एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठले उम्मेद्वारी दिने

टोकियो/जापान ।गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिवमा मनोज श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका छन्। गैरआवासीय नेपाली संघ जापानको ११ औँ अधिवेशनको मिति नजिकिँदै गर्दा विभिन्न पदका प्रत्यासीहरुले धमाधम उमेद्वारी घोषणा गरिरेहका छन् । यसैबिच एनआरएनए जापानको आगामी (सन २०२३-०२५) कार्यकालको लागि सचिव पदमा श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । सन २०१५ देखि एनआरएनए जापानको साधरण सदस्य हुँदै सन् २०१७-०१९ को...

रामबहादुर थापाले एनआरएनए जापानको सह- कोषाध्यक्षमा उम्मेद्वारी दिने

‘आर्थिक अनुशासन, पारदर्शिता, कोष अभिवृद्धिमा मेरो प्रतिबद्धता’ भन्ने उद्घोषका साथ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)जापानको सन २०२३-२५ कार्यकालका लागि रामबहादुर थापाले सह- कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । हाल,एनआरएनए जापानको केन्द्रीय सदस्य रहेर कार्य गरिरहेका थापाले एनआरएनए जापानमा आर्थिक अनुशासन क़ायम गराउन र संघलाई बलियो बनाउन कोष अभिवृद्धि मुख्य पाटो रहेकोले त्यस कार्यको परिपूर्तिका लागि आफूले सह-...

जापानबाट रविन शेरचनले एनआरएनए आईसिसि उपाध्यक्षमा उम्मेदवारी दिने

टोकियो/जापान। गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानबाट रविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । “सक्षम नेतृत्व एक ढिक्का एनआरएनए” भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउने प्रमुख उद्देश्य लिएर जापानका ब्यवसायी शेरचनले उम्मेदवारी दिने घोषणा गरेका हुन । विहिबार टोकियोमा शुभचिन्तकहरु माझ जन्मदिन मनाएका शेरचनले आन्तरिक तयारी एवं साथि शुभचिन्तकको...

एनआरएनए जापान सेन्दाई क्षेत्रीय समितिद्वारा पदभार ग्रहण

सेन्दाई/जापान। गैरआवासीय नेपाली संघ जापान क्षेत्रीय समिती सेन्दाईको नव निर्वाचित कार्यसमितीको सपथ तथा पदभार ग्रहण गरेका छन् । सपथ ग्रहण कार्यक्रम,एनआरएनए क्षेत्रीय समितीका संयोजक हरी गोपाल श्रेष्ठको अध्यक्षतामा, एनआरएनए जापानका प्रवक्ता सुभास लामीछाने को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न संघ संस्थाहरुको प्रतिनिधीहरु,निर्वाचन समितीका सदस्यहरु,संघका पुर्व कार्यसमितीका सदस्यहरु उपस्थित रहेका थिए। कार्यक्रममा प्रतिबद्दता मन्तब्य राख्दै नव निर्बाचित कार्यसमितीको संयोजक...

एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष निउरेद्वारा, अध्यक्षमा उम्मेद्वारी घोषणा,यस्ता छन् प्रतिवद्धताहरु

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको ११ औँ अधिवेशनको सरगर्मी बढेको छ।अहिले धमाधम क्षेत्रीय अधिवेशन तथा निर्वाचनहरु भइरहेका छन्। यसैबिच वर्तमान बरिष्ठ उपाध्यक्ष नबिन निउरेले आगमी कार्यकाल सन २०२३-२५ का लागि अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका छन् । निउरेले आईतबार टोकियोमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी कार्यकालका लागि अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेका हुन् । निउरे सन् २०११ देखि एनआरएनए...

एनआरएनए जापान क्षेत्रीय समिति तोचिगीको चौथो अधिवेशन सम्पन्न,सन्तोष घिमिरेको संयोजकत्वमा सर्वसम्मत कार्यसमिति चयन

तोचिगी/जापान। एनआरएनए जापान तोचिगी क्षेत्रीय समितिको चौथो अधिवेशन सम्पन्न भएको छ। यहि जुलाई १ तारिख सम्पन्न अधिवेशनले सन्तोष घिमिरेको संयोजकत्वमा सर्वसम्मत नयाँ नेतृत्व समेत चयन गरेको छ। शनिबार तोचिगी प्रिफेकेचरको तोचिगी सहरमा रहेको एसियन लामा रेस्टुरेन्टमा सम्पन्‍न चौथो अधिवेशनबाट संयोजकमा सन्तोष घिमिरे सहित नयाँ कार्यसमित सर्वसम्मतीमा चयन भएका हुन् ।नयाँ कार्यसमितिको संयोजकमा सन्तोष घिमिरे, उपसंयोजकमा ओम गुरुङ, सोनम शेर्पा र सम्भु...

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको ८ औँ अधिवेशन सम्पन्न,सागर कार्कीको संयोजकत्वमा सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन

टोकियो/जापान। गैरआवासीय नेपाली संघ जापान,कान्तो क्षेत्रीय समितिको संयोजकमा सागर कार्की चयन भएका छन् । आईतबार टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा आयोजित ८ औँ अधिवेशनले कार्कीको संयोजकत्वमा सर्वसम्मतिमा नयाँ कार्यसमिति गठन गरिएको हो। निर्वाचन समिति सदस्य विकास श्रेष्ठका अनुसार, गैरआवासिय नेपाली संघ जापान कान्तो क्षेत्रीय संयोजक पदमा सागर कार्की लाई सर्वसम्मत चयन गर्दै संयोजकमा उम्मेदवारी दिएका निवर्तमान उपसंयोजक सुरेस केसीलाई केन्द्रिय समितिमा...

गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको ९ औँ अधिवेशन सम्पन्न

ओसाका/ जापान । गैरआवसीय नेपाली संघ जापान कान्साई क्षेत्रीय समितिको ९ औँ अधिवेशन सम्पन्न भएको छ । कान्साई क्षेत्रीय संयोजक दिलिप शर्माको अध्यक्षता तथा  एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष महेश श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बेधन गर्दे प्रमुख अतिथी श्रेष्ठले एनआरएनए भनेको एउटा ठूलो अभियान रहेको हुदाँ साना साना विवादमा नफसीकन सामाजिक सेवामा लाग्न आग्रह गरे ।...

एनआरएनए जापान सेन्दाई क्षेत्रीय समितिको तेश्रो अधिवेशन यहि जुन २४ तारिख हुने

सेन्दाई/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान सेन्दाई क्षेत्रीय कार्यसमितिको तेश्रो अधिवेशन यहि जुन २४ तारिख शनिबार गरिने भएको छ। सेन्दाई क्षेत्रीय समितिका संयोजक हरि गोपाल श्रेष्ठद्वारा जारी गरिएको सुचना अनुसार तेश्रो अधिवेशन नमस्कार रेस्टुरेन्ट सेन्दाईमा २४ तारिख मध्यान्ह १२ बजेबाट सुरु हुनेछ। अन्य अपडेटहरु एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको ८ औँ अधिवेशन यहि जुन २५ तारिख हुने जुन १७ तारिख,एनआरएनए जापान कान्साई क्षेत्रीय...

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको ८ औँ अधिवेशन यहि जुन २५ तारिख हुने

टोकियो/जापान। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय कार्यसमितिको ८ औँ अधिवेशन यहि जुन २५ तारिख आइतबार गरिने भएको छ। अधिवेशनका लागि, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकालीको संयोजकत्वमा सालिकराम भण्डारी , बिकाश श्रेष्ठ , बालकृष्ण कडेल ( हिमाल) र मनीष अमात्य सहितको ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। कान्तो क्षेत्रीय समितिका सचिव सागर कार्कीका अनुसार,८ औँ अधिवेशन टोकियोको...