यसकारण कान्साईमा हुने प्रथम नेपाल फेस्टिवललाई महत्त्वपुर्ण रुपमा हेरिएको छ।
पछिल्लो समय जापानका विभिन्न शहरहरुमा बढ्दो नेपालीहरुको संख्यासँगै नेपालका विभिन्न चाडपर्व तथा विशेष अवसरमा नेपाली संस्कृतिलाई प्रवर्द्धन गर्ने खालका विभिन्न किसिमका कार्यक्रमहरु हुँदै आइरहेका छन भने प्रमुख शहरहरुमा नेपाल फेस्टिवलहरु पनि आयोजना हुँदै आएका छन ।यसैगरी जापानको ओसाकामा पनि गैर-आवसीय नेपाली सङ्घ जापान क्षेत्रीय समिति कान्साई ,नेपाली राजदूतावासको प्रमुख आयोजनामा र कान्साईमा सक्रिय सम्पुर्ण सङ्घ-संस्थाहरुको सह-आयोजकको रुपमा मिति २०२५/०४/...
अमेरिकाद्वारा प्रस्तावित नयाँ आयात शुल्कले विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा ठूलो प्रभाव पार्न सक्ने बैंक अफ जापानको चेतावनी
टोकियो/जापान। बैंक अफ जापानका गभर्नर काजुओ उएदाले बुधबार अमेरिकाले प्रस्ताव गरेको नयाँ महसुलले (ट्यारिफ) विश्वव्यापी व्यापारमा ठूलो असर पार्न सक्ने चेतावनी दिएका छन्। उनले भने कि यी महसुलहरूले विश्व अर्थतन्त्रको वृद्धिमा नकारात्मक प्रभाव पार्ने सम्भावना छ। उनको टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ प्रतिशोधात्मक महसुल सार्वजनिक गर्नुभन्दा केही घण्टा अघि आएको हो। अमेरिकाले यसअघि नै इस्पात (स्टील) र एल्युमिनियम आयातमा महसुल...
जापानकी एक महिला राजनीतिज्ञलाई महिनावारी सम्बन्धी पोस्ट गरेपछि ८,००० भन्दा बढी ज्यान मार्ने धम्कीपूर्ण इमेल
मिए/जापान। जापानको केन्द्रिय मिए प्रिफेक्चरकी २७ वर्षीया स्थानीय सभासद आयाका योशिदालाई ८,००० भन्दा बढी ज्यान मार्ने धम्कीपूर्ण इमेल पठाइएको छ। यी धम्कीहरू उनले सार्वजनिक शौचालयहरूमा महिनावारीसम्बन्धी सामग्री उपलब्ध गराउनुपर्ने विषयमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि आएको हो। आयाका योशिदाले गत सोमबार स्थानीय प्रहरीमा उजुरी दिएकी छिन्। विधानसभा सचिवालयका अनुसार ती धम्कीपूर्ण इमेलहरू शुक्रबार राति ८ बजेबाट सोमबार दिउँसो ३:५० सम्म लगभग...
दोलखा समाज जापानको पाँचौं अधिवेशन सम्पन्न,अध्यक्षमा सन्जिव पोखरेल चयन
टोकियो/जापान। दोलखा समाज जापानको पाँचौं अधिवेशन आज आईतबार टोकियोको सुगामोस्थित राईनो किचनको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको अध्यक्षमा सन्जिब पोखरेल चयन भएका छन्। महेन्द्र राउत बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षहरूमा श्री खड्का, नारायण खड्का, मनोज श्रेष्ठ, र अन्जन बस्नेत चयन भएका छन्। महासचिवको जिम्मेवारी अनुप खड्काले सम्हाल्ने भएका छन्...
जापानमा बालबालिकाको आत्महत्याको संख्या ऐतिहासिक उच्च, अघिल्लो वर्ष ५ सय २९ जना पुग्यो
टोकियो / जापान। जापानमा सन २०२४ मा आत्महत्या गर्ने बालबालिकाको संख्या ५ सय २९ पुगेको छ, जुन सन २०२३ को तुलनामा १६ ले बढी हो। शुक्रबार सार्वजनिक गरिएको संशोधित तथ्यांकमा अघिल्लो गणनामा छुटेका दुई घटनाहरू थपिएको जनाइएको छ। जापानमा बालबालिकाको आत्महत्या दर सन २०२० मा कोरोना महामारी सुरु भएयता उच्च रहँदै आएको छ। सन २०१९ मा ३९९ रहेको यो संख्या...
जापानमा सवारी साधन चोरी बढ्दो, एडभान्स टेक्नोलोजीले पनि पनि रोक्न सकेन,तपाईको गाडी सुरक्षित छ नी ?
टोकियो/जापान। हालका वर्षहरूमा जापानमा सवारी चोरीको दर लगातार वृद्धि भइरहेको छ। अपराधी समूहहरूले नयाँ प्रविधिहरूको विकास गर्दै गाडी निर्माताहरूको सुरक्षा प्रणालीलाई छल्ने नयाँ उपायहरू अपनाइरहेका छन्, जसले प्रहरी र अधिकारीहरूको प्रयासलाई चुनौती दिइरहेको छ। विश्वकै सबैभन्दा ठूलो गाडी निर्माता टोयोटा मोटर कर्पोरेशन सहित जापानका विभिन्न कम्पनीका लक्जरी गाडीहरू चोरीको मुख्य लक्ष्य बनेका छन्। चोरी रोक्ने अत्याधुनिक सुरक्षा प्रणाली भएका गाडीहरू...
जापानको सुपरमार्केट उद्योगका लागि ग्राहक दुर्व्यवहार प्रतिकार्य निर्देशिका तयार
टोकियो/जापान। ग्राहकको दुर्व्यवहार(कस्टमर हरास्मेन्ट) अर्थात् “कस-हारा” रोक्नका लागि, जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले व्यवसायहरूका लागि प्रतिकार्य उपाय समेटिएको म्यानुअल विभिन्न उद्योगका लागि तयार गर्ने योजना बनाएको छ। यसै क्रममा, पहिलोपटक सुपरमार्केट उद्योगका लागि निर्देशिका तयार भएको छ। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको यस कस-हारा प्रतिकार्य म्यानुअलमा सुपरमार्केट उद्योगका व्यावसायिक संगठन तथा श्रमिक युनियनहरूसँगको छलफलका आधारमा...
जापानमा बाल दुर्व्यवहारका घटनाहरू ऐतिहासिक उच्च,एकैवर्षमा २ लाख २५ हजार भन्दाबढि उजुरी
टोकियो/जापान । जापानका बाल कल्याण केन्द्रहरूले सन् २०२३ को आर्थिक वर्षमा सामना गरेका बाल दुर्व्यवहारका उजुरीहरूको संख्या रेकर्ड अहिलेसम्मकै उच्च भएको छ। सो अवधिमा २ लाख २५ हजार ५ सय ९ वटा उजुरी परेको सरकारी तथ्यांकले देखाएको छ। तीमध्ये आधाभन्दा बढी मनोवैज्ञानिक दुर्व्यवहारका घटनाहरू रहेका थिए। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय र बाल तथा परिवार एजेन्सीले सार्वजनिक गरेको संशोधित तथ्यांकअनुसार,...
जापानमा राहदानी आवेदन प्रक्रिया सुधार, नक्कली राहदानी रोक्न नयाँ प्रविधि लागू
टोकियो/जापान। जापान सरकारले राहदानी (पासपोर्ट) आवेदन प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै नक्कली तथा जालसाजी रोक्ने उपायहरू मजबुत पारेको छ। विदेश मन्त्रालयका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (ICAO) को सिफारिसअनुसार सुरक्षा विशेषताहरू थप गरिएको छ। यहि मार्च २४ तारिख सोमबारदेखि आवेदन दिएका व्यक्तिहरूलाई नयाँ डिजाइनको राहदानी प्रदान गरिनेछ। हाल प्रयोगमा रहेका राहदानी भने म्याद समाप्त नभएसम्म वैध रहनेछन्। नयाँ राहदानीमा फोटो पृष्ठ र...
मोना नागोयाद्वारा ‘जापानी भाषा वक्तृत्वकला प्रतियोगिता २०२५’ आयोजना गरिने
टोकियो/जापान। म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ‘जापानी भाषा वक्तृत्वकला प्रतियोगिता २०२५’ (Japanese language Speech Contest 2025”आयोजना गर्ने भएको छ। जापानी भाषामा अभिव्यक्त हुन सक्ने क्षमताको विकास गर्दै भाषागत ज्ञानलाई टेवा पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। साथै, प्रतियोगिताबाट संकलित सहयोग वीरगञ्ज कृषि औजार कारखानालाई प्रदान गरिनेछ। स्माईल मोबाईल...

