आगमी जुलाई १८ तारिख सेन्दाई विद्यार्थी समूहको प्रथम अधिवेशन,भव्य कार्यक्रम हुने तयारी तीब्र
टोकियो/जापान । जापानको मियागी प्रिफेक्चरमा अवस्थित सेन्दाईमा अध्ययनको शिलशिलाम् रहेका विद्यार्थीहरुको आउँदो जुलाई १८ तारिख वृहत भेला आयोजना हुनेभएको छ । सेन्दाईमा अध्यनरत सम्पूर्ण विद्यार्थीहरूलाई एकीकृत गरी विद्यार्थीहरुको हक,हित र अधिकारलाई सुनिस्चित गर्न सन २०२० देखी सक्रिय रुपमा निरन्तर कार्य गरिरहेको सेदाई बिधार्थी समुहले जुलाई १८ तारिख प्रथम अधिवेशन गर्ने तयारी गरेको समूहका संस्थापक तथा संयोजक गोकर्ण रुपाखेतीले नेपालन्युजपोस्टलाई बताए...
जापानबाट नेपाल जाँदा, आजकाल धेरै यात्रुहरुमा समस्या परेका छन्, बुझेर मात्रै यात्रा गरौँ
नेपाल एयरलाईन्स कतार एयरलाइंस, श्रीलंकन एयरलाईन्स,मलेशिया एयरलाइंस जस्ता प्राय सबै एयरलाइंस बाट यात्रा गर्ने यात्रुहरुमा पछिल्ला समयमा यात्रामा यात्रुहरुमा समस्या देखिने गरेको थ । बेलैमा सबैले ख्याल गरौँ । नत्र एयरपोर्ट पुगेर यात्रा नै नगरि फर्किनुपर्ला । गल्तीहरुः नेपाल जान PCR नचाहिने भनेर ,PCR नगरी Airport पुग्दा Flight Cancel गर्नु परेको धेरै यात्रुहरु हुनुहुन्छ। यो कोस्को गल्ती Travel को एयरलाइंसको या...
जापान आएको ४ महिनासम्म पार्टटाईम जब नपाएका सुमन कसरी जापानमा टिके त ? नयाँ विद्यार्थीहरुले हेर्नुहोला( भिडियो)
टोकियो/जापान । करिब २ वर्षपछि जापानमा फेरि नेपाली विद्यार्थीहरुको संख्या ह्वात्तै बढेको छ । हरेक वर्ष नियमितरुपना आईरहेका विद्यार्थीहरु कोरोनाका कारण आउन नपाउँदा, एकै पटक अहिले जापानमा विदेशी विद्यार्थीहरुको चाप परेको छ । जापानमा सुरुवातका दिनमा हरेक व्यक्तिले संघर्ष गरेका हुन्छन् । तर नव प्रवेशीहरुलाई भने आफुलाई मात्रै त्यस्को भएको महशुस पनि हुनसक्छ । त्यसैले हामीले जापानमा केहि वर्ष अगाडी...
जापानमा खुला स्थानमा मास्क नलगाउन सर्वसाधारणलाई आग्रह,कोठा तथा घरभित्रै पनि थोरै मानिस र कुराकानी नभए मास्क चाँहिदैन
टोकियो/जापान । कोरोना महामारी रोकथामका लागि निकै कडा उपायहरु अप्नाएको जापान अहिले भने ति कडाई गरिएका नियमहरु हटाउन अत्यन्तै उदारता देखाउन थालेको छ । अहिले जापानमा घर बाहिर खुला स्थानमा रहँदा मास्क नलगाउन सर्वसाधारणहरुलाई अनुरोध बढाईएको छ।गर्मी महिनाको सुरुवात तथा कोरोना संक्रमण न्युनिकरण दुवै संगसंगै जस्तो देखिएको जापानमा भिडभाड नभएको तथा खुला ठाउँमा मास्क लगाउन नपर्ने भनेर सरकारले यसअघि नै...
जापानमा रहेका नेपालीहरुलाई स/सना रोग देखि दिर्घकालिन् रोगहरुले सताउँदै गएको छ,बेलैमा ख्याल गरौँ
व्यस्त शहर महङ्गी उस्तै अनि सपना पनि उस्तै त्यसैले होला यी परिस्थितिहरुले नै जति सक्दो दुख र सङ्घर्ष गरेर अघि बढ भनेको होकि जस्तो महसुस हुन्छ यो वैदेशिक भुमि जापानमा। विशेषगरी जापानमा विद्यार्थी र डिपेन्डेन्ट भिसामा रहनुभएका केहि व्यक्तिहरुले लामो समयसम्म फरकफरक सिफ्टमा काम गरिरहने हुनाले असन्तुलित खाना , निद्रा र आरामको कमिले गर्दा पनि स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरु...
जापानी संचार तथा कलाकारितामा छुट्टै स्थान बनाउँदै छन् नेपाली युवा- राम प्रसाद आचार्य
राजन गौतम,टोकियो/जापान । ७ वर्षअघि जापानमा अध्ययनका लागि आएका दाङ्, घोराहीका राम प्रसाद आचार्य फरक पहिचान बनाउँदै, जापानी संचार तथा कलाकारितामा आफ्नो पाईला अगाडी बढाउँदै छन् ।अहिले विद्यार्थी जिवन सक्काएर जागीरे जिवनमा बाधिएका उनि जापानी रेडियोमा हास्य कार्यक्रम संचालन तथा अन्य विभिन्न विज्ञापनहरुमा काम गर्दै आएका छन् । सन २०१५ मा जापानको ओकिनवामा अध्ययनका लागि आएका राम प्रसाद आचार्य पछिल्लो...
गेष्टहाउसमा लगेर युवतीलाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ
काठमाडौँ । युवतीलाई गेष्ट हाउसमा लगेर पालैपालो करणी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। काठमाडौँको बौद्धमा रहेको एक गेष्टहाउसमा उनीहरूले युवतीलाई लगेर पालैपालो बलात्कार गरेको आरोप छ। उनीहरू बलात्कारपछि फरार भएका थिए । पक्राउ पर्नेमा २४ वर्षका रितेश तामाङ, २२ वर्षका रिन्जेन शेर्पा र ३४ वर्षका उत्तम लामा रहेका छन्। यस्तै ३४ वर्षका आङ्निमा भन्ने झ्याम्पा ढिल्ले शेर्पालाई मतियारका...
बोक्सीको आरोपमा दुई महिलामाथि कुटपिट
महोत्तरी । महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ । छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ । कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले...
प्रेमको सनकले सिर्जना गरेको ८ घण्टे तनाव
काठमाडौं । गायक नारायण गोपालको कालजयी गीत ‘एउटा मान्छेको मायाले’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा–यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो । विकको अस्वाभाविक कार्यले स्थानीय मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीदेखि सबै सुरक्षा निकायका अधिकारीलाई तनावमा पा(यो । स्थानीयका अनुसार विकको मानसिक स्वास्थ्य...
जापानको ईवाते प्रिफेक्चरमा विदेशीहरुलाई गल्तिले दिईएको ८२ लाख येन फिर्ता गराईने,तपाईलाई त्यस्तो रकम आएको छैननी ?
टोकियो/जापान । जापानमा कोरोना माहमारीका कारण आर्थिक भारमा परेकाहरुलाई प्रदान गरिएको आर्थिक अनुदान रकममा चरम लापरवाही भएको देखिएको छ । केहि समय अघि यामागुची प्रिफेक्चरमा ४३६ घरपरिवारलाई दिईनुपर्ने झण्डै ५ करोड येन एउटै व्यक्तिको खातामा ट्रान्सफक गरिएको घटना सेवाउन नपाउँदै फेरि ईवाते प्रिफेक्चरमा करिब ८२ लाख येन गलत व्यक्ति( अनुदान प्राप्त गर्न आवश्यक मापदण्ड नपुगे)हरुलाई दिईएको खबर सार्वजनिक भएको छ...

