जापानको सचिव पदमा उम्मेदारी घोषणा

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल(सन २०२३-२५)का लागि क्युस्यु क्षेत्रीय समितिका निवर्तमान संयोजक अर्जनु थापा (बगाले)ले उम्मेदारी घोषणा गरेका छन्। थापा (बगाले),विगत १० बर्ष देखि जापानमा बसोबास गर्दै आइरहेका छन् भने जापानमा बसोबासको क्रममा विभिन्न सामाजिक संघ संस्थामा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहेका छन् । उनले,सन २०१६ मा फुकुओका नेपाल सोसाईटीको कार्यसमिति सदस्य, नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबको...

एनआरएनए जापानको आगामी उपाध्यक्ष पदमा वर्तमान महासचिव सिद्धार्थ श्रेष्ठको उम्मेदवारी

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि वर्तमान कार्यसमितिका महासचिव सिद्धार्थ श्रेष्ठले उम्मेदारी दिने घोषणा गरेका छन् । प्रवक्ता हुँदै एनआरएनए अभियानमा प्रत्यक्ष होमिएका श्रेष्ठ,एनआरएनए जापानको वर्तमान कार्यसमितिमा रहेर सम्पादन गरिएका काम तथा प्रवक्त रहँदै गर्दा,संस्थाभित्र आर्थिक अनियमितताको पाटोहरुलाई बाहिर ल्याएकाले एक थरी जापानबासी एनआरएनए अभियन्ताहरुमाझ परिचित छन्। आगामी कार्यकालका लागि अध्यक्षकै दाबेदार मानिएका श्रेष्ठले सुरुवातीमा सन २०२३ –...

एनआरएनए जापानको आगामी कार्यकालको उपाध्यक्ष पदममा बिष्णु प्रसाद सुवेदी(बिश्व)को उम्मेदारी घोषणा

टोकियो/जापान। गैरआसीय नेपाली संघ जापानको आगामी कार्यकाल(२०२३-२५)का लागि बिष्णु प्रसाद सुवेदी(बिश्व)ले उपाध्यक्ष पदमा उम्मेदारी दिने घोषणा गरेका छन्। “एकता समन्वय र साझेदारीता आजको आवश्यकता,गैरआवासायी नेपाली अभियानमा हाम्रो सहभागिता”भन्ने नाराका साथ उपाध्यक्ष पदमा प्रत्यासी बनेका सुवेदी चिबा क्षेत्रका संस्थापक संयोजक हुन् भने कास्की पोखर समाज जापानका निवर्तमान अध्यक्ष समेत हुन्। लामो समय कर्मभूमि जापानमा व्यतित गरेका सुवेदी नेपाली समुदायमा एक चिनिएका सामाजिक...

एनआरएनए जापानको आगामी कार्यकालको सह- कोषाध्यक्षमा सेन्दाईबाट हरि श्रेष्ठको उम्मेदवारी

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२३ -२५) को लागि सह-कोषाध्यक्ष पदमा,सेन्दाई क्षेत्रीय समितिका निर्वतमान संयोजक हरि श्रेष्ठले उम्मेदारी दिने घोषणा गरेका छन् । नेपाली समुदायको उपस्थिति कम रहेको सेन्दाई सहरमा रहेर यस एनआरएनए अभियानमा सन २०१७ देखी जोडिदै आएका श्रेष्ठ,सन २०१७ मा क्षेत्रीय समिती सेन्दाईको कोषाध्यक्ष,सन २०२१ कार्यबाहक संयोजक हुँदै सन २०२१-२०२३ कार्यकालको निर्बिरोध संयोजकको रुपमा नेतृत्वमा रहेका...

एनआरएनए जापानको आगामी कार्यकालको महासचिवमा श्याम शितल(श्याम कुमार श्रेष्ठ)को उम्मेदारी

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापानको आगामी कार्यकाल (सन २०२३–२५)का लागि  वर्तमान कार्यसमितिका सचिवश्याम शितल(श्याम कुमार श्रेष्ठ)ले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन्। उनि,बिभिन्न संघ संस्था हुँदै गैरआवासीय नेपाली संघ जापानमा सन २०१७–२०१९ नागोया क्षेत्रिय समिती सचिव,सन २०१९–२०२१नागोया क्षेत्रिय समिती संयोजक र हाल सन २०२१–२०२३ कार्यकालमा गैरआवासीय नेपाली संघ जापानको  सचिव पदमा रहेरक्रियाशिल छन्। श्याम शितलले उम्मेदवारी दिने,घोषणा गर्दै सामाजिक संजालमा लेखेका...

बिनय गुरुङले एनआरएनए जापानको सदस्य पदमा उम्मेदवारी दिने

टोकियो/जापान। एनआरएनए जापानको आगामी कार्यकाल(सन २०२३-२५)का लागि केन्द्रिय सदस्यमा बिनय गुरुङको उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको आगामी कार्यकाल २०२३-०२५ को केन्द्रिय सदस्यमा बिनय गुरुङले सामाजिक संजालमा आफ्नो पोस्टर सार्वजनिक गर्दै उम्मेदवारी दिने घोषणा गरेका हुन् । तमु धीं जापानको सचिव, नेफिन जापान कान्तोका सचिव तथा दोलखा समाज जापानको समेत सचिव रहेका गुरूङ...

कर्साङ तामाङले एनआरएनए जापानको कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए )जापानको आगामी कार्यकालको कोषाध्यक्ष पदमा वर्तमान कार्यसमितिका सदस्य कर्साङ तामाङले उम्मेदवारी दिने घोषणा गरेका छन् । कर्साङले,एनआरएनए जापानको कोषको सहि व्यवस्थापन र चुस्त दुरुस्त लेखाअभिलेख राखी संघको कोष अभिवृद्धिको मुख्य एजेण्डा बनाएर आर्थिक पारदर्शितासहित कार्य गर्नका लागि समाजिक संजालमार्फत तामाङले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन। जापानमा व्यवसाय संगै विभिन्न संघ-संस्थाहरूमा आवद्द भएर नेपाली समुदाका विभिन्न सुख/दुखमा...

एनआरएनए जापानको आगामी कार्यकालको कोषाध्यक्षमा दिपक सुनारको उम्मेदवारी घोषणा यस्ता छन् योजनाहरु

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय समितिको ११ औँ अधिवेशन नजिकिँदै गर्दा, विभिन्न पदहरुमा धमाधम उम्मेदवारी घोषणा गर्नेक्रम तीब्र भएको छ। यसैक्रममा,एनआरएनए जापानका वर्तमान सह-कोषाध्यक्ष दिपक सुनारले,आगामी कार्यकाल सन २०२३ -२५ का लागि कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्। सामाजिक संजाल मार्फत,आफ्नो उम्मेद्वारी रहने सार्वजनिक गर्दै दिपकले आफुले लामो समयदेखी जापानलाई आफ्नो कर्म भुमी बनाएर रहँदै आएको र यस...

गैरआवासीय नेपाली संघ जापानः नेतृत्वको जिम्मेवारी एवं भूमिका

राणाकालिन समयमा नै छात्रवृत्ति सहित सरकारी कोटाबाट केहि नेपालीहरु उच्च शिक्षाका लागि जापानमा आएता पनि अहिलेको जापानबासी नेपालीहरुको बसाईको जग १९८० दशकको शुरुवाती तिरबाट भएको भन्दा गलत नहोला । सन् २००३ मा विश्व भरिका गैर आवासीय नेपालीहरुको समन्वय गर्ने तयारी संगै गैर आवासीय नेपाली संघ जापान स्थापना भएको हो । २००४ मा स्थापित राष्ट्रिय समन्वय परिषद जापान पनि २...