ट्रम्पको ट्वीटर एकाउन्ट सधैंका लागि बन्द

काठमाडौं । ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ । हिंसालाई बढावा दिने आशंकालाई मध्यनजर गर्दै उनको अकाउन्ट बन्द गरिएको ट्वीटरले जनाएको छ । ट्वीटरले आफ्नो बयानमा भनेको छ, ‘राष्ट्रपति ट्रम्पका हालैका ट्वीटहरुलाई गहनपूर्वक समीक्षा गरियो र २चभबम्यिलबमित्चगmउ अकाउन्ट सधैंका लागि बन्द गर्ने निर्णय लिइयो ।’ यसअघि ट्रम्पका समर्थकहरुले संसद भवनमा प्रवेश गरी आक्रमण गरेपछि...

विश्वभर फेसबुक र इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या

काठमाडौं । सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन । डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीनदेखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको...

जापानमा पहिलो पटक, चालक रहित ट्याक्सीको टेस्ट ड्राईभ, सन २०२२ बाट सडकमा चालक रहित ट्याक्सी

टोकियो/जापान । टोकियोमा पहिलो पटक बिना चालक चलाउन सकिने ट्याक्सीको उच्च गतिको ५ जी ईन्टरनेटको प्रयोग गरि टेस्ट ड्राईभ ( संचालन परिक्षण) गरिएको छ । सोम्पो जापान ईन्स्योरेन्स ईंक,केडिडिआई कर्पोरेशन,टियर आईभी ईंक लगायतका कम्पनीहरुले सामुहिक रुपमा टोकियो महानगरको भवन वरपरको सार्वजनिक सडकमा पहिलो परिक्षण ड्राईभ गरेका हुन् । बिहिबार पहिलो पटक परिक्षण गरिएको ट्याक्सी सन २०२२ सम्ममा व्यवसायीक संचालनमा ल्याउने...

क्लिन फिडः आजदेखि रोकिनेछ १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण

काठमाडौं । आज (शुक्रबार) मध्यराति १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनमा क्लिन फिड लागू हुने भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ । भारतीय ब्राडकाष्टर्स...

सायद, तपाईलाई थाह नहुन सक्छ यि, जापानी ट्वाईलेटका विशेषता (जानकारी)

टोकियो । जापान सँधै केहि न केहि कुरामा विश्वको नजरमा परिरहने मुलुक हो । यहाँको विकास, यहाँको प्रविधि, यहाँका मानिसहरु, यहाँको काम गर्ने तरिका यहाँको सुरक्षा सुरक्षा व्यवस्था आदि । यो सँगै जापानको ट्वाईलेट पनि विश्वको आँखामा पर्ने चिज मध्ये एक हो भन्दा अचम्म लाग्न सक्ला । अझ रमाईलो कुरा जापानको ट्वाईलेट्सको बारेमा त पुस्तक पनि लेखिएको छ त...

जापानको आविस्कार QR कोड आईईई माईलस्टोन अवार्डबाट सम्मानित

टोकियो/जापान ।जापानको आविस्कार क्युआर कोड(QR Code) ले लेक्ट्रोनिक्सको क्षेत्रमा विश्वव्यापी पारेको प्रभावका लागि अन्तर्राष्ट्रीय सम्मान प्राप्त गरेको छ । सन १९९४ मा जापानको देन्सो वेव ईन्कले आविस्कार गरेको QR कोडले विश्वभर जटिल जानकारीहरु सम्प्रेषण गर्न महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै आईईई माईलस्टोन अवार्ड ( IEEE Milestone Award) प्राप्त गरेको आविस्कारक कम्पनीले जनाएको हो । आईईई भनेको अमेरिकामा रहेको ईन्जिनियरिङ् ईन्स्टिच्युट...

जापानमा बन्यो हालसम्मकै प्रभावकारी कोरोना प्रतिरोधी फेससिल्ड, ७० प्रतिशत कोरोना संक्रमण रोक्ने

टोकियो/जापान । सुपर कम्प्युटरको साहयताद्वारा जापानमा हालसम्मकै प्रभावकारी फेस सिल्ड निर्माण गरिएको छ । यो, कोरोना संक्रमण नियन्त्रण गर्दै व्यवसाय संचालन गर्नका लागि जापानका रेस्टुरेन्ट व्यवसायहरुलाई वरदान सावित हुने अपेक्षा गरिएको छ । हालसम्म प्रयोगमा आएको फेससिल्डहरुको तुलनामा निकै उपयोगी सावित हुने अनुमान गरिएको यस फेससिल्ड लगाएर रेस्टुरेन्टहरुमा खाना खान समेत सकिनेछ । यसको प्रयोगले लगभग ठप्प भएको जापानका रेस्टुरेन्ट...

सार्वजनिक भयो आईफोन १२, यस्ता छन् विशेषता,जापानमा आजबाट बुकिङ्ग खुल्ला

एप्पलले १३ अक्टोबर मंगलबार इभेन्ट आयोजना गर्दै आईफोन १२ सँगै आफ्ना केही नयाँ उत्पादनहरु पनि सार्वजनिक गरेको छ । अन्य उत्पादनहरु पनि सार्वजनिक गरिएता पनि विश्वभरका मोबाईल फोन प्रयोगकर्ताहरुको नजरमा भने आईफोन १२ नै परेको छ । जापानका ग्राहकहरुले भने १६ अक्टोबर यानेकि आजबाट बुकिङ् गराउन सक्नेछन् । पसलसम्म आईपुग्न भने अझै केहि दिन लाग्ने छ । आइफोन १२ आइफोन १२ को...

जापानमा हालसम्मकै प्रभावकारी कोरोना प्रतिरोधी फेससिल्ड निर्माण, रेस्टुरेन्ट व्यवसायलाई वरदान सावित हुने अपेक्षा

टोकियो/जापान । सुपर कम्प्युटरको साहयताद्वारा जापानमा हालसम्मकै प्रभावकारी फेस सिल्ड निर्माण गरिएको छ । यो, कोरोना संक्रमण नियन्त्रण गर्दै व्यवसाय संचालन गर्नका लागि जापानका रेस्टुरेन्ट व्यवसायहरुलाई वरदान सावित हुने अपेक्षा गरिएको छ । हालसम्म प्रयोगमा आएको फेससिल्डहरुको तुलनामा निकै उपयोगी सावित हुने अनुमान गरिएको यस फेससिल्ड लगाएर रेस्टुरेन्टहरुमा खाना खान समेत सकिनेछ । यसको प्रयोगले लगभग ठप्प भएको जापानका रेस्टुरेन्ट...

जापानमा बन्यो पारदर्शी शौचालय, प्रयोग गर्ने भन्दा हेर्नेहरुको भिड

टोकियो/जापान । जापान बाहिरबाट देख्दा जति सम्पन्न मुलुक छ, नजिकबाट नियालेर हेर्दा उस्तै सुसज्जित छ । यहाँ सम्भव भएसम्म हरेक चिजहरुमा केहि न केहि कला जोड्ने प्रयास गरिएको हुन्छ । तिनै अनेकन स्थानहरु मध्ये जापानको सार्वजनिक शौचालयहरु पनि अर्को चर्चा गर्न लायक विषय वस्तु हो । प्रविधिले सुसम्पन्न मुलुक जापानमा, मानिस भित्र पसेपछि आँफै खोलिने, दिसा/पिसाव गरिसकेपछि आफै पखालिदिने,...