जापानमा इलेक्ट्रोनिक माइक्रोवेभको गलत प्रयोगबाट आगलागी जोखिम, सावधानी अपनाउन आग्रह

टोकियो,जापान । खाना धेरै बेर तताउने वा गलत तरिकाले प्रयोग गर्ने कारण इलेक्ट्रोनिक माइक्रोवेभबाट आगो र धुवाँ निस्कने दुर्घटना बढेपछि जापानको राष्ट्रिय उपभोक्ता मामिला केन्द्रले सावधानी अपनाउन आग्रह गरेको छ। केन्द्रका अनुसार सन् २०२० अप्रिलदेखि गत वर्ष डिसेम्बरसम्म प्रयोग भइरहेका माइक्रोवेभबाट आगो वा धुवाँ निस्किएको भन्दै ५२१ वटा परामर्श तथा उजुरी प्राप्त भएका छन्। विशेषगरी धेरै तताउँदा आगलागी हुने घटनामा सखरखण्ड...

जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराई जापानको ‘अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित हुने

काठमाडौँ। जापान सरकारले पूर्वपरराष्ट्र सचिव तथा जापानका लागि नेपालका पूर्वराजदूत मदनकुमार भट्टराईलाई प्रतिष्ठित ‘अर्डर अफ दि राइजिङ सन’ विभूषणबाट सम्मानित गर्ने भएको छ। जापानी विदेश मन्त्रालयका अनुसार नेपाल–जापान सम्बन्ध सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै भट्टराईलाई यो सम्मान प्रदान गर्न लागिएको हो। लामो कूटनीतिक जीवनमा भट्टराईले दुई देशबीचको आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको मन्त्रालयले जनाएको...

मे ३१ मा धादिङ समाज जापानको वार्षिक साधारणसभा तथा बालबालिका विशेष सांस्कृतिक कार्यक्रम हुने

टोकियो, जापान। धादिङ समाज जापानले आफ्नो छैटौँ वार्षिक साधारणसभा तथा बालबालिका विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम सन् २०२६ मे ३१ तारिख आइतबार बिहान ११ बजेदेखि टोकियोको ओकुबोस्थित नेवा डाइनिङ ओकुबोमा हुने जनाइएको छ। समाजका महासचिव सुशान्त बानियाँका अनुसार साधारणसभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक तथा सांगठनिक विषय, आगामी योजना र जापानमा रहेका धादिङवासीबीचको आपसी सहकार्यका विषयमा छलफल हुनेछ।...

नेपाल तामाङ समाज जापान कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन सम्पन्न, राज थिङ तामाङ पुनः अध्यक्षमा निर्वाचित

ओसाका, जापान। नेपाल तामाङ समाज जापान, कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशनबाट २०२६–२०२८ कार्यकालका लागि अध्यक्ष पदमा राज थिङ तामाङ सर्वसम्मत रूपमा पुनः निर्वाचित भएका छन्। नेपाल तामाङ समाज जापानको केन्द्रिय वरिष्ठ उपाध्यक्ष गिरबहादुर धिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्दै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष लगायत विभिन्न पदहरूमा पदाधिकारी तथा सदस्यहरू चयन गरेको छ। नवनिर्वाचित सम्पूर्ण कार्यसमितिलाई बधाई दिँदै...

विश्वप्रसिद्ध जापानी लेखक हारुकी मुराकामीको नयाँ उपन्यास ‘द टेल अफ काहो’ जुलाईमा प्रकाशित हुने

टोकियो। विश्वप्रसिद्ध जापानी लेखक हारुकी मुराकामीको नयाँ पूर्ण उपन्यास ‘द टेल अफ काहो’ आगामी जुलाई ३ तारिख प्रकाशित हुने भएको छ। प्रकाशक शिन्चोशाका अनुसार यो मुराकामीको ३ वर्षपछि आउन लागेको पहिलो नयाँ उपन्यास हो। ३५२ पृष्ठको यो उपन्यास काहो नामकी २६ वर्षीया चित्र–पुस्तक लेखिकालाई केन्द्रमा राखेर लेखिएको छ। प्रकाशकका अनुसार मुराकामीले पहिलो पटक कुनै पूर्ण–लम्बाइको उपन्यासमा एकल महिला पात्रलाई मुख्य...

जापानमा बस्दा के गर्ने ? के नगर्ने ?

जापानमा बसोबास गर्ने हामी विदेशीहरूको हरेक व्यवहारले हाम्रो व्यक्तिगत छवि मात्रै होइन, सिंगो समुदायप्रतिको दृष्टिकोणमा पनि प्रभाव पार्छ। जापान आफैंमा नियम, अनुशासन, सरसफाइ र अरूलाई असुविधा नदिने संस्कारलाई निकै महत्व दिने देश हो। त्यसैले यहाँ बस्दा हाम्रो सानो असावधानीले पनि “विदेशीहरू यस्तै हुन्” भन्ने नकारात्मक सोच फैलिन सक्छ। विदेशको जीवन बाहिरबाट हेर्दा जति सहज देखिन्छ, वास्तविकता त्यति सजिलो हुँदैन। विशेषगरी...

जापानको नागोया शहरमा हुने चौथो नेपाल फेष्टिबल एन्ड एक्स्पो २०२६ को तयारी तिब्र

नागोया/जापान। जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तिब्र पारिएको आयोजकले बताएका छन्। गैर आवासीय नेपाली संघ (NRNA) जापान क्षेत्रीय समन्वय परिषद् नागोयाको आयोजनामा आउँदो मे महिना ३०, ३१ तथा जुन १ तारिक चौथो नेपाल फेस्टिवल एवं एक्सपो २०२६ साकायको हिसाया दोरी पार्कमा सञ्चालन हुन लागेको हो। एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक योमन देवानले फेस्टिभलको तयारी तिब्र पारिएको बताए। उनले...

जापानमा गर्मीको जोखिम कम गर्न ‘हिटस्ट्रोक विशेष सचेतना अलर्ट’ सुरु, अक्टोबर २१ सम्म सतर्क रहन सरकारको आह्वान

टोकियो,जापान। जापानमा अत्यधिक गर्मीका कारण हुन सक्ने स्वास्थ्य क्षतिलाई न्यूनीकरण गर्न सरकारले यस वर्षको ‘हिटस्ट्रोक सचेतना अलर्ट’ र ‘हिटस्ट्रोक विशेष सचेतना अलर्ट’ को कार्यान्वयन आज(अप्रिल २२ तारिख)देखि सुरु गरेको छ। वातावरण मन्त्रालय र मौसम विज्ञान विभागले आगामी अक्टोबर २१ सम्मका लागि यो संयन्त्र सञ्चालनमा ल्याएका हुन्। तापमान, आर्द्रता र विकिरणलाई आधार मानी गणना गरिने ‘गर्मी सूचकांक’ (WBGT) ३३ भन्दा माथि...

जापानमा एक्लोपनको मृत्यु बढ्दो चिन्ता, सन् २०२५ मा ७६ हजार ९४१ जना घरमै एक्लै मृत फेला

टोकियो,जापान। जापानमा सन् २०२५ मा एक्लै घरभित्र मृत्यु भएको अवस्थामा फेला परेका व्यक्तिको संख्या ७६ हजार ९४१ पुगेको छ। राष्ट्रिय प्रहरी एजेन्सीले सार्वजनिक गरेको तथ्यांकअनुसार यो संख्या गत वर्ष देशभर प्रहरीले सम्हालेका कुल २ लाख ४ हजार ५६२ शवमध्ये करिब एक तिहाइ हो। तथ्यांकले देखाएको छ कि घरमै एक्लै मृत्यु भएका व्यक्तिमध्ये ६५ वर्ष वा त्यसभन्दा माथिका वृद्धवृद्धाको हिस्सा ७६.६...

टाइम पत्रिकाको ‘विश्वका १०० प्रभावशाली व्यक्तिहरू’ सूचीमा जापानबाट सानाए ताकाइची

टोकियो,जापान। अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको सन् २०२६ को ‘विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिहरू’ को सूचीमा जापानबाट प्रधानमन्त्री सानाए ताकाइची चयन हुनुभएको छ। टाइमले अप्रिल १५ मा उक्त सूची सार्वजनिक गर्दै राजनीति, कला, खेलकुदलगायत विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई समेटेको जनाएको छ। यस सन्दर्भमा टोकियोकी गभर्नर युरिको कोइके ले प्रतिक्रिया दिँदै जापानको राजनीतिमा पहिले “फलामको छानो” जस्तो अवरोध रहेको उल्लेख गर्नुभयो। उहाँका...