आईतबार टोकियोमा ३५ जनामा कोरोना संक्रमण, कुल संक्रमित संख्या ५,७८३ जना पुग्यो
टोकियो । अईतबार २१ तारिख टोकियोमा ३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आईतबार पुष्टि भएको संख्यासंगै टोकियो भित्र संक्रमितहरुको संख्या ५ हजार ७ सय ८३ जना पुगेको छ । शनिबार टोकियोमा ३९ जना सहित जापानभर ६४ जनामा कोरोना संक्रमण, सतर्कता अप्नाउनुहोला (अपडेट) ...
श्याम शितलको ‘शिरमा शिरफुलले ‘दर्शकको मन जित्दै(भिडियो)
‘निरमाया मलाई सधैं तिम्रै छ पिरमाया’ को अपार सफलता पछि गायक श्याम शितलको नयाँ म्युजिक भिडियो ‘शिरमा शिरफुल ‘सार्वजनिक भएको छ । श्याम शितल र मेलिना राइको सुमधुर श्वर रहेको यस गीतमा श्याम शितल कै शब्द संगीत रहेको छ । अहिलेका व्यस्थ म्युजिक भिडियो निर्देशक गम्भिर बिष्टको निर्देशन निर्देशित यस म्युजिक भिडियोमा नाजिर हुसेन र एलिसा राईको अभिनय रहेको छ ।...
कोहलपुरमा कोरोना सङ्क्रमित महिलाले शल्यक्रियामार्फत बच्चा जन्माइन्
बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको सफल शल्यक्रिया गरिएको छ । भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डाक्टर नितेश कनोडियाले जानकारी दिए । उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ । जटिल अवस्थामा रहेकी महिलालाई...
७ बर्षपछि अंगीकृत नागरिकता दिने नेकपा निर्णयको विरोध
जनकपुरधाम । नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयको प्रदेश २ मा विरोध भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकमा जनता समाजवादीका सांसदहरुले नेकपाको यो निर्णय महिला र मधेश विरोधी भएको बताएका छन् । साथै नेकपाले नेपाल र भारतको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई उजाड्न खोजेको उनीहरूको आरोप छ । जनता...
देवर–भाउजू झुण्डिएको अवस्थामा मृत फेला
इलाम । इलामको माङसेबुङ गाँउपालिका–६ मा २ जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोल बस्ने २७ वर्षीय विशाल राई र उनकै भाउजू २६ वर्षीया गिता राई रहेका छन् । बिहीबार बिहान कसैलाई नसोधेर घरबाट हिँडेका देवर, भाउजू बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार बिहान साढे ११ बजे घरदेखि करिव ७ सय...
विवाह, व्रतबन्ध र चाडपर्व मनाउन गृहको अनुमति
काठमाडौं । गृह मन्त्रालयले लकडाउनलाई थप सहजीकरण गर्ने निर्णया गरेको छ । २८ जेठमा मन्त्रिपरिषदको निर्णयलाई परिमार्जन गर्दै थप सहजीकरण गर्ने निर्णय गरेको हो । शुक्रबार गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार अब विवाह, व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजापाठलगायतका सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरू गर्नैपर्ने अवस्था आए तोकिएको सामाजिक दूरी कायम गरेर १५ जनाभन्दा नबढाई जम्मा भएर गर्न अनुमति दिएको छ । त्यसरी नै...
राति १० देखि बिहान ५ बजेसम्म हिँडडुलमा निषेध, १५ जनाभन्दा बढी मलामी जान रोक
काठमाडौं । सरकारले लकडाउनको अवधिमा रातको समयमा हिँडडुल गर्न रोक लगाएको छ । सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाएको लकडाउन खुकुलो बनाएसँगै संक्रमण जोखिम बढ्ने आँकलन गर्दै रातको समयमा हिँडडुल गर्नदेखि १५ जनाभन्दा बढीको जमघट नगर्न आग्रह गरेको हो । गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७’ अनुसार अत्यावश्यक कामबाहेक राति...
रूकुम घटनाः पोस्टमार्टम रिपोर्टपछि डाक्टरलाई आपत्
जाजरकोट । जिल्ला अस्पताल जाजरकोटका मेडिकल अधिकृत डाक्टर भूपेन्द्रप्रकाश मल्ल, अमिन शाह र औसरसिंह राठौरको घर खलंगामै पर्छ। तर, तीनै जना डाक्टर चार दिनदेखि घर जान सकिरहेका छैनन्। उनीहरू जिल्लाबाहिरका डाक्टरसँगै अस्पतालभित्रै बसिरहेका छन्। विगतमा घरबाटै काममा आउजाउ गर्ने उनीहरू यति खेर रूकुम घटनाको पोस्टमार्टम रिपोर्टका कारण सुरक्षा घेरामा बस्नुपरेको हो। रूकुम पश्चिमको सोतीमा जेठ १० गते ज्यान गुमाएका ६...
१८ घण्टापछि नारायणगढ–मुग्लिन सडक सुचारु
चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिरो राति १० बजे पन्छाएर सडक नियमित सञ्चालन गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार सो सडकको चार किलोमिटरसम्म पहिरोले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको उनले जानकारी दिए । शुरुआतमा खसेको...
नवराजकी प्रेमिका भनिएकी किशोरीको बयानः दाजु र बुुबाले मारेको विश्वास
काठमाडौं । गएको जेठ १० गते रुकुम (पश्चिम) चौरजहारीमा ६ जनाको ज्यान जानेगरी भएको हत्या प्रकरणमा नवराज विककी प्रेमिका भनिएकी (परिवर्तित नाम ५४ रुकुम पश्चिम ३६) किशोरीले सनसनीपूर्ण बयान दिएकी छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको अभियोगपत्रमा आफ्नै दाजु र बुबाले नवराज विकसहितका ६ जना युवालाई लखेट्दै र घेरा हाल्दै...

