एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे तथा महासचिवमा टिकाराम खरेल बिजयी

टोकियो/जापान।एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे  चयन भएका छन् ।  उनले २९५५ मत सहित   जित हासिल गरेका हुन्। उनि निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत थिए।यस्तैगरि,उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराजउप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी बिजयी भएकीछिन् । त्यसैगरि नयाँ कार्यसमितिको महासचिव पदमा टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा निर्वाचितभएका छन्...

एनआरएनए जापानको अध्यक्षमा नविन निउरे विजयी

टोकियो/जापान।एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे  चयन भएका छन् ।  उनले २९५५ मत सहित   जित हासिलगरेका हुन् । उनि निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष पदमा कार्यरत थिए।यस्तैगरि,उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ,कृष्ण गैरे,देबराज उप्रेती,सुभास लामिछाने र सचिन श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी बिजयी भएकी छिन् । त्यसैगरि नयाँ कार्यसमितिको महासचिव पदमा टिकाराम खरेल,सचिवहरुमा दिलिप कँडेल,दिपेश खत्री र अर्जुन थापा...

एनआरएनए जापान नयाँ पदाधिकारी चयनका लागि आईतबार निर्वाचन हुदै,यसरी गर्नुहोस् भोट

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापान नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आईतबार अनलाईन भोटिंग मार्फत निर्वाचन हुदैछ। निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ। अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् । एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पुरागरि प्रमाणीत...

मैले चिनेको र चाहेको एनआरएनए!

“गैर आवासीय नेपाली” भन्नाले नेपाली मूलको विदेशी नागरिक सम्झनु पर्छ र सो शब्दले विदेशमा बस्ने नेपाली नागरिक समेतलाई जनाउँछ । यसरि प्रदेशमा रहेका नेपालीहरुको हक ,हितका खातिर स्थापित संगठन नै गैर आवासीय नेपाली संघ हो । विभिन्न देशमा रहिआएका नेपालीहरूको हक, हित र संगठनलाई सुदृढ गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना २००३ अक्टोबर ११ मा भएको थियो । साथै,...

एनआरएनए आईसिसि सदस्यमा आफ्नो उम्मेदारी जवर्जस्ती हटाइएको भन्दै,सुमन कार्कीद्वारा उजुरी

टोकियो/जापान। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(आईसीसी)सदस्य पदमा जापानबाट प्रतिनिधित्व गर्नेहरुबिच सहमती भएको,निर्वाचन समितिको जानकारीप्रति,उम्मेदारी दर्ता गराएका सुमन कार्कीले आपत्ती जनाएका छन्। कार्कीले नेपालन्युजपोस्टसंग कुरा गर्दै भने “मैले उम्मेदारी दर्ता गराएको थिएँ तर फिर्ता लिएको छैन।” कार्कीले भने- “तोकिएको नियमभित्र रहि मैले दर्ता गराएको उम्मेदारी मैले फिर्तानै नलिएको अवस्थामा मेरो नाम हटाएर ६ जनाको नाम मात्र राखेर अन्तिम नामावली भन्दै...

एनआरएनए आईसिसि सदस्यमा जापानबाट युवा पर्यटन व्यवसायी सुमन कार्कीको उम्मेदारी

टोकियो/जापान।गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट युवा ब्यवसायी सुमन कार्कीले उम्मेदारी दर्ता गराएका छन् । जापानबाट एनआरएनए आइसीसी सदस्यमा आगामी कार्यकाल(सन २०२३-०२५)को सदस्यमा जापानबाट पर्यटन व्यवसायी सुमन कार्कीले उम्मेदवारी घोषणा गरि दर्ता गरेका हुन् । कार्कीले नेपाली कला,संस्कृति र पर्यटन प्रर्वर्द्धनलाई विश्वभर पुर्याउनका लागि एनआरएनए आईसिसिमा मेरो उम्मेदारी भन्दै उम्मेदारी दर्ता गराएका हुन् । एनआरएनए आईसिसिमा पुगेपछि...

एनआरएनए कान्साई क्षेत्रीय समितिको सचिव पदमा विकास अधिकारीको उम्मेदवारी

ओसाका/जापान। गैरआवासीय नेपाली संघ जापान एनआरएनए कान्साई क्षेत्रीय समितिको सचिव पदमा विकास अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्। अधिकारीले उम्मेदवारी घोषणा गरेसंगै सम्पूर्ण कान्साईबासी नेपालीहरुलाई मतदान गर्न अनुरोध समेत गरेका छन्। सचिव पदमा सहमति हुन नसकेपछि चुनावमा होमिनु भएका अधिकारी विद्यार्थीको रूपमा जापान आएदेखि नै नेपाली विद्यार्थी समाज नेसाज जापानमा आबद्ध भई नेपाली विद्यार्थीहरुको समस्या समाधान सगै संभावना र अवसरहरुको खोजी...

एनआरएनएका अधिकांश उम्मेदवारहरु नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरुको बारेमा किन मौन छन?

पछिल्लो समय जापानमा नेपालीहरुको संख्या झन्डै एक लाख पचाँस हजार भन्दा माथि रहेको छ भने आधा भन्दा धेरै संख्या नेपाली रेस्टुरेन्टमा कार्यरत कर्मचारीहरु ( कुक) र उनिहरुका परिवार मात्रै रहेका छन।जापानमा नेपाली रेस्टुरेन्टमा कामको लागि सामान्य तहको शैक्षिक योग्यता र रेस्टुरेन्टमा काम गरेको अनुभवको प्रमाणपत्र भए भिसा अप्लाई गर्न सकिने भएकोले पनि नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ पाइन्छ...

एनआरएनए जापानको अधिवेशनमा नागोया क्षेत्रबाट मुख्य मुख्य पदमा उम्मेदारी

निशान राना नागोया/जापान । गैरआवसीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, जापानको आगामी जुलाई २९ तारिखमा ११औं महाधिवेशनका हुने भएको छ । अधिवेशनको चहल – पहल बढिरहदा जापानको तेश्रो ठूलो शहर नागोया क्षेत्रबाट पनि एनआरएनए अभियन्ताहरुले पत्रकार सम्मेलन तथा सामाजिक सन्जाल मार्फत मुख्य पदहरुमा उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले नागोयामा पत्रकार सम्मेलन गर्दै एनआरएनए जापानको अध्यक्षमा...

विकास श्रेष्ठद्वारा एनआरएनए आइसीसी सदस्यमा उम्मेदवारी

टोकियो-जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को सदस्यमा जापानबाट ब्यवसायी विकास श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्। कास्की पोखरा समाजका जापानका पूर्वाध्यक्ष श्रेष्ठले,जापानबाट एनआरएनए आइसीसीको आगामी कार्यकाल(सन २०२३-०२५)को सदस्यमा उम्मेदवारी दिएका हुन् । एनआरएनए जापानको ११ औँ महाधिवेशन यहि आउँदो जुलाई २९ तारिख तथा निर्वाचन जुलाई ३० तारिखलाई तय गरिएको छ। ...