एनआरएनए आइसीसी सदस्यमा विजेश थकालीको उम्मेदवारी दर्ता

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट व्यवसायी विजेश थकालीले उम्मेदवारी दर्ता गरेका छन् । नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष थकालीले जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल २०२३-०२५ को सदस्यमा उम्मेदवार दर्ता गराएका हुन् । थकाली जापानमा लामो समयदेखि व्यवसाय तथा विभिन्न सामाजिक संघ/संस्थाहरुमा सल्लाहकार रहँदै आएका छन् । एनआरएनए जापानको यहि जुलाई २९ तारिख ११ औँ...

दिनेश लोहनीद्वारा एनआरएनए जापानको सदस्य पदमा उम्मेदारी दर्ता

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि दिनेश लोहनीले केन्द्रिय सदस्य पदमा उम्मेदारी दर्ता गराएका छन्। बिगत १२ बर्षदेखि जापान बस्दै आएका लोहनी,अध्ययन सक्काएर पछिल्लो ८ वर्षदेखि जापानमा आफ्नो व्यवसाय गर्दै आईरहेका छन्। लोहनी व्यवसायसंगै निरन्तर विभिन्न सामाजिक संस्थाहरुमा आबद्धता रहँदै आएका छन् । धादिन्ग समाज जापानको महासचिव वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष समेत भइ सफल कार्यकाल सम्पन्न गरिसकेका छन्...

एनआरएनए जापानको उपाध्यक्षमा सचिन श्रेष्ठको उम्मेदारी यस्ता छन् प्रतिवद्धताहरु

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२३-२५)कार्यकालको लागि सचिन श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदारी दर्ता गराएका छन् । करिब दुई दशक देखी जापानमा रही हाल टोकियो सिनओकुवोमा रेस्टुरेन्ट व्यवसाय संचालन गर्दै आएका सचिन,सन २००८ देखी नै एनआरएनए अभियानमा संलग्न भई सन २०१७-१९ मा केन्द्रीय सदस्य तथा सन २०१९-२१ को लागि सह-कोषाध्यक्ष पदमा रही सक्रियताका साथ यस अभियानमा जुट्दै आएका छन् । अघिल्लो,...

एनआरएनए जापानको ३२ पदमा ६२ जनाको उम्मेदवारी दर्ता,३ वटा पद निर्विरोध

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको यहि जुलाई जुलाई ३० तारिख हुने निर्वाचनका लागि परेका उम्मेदारहरुको नामावाली प्रकाश गरिएको छ। निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार,अध्यक्ष पदमा ४ जन, उपाध्यक्ष पदमा ८ जान,महिला उपाध्यक्ष पदमा २ जना,महासचिवमा ३ जना,कोषध्यक्ष पदमा ४ जना,सचिव पदमा ६ जना, सह-कोषध्यक्ष पदमा २ जना ,युवा संयोजकमा २ जना, सदस्य पदमा १७ जना,महिला सदस्यमा २ जना,आईसिसि सदस्यमा ९...

कमल बाँस्तोलाद्वारा एनआरएनए जापानको महासचिव पदमा उम्मेदारी

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको आगामी कार्यकाल (सन २०२३-२५)को लागि कमल बाँस्तोलाले महासचिव पदमा उम्मेदारी दर्ता गराएका छन् । बाँस्तोला,हाल एनआरएनए जापानको सदस्य पदमा क्रियाशिल छन् भने यसका साथै कास्की पोखरा समाज जापानमा बिगत २ कार्यकाल उपाध्यक्षको रुपमा पनि रहँदै आएका छन् । विद्यार्थीकारुपमा जापान आएका बाँस्तोला,बिगत १० वर्ष बाट जापानी कम्पनि मा कार्यरत छन् । बाँस्तोला भन्छन् -“जापानको भाषागत स्किल, कम्प्युटर...

टिकाराम खरेलद्वारा एनआरएनए जापानको महासचिव पदमा उम्मेदारी

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आगामी कार्यकाल(सन २०२३-२५)का लागि टिकाराम खरेलले महासचिव पदमा उम्मेदारी दिएका छन् । एनआरएनए अभिन्यता,खरेलले,महासचिव पदमा आफ्नो उम्मेदारी दिएको बताएका छन्। सामाजिक संजाल मार्फत जापानबासी गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्दै खरेलले,’इमान्दारिता पारदर्शिता र लगनशिलता सक्षम सवल र साझा एनआरएनए मेरो प्रतिवद्धता’भन्ने मुल नाराका साथ महासचिव पदमा उम्मेदारी दिएका हुन्। यस अघि पनि,एनआरएनए जापानको सोहि पदका प्रत्यासी रहेका खरेल,पुनः...

वर्तमान सचिव,देवराज उप्रेतीद्वारा एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेदारी दर्ता

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि देवराज उप्रेतिले उपाध्यक्ष पदमा उम्मेदारी दिएका छन् । वर्तमान कार्यसमितिका सचिव पदमा रहेका उप्रेतीले “गतिशिल शसक्त संस्थागत र सामाजिक एकता,प्रविधी मैत्री एनआरएनए बनाउने मेरो प्रतिबद्धता ”भन्ने मुल नाराका साथ उपाध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । सन २०११ मा विद्यार्थी भिषामा जापानको  फुकुओका शहरमा आएका उप्रेती क्युस्यु क्षेत्रीय समिति(सन २०१५–२०१७)कार्यकालमा...

सचीन शर्मा(आचार्य)द्वारा एनआरएनए जापानको सचिव पदमा उम्मेदारी दर्ता

टोकियो/जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए )जापानको आगामी कार्यकाल(सन २०२३-२५)को लागि बर्तमान कार्यसमितीमा सदस्य रहेका सचिन शर्मा (आचार्य) ले उम्मेदारी दर्ता गराएका छन् । रेडियो/टेलीभीजन पत्रकारितामा संलग्न सचिन,क़रीब १० वर्ष अघी थप अध्ययनका लागि जापान आइ, हाल जापानमा इन्जीनियरको रूपमा कार्यरत छन। वर्तमान कार्यसमितिमा सदस्यकारुपमा रहेका,सचीन,आफ्नो आगामी कार्यकालमा अध्यक्षले ल्याएका योजनाहरुलाई लागु गराउने र एनआरएन भित्रनै सिस्टममा काम को सुरुवात गर्ने बताउँछन् ।...

एनआरएनए कान्साई क्षेत्रिय समितिको संयोजक पदमा नरबहादुर थापाको उम्मेदारी

ओसाका/जापान । गैरआवासीय नेपाली संघ जापान कान्साई क्षेत्रिय समितिको नबौं अधिवेशन सम्पन्न भै सके पनि नेतृत्व चयनको बिषयमा संयोजक र सचिव पद बाहेक सबै पदहरु निर्विरोध भई सकेको छ । बाँकी रहेको सो दुई पदको लागि केन्द्रबाट मतदाता प्रमाणिकरणको सूचना प्राप्त भईसके पछि मात्र निर्वाचनको मिती तोक्न तयार रहेको र कान्साई निर्वाचन समितिले केन्द्रको चुनाव संगै गर्ने बताएको छ...

एनआरएनए जापान पदको मोह भन्दा पनि नेपालीहरुको वास्तविक समस्या समाधान तिर केन्द्रित होस्

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ११ औँ अधिवेशन नजिकैदै गर्दा जापानमा पनि निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारहरुको नाम आएको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको केन्द्रिय चुनावको लागि यतिबेला विभिन्न पदका उम्मेदवारहरुले भावी योजना तथा कार्यसम्पादन बारेमा पनि घोषणा गरिसकेका छन।गएको निर्वाचनमा २०२१- २०२३ कार्यकालको लागि मतदान दुरुपयोग विवादका कारण नयाँ समितिले करिब/करिब १ वर्षमा पुर्णता...