टोकियोमा पर्यटकलाई लक्षित गरी वेश्यावृत्तिमा संलग्न भएको आरोपमा पक्राउ
टोकियो/जापान। टोकियोको मनोरञ्जन क्षेत्र तथा रात्री जीवनको केन्द्र मानिने खाबुकिच्यो क्षेत्रमा विदेशी पर्यटकहरूलाई लक्षित गरी महिलाहरूलाई वेश्यावृत्तिमा बाध्य पारेको आरोपमा सात जना पुरुष पक्राउ परेका छन् शिन्जुकुको केन्द्रमा खुलेको यो नयाँ प्रकरण जापानभरि पहिलो पटक विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको ठूलो मात्राको वेश्यावृत्ति कारोबारको पर्दाफास भएको मानिएको छ। महानगरिय प्रहरी विभागका अनुसार पक्राउ परेकामध्ये ५४ वर्षीय काजुकी सुदोउ नामक व्यक्ति...
जापानको राजधानी टोकियोको जनसंख्या लगातार तेस्रो वर्ष पनि बढ्यो,टोकियोमा बसाई सर्नेहरुको संख्या उच्च
टोकियो/जापान। टोकियोले सन २०२४ मा पनि लगातार तेस्रो वर्ष शुद्ध जनसंख्या आगमन (नेट इन्फ्लो) कायम राखेको छ। जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक गरिएको रिपोर्टअनुसार, कोरोनाभाइरस महामारीको प्रभाव कम भएपछि राजधानीमा मानिसहरूको बसोबास झन् बढेको देखिएको छ। “जापानमा आन्तरिक बसाइँसराइ सम्बन्धी आधारभूत आवासीय दर्ताबाट प्राप्त सन २०२४ को रिपोर्ट” अनुसार, ४,६१,४५४ जना मानिसहरु टोकियोमा आए भने ३,८२,१६९ जना...
तपाईलाई थाह छ ? सेचुबुन(節分)भनेको के हो ? जापानीहरु सेचुबुन किन मनाउँछन् त ?
सेचुबुन(節分)जापानमा एक महत्वपूर्ण परम्परागत पर्व हो, जुन हरेक वर्ष फेब्रुअरी ३ वा कहिलेकाहीँ फेब्रुअरी २ मा मनाइन्छ। यसको अर्थ “ऋतुको अन्तिम दिन” हो र यो विशेष रूपमा वसन्त ऋतुको सुरुआत अर्थात् रिस्युन(立春) को अघिल्लो दिनमा पर्छ। यो पर्व पुरानो जापानी चन्द्र-सौर्य पात्रोअनुसार नयाँ वर्षको आगमनसँग सम्बन्धित छ। सेचुबुनको इतिहास ८औँ शताब्दी (नारा काल) मा सुरु भएको मानिन्छ। यो चिनियाँ...
नेसपा(नयाँ शक्ति) प्रवास प्रदेश समितिको दोश्रो अधिबेशन सम्पन्न
जापान। नेसपा(नयाँ शक्ति) प्रवास प्रदेश समितिको दोश्रो अधिबेशन सम्पन्न भएको छ । कार्यक्रम, पुर्व प्रधानमन्त्री तथा नेसपा (नयाँ शक्ती) का संयोजक डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता तथा प्रवास प्रदेश समितिका अध्यक्ष धन गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो । बिशेष अतिथि प्रवास समिति उत्प्रेरक दुर्गा सोव,संगठन विभाग प्रमुख सोनाम सिङ स्याङ्तान युवा नेता जि. यस. गुरुङ, समाजवादी युवा संगठन का इन्चार्ज सन्देश...
जापानले दक्ष विदेशी कामदार गर्भवती भएमा उनिहरुको बसाइ लम्ब्याउने तयारी
टोकियो/जापान। जापान सरकारले गर्भवती भएमा दक्ष विदेशी कामदारहरूको लागि पाँच वर्षको बसोबास सीमा बढाउने विचार गरिरहेको यस विषयमा जानकार स्रोतले बताएको छ। अत्याधिक श्रम अभावको सामना गरिरहेको सरकारले विदेशी कामदारहरूलाई बच्चा जन्माउने र हुर्काउने अधिकारको सम्मान गर्दै रोजगारीमा रहन सक्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राखेको छ । सरकारले आउँदो गर्मी मौसमसम्ममा विज्ञ प्यानलसँग छलफल गरेपछि त्यस्ता कामदारहरूलाई पाँच वर्षको बसोबास सीमाबाट...
मार्च २३ तारिख ,धादिङ समाज जापानको छैटौँ अधिवेशन हुने
टोकियो/जापान। नेपालको धादिङ जिल्लाबाट जापान आएर विभिन्न पेशा/व्यवसायमा आवद्ध धादिङेहरुको संस्था धादिङ समाज जापानको छैटौँ अधिवेशन आउँदो मार्च २३ तारिखमा आयोजना हुने भएको छ । धादिङ समाज जापान सन २०१३ मा स्थापना भई जापान र नेपालमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। विशेषत समाजले जापानमा बसोबास गर्ने नेपालीहरुका विभिन्न कठिन् परिस्थितिहरुमा हातेमालो गर्दै आएको छ । समाजका महासचिव बिजय सडौलाका अनुसार,समाजको...
जापानको अटोमोबाईल क्षेत्रमा काम गर्नेहरुको बिदा बढाउन माग,यस वर्ष औपचारिक प्रस्ताव गरिने
टोकियो/जापान। जापान अटोमोबाइल वर्कर्स यूनियन (JAW) ले यस वसन्तमा हुने श्रमिक-व्यवस्थापन वार्तामा एक वर्षमा पाँच दिनको थप बिदा माग गर्ने निर्णय गरेको छ। अधिकांश अटोमोबाइल र अटो पार्ट्स उत्पादकहरूले कर्मचारीहरूलाई सप्ताहन्तसहित वार्षिक १२१ दिनको बिदा दिन्छन्, जुन अन्य उद्योग र सार्वजनिक सेवामा काम गर्नेहरूको झन्डै १२५ दिन हुने गर्दछ। ७, ८०,००० सदस्य श्रमिक रहेको अटोमोबाईल वर्कर्स युनियनले तलब मात्र नभई अन्य...
गत डिसेम्बर जापानका अधिकांस कम्पनीहरुले बोनस वृद्धि गरे,तपाईले कति बोनस पाउनु भयो ?
टोकियो/जापान। तपाईले सन २०२४ को हिउँदो बोनस कति पाउनु भयो ? श्रम मन्त्रालयले शुक्रबार जारी गरेको एक रिपोर्ट अनुसार, जापानका ठूला कम्पनीहरूले सन् २०२४ को जाडोमा प्रदान गरेका बोनस औसतमा ८,९१,४६० पुगेको छ, जसले पाँच वर्षपछि नयाँ ऐतिहासिक उच्च स्तर तोडेको छ। श्रम युनियन र तथा कम्पनीहरुबिच सहमति भएका जाडो बोनसको औसत आंकडा त्यस अघिको वर्षको तुलनामा ४.९३% ले बढेको...
जापानमा ९५ प्रतिशत मानिसहरुमा मूल्यवृद्धिको प्रत्यक्ष असर,तपाईको अवस्था कस्तो छ ?
टोकियो/जापान। बैंक अफ जापानको अक सर्वेक्षण अनुसार, जापानमा ९५% भन्दा बढी मानिसहरूले अघिल्लो वर्षको तुलनामा मूल्यहरू बढेको महसुस गरेका छन् । गएको डिसेम्बरमा सार्वजनिक गरिएको यो सर्वेक्षणमा देखाइएअनुसार, मूल्यवृद्धि महसुस गर्ने उत्तरदाताहरूको प्रतिशत ९५.१% पुगेको छ, जुन सेप्टेम्बरको ९४.७% बाट वृद्धि भएको हो। सर्वेक्षणले देखाएको छ कि ८५.७% उत्तरदाताहरूले अर्को एक वर्षभित्र मूल्यहरू बढ्ने अपेक्षा गरेका छन्, जुन सेप्टेम्बरमा ८५.६% थियो।उत्तरदाताहरूले...
जापानको सेभेन-इलेभेनमा काम गर्नेहरुलाई खुसीको खबर,अब नयाँ सुरक्षा प्रणाली सहित रात्रीकालिन कामलाई थप सुरक्षित बनाईने
टोकियो/जापान । जापानको मूख्य मध्येको एक कन्विनिएंस स्टोर सेभेन-इलेभेन संचालक कम्पनीले आफ्ना कन्विनिएंस स्टोरहरूको सुरक्षा थप बलियो बनाउने योजना अघि सारेको छ। गम्भीर श्रमिक अभावका कारण धेरै स्टोरहरू रातभर एक्लो कर्मचारीले सञ्चालन गर्नुपरिरहेको अवस्थालाई सम्बोधन गर्न यस्तो कदम चालिएको हो। नयाँ सुरक्षा प्रणालीअन्तर्गत, स्टोरको प्रवेशद्वारमा ग्राहक आएको सेन्सरले पत्ता लगाएपछि, कर्मचारीले रिमोट कन्ट्रोलको सहायताले ग्राहकलाई भित्र प्रवेश गर्न अनुमति दिनेछन्। जापानभरका...

