जापानको एक कम्पनीले बनायो विश्वकै पहिलो, कोरोना नाशक युभि लाईट,९९ प्रतिशत भाईरस मार्नसक्ने
टोकियो/जापान । जापानको एक लाईट्स उत्पादक कम्पनी उशिओ ईंकले विश्वकै पहिलो कोरोना भाईरस मार्नसक्ने युभि लाईट्स निर्माण गरेको छ । सामान्यत युभी( अल्ट्राभायोलेट) ले मानिसको छाला तथा आँखामा असर गर्ने भएतापनि यो लाईटमा प्रयोग भएको युभिले मानिसको स्वास्थ्यमा कुनै खरावी नगरी केवल कोरोना भाईरस मार्न सक्ने दावी गरिएको छ । द केयर २२२ युभि ल्याम्प नामक यो लाईट उशिओ कम्पनीले कोलम्बिया...
अब टोकियोमा सुईका र टिकट बिनानै रेल चढ्न मिल्ने, जेआर ईस्ट रेलवे कम्पनीले QR कोड सिस्टम ल्याउने तयारी
टोकियो/जापान । जेआर ईस्ट रेलवे(JR East Railway)कम्पनीले अब सुईका तथा टिकट बिना नै रेल चढ्न सकिने क्युआर (QR) कोड प्रणाली संचालनमा ल्याउने भएको छ । मोबाईलको फोनको साहयताले क्युआर कोड(QR Code )स्कान गरि सजिलै ट्रेन स्टेसन भित्र प्रवेश गर्न तथा बाहिर निस्किन सकिनेछ । यो प्रणाली कार्यन्वयनमा आएपछि खासगरी विदेशी पर्यटक तथा नियमित रेलसेवा प्रयोग नगर्ने ग्रामिण भगका मानिसहरु लाभान्वित...
भारतमा पब्जीसहित ११८ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध
एजेन्सी । भारत सरकारले चीनले विकास गरेका पब्जीसहित ११८ वटा मोबाइल एप्सलाई प्रतिबन्ध लगाएको छ । बुधबार भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले एक विज्ञप्ति जारी चिनियाँ एप्सहरुमाथि प्रतिबन्ध लगाएको जानकारी दिएको हो । विज्ञप्तिमा ती एप्सहरुको प्रयोगले भारतको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र सुरक्षामा समेत खतरा पैदा भएको जनाइएको छ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘ यो कदमले भारतका करोडौं...
काठमाडौं –तराई–मधेस द्रुतमार्गः अप्टिकल फाइबर बिछ्याउने तयारी
काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराईरमधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र भरपर्दो पहुँचका लागि मुलुकको अन्य राजमार्गमा जस्तै निर्माणाधीन काठमाडौँ तराईरमधेस द्रुतमार्गमा समेत अप्टिकल फाइबर बिछ्याउन लागिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद अर्यालले भने , अरू राजमार्गमा अप्टिकल फाइबर राखेजस्तै दु्रतमार्गमा पनि अब कार्यक्रम अगाडि बढाइने...
जापानमा टेलिवर्कका कारण कम्पनीहरुको सुचना चोरी तथा चुहावट बढ्दो, तपाई पनि ख्याल गर्नुहोला
टोकियो/जापान । कोभिड-१९ को संक्रमण न्युनिकरणरका लागि पछि सुरु भएको टेलिवर्क साईबर आक्रमणको केन्द्र बन्न पुगेको छ । जापानको नाम चलेके कम्पनीहरु सुमितोमो फरेस्टी तथा हिताची केमिकलका साथ अन्य ३६ वटा कम्पनीहरुले टेलिवर्कका कारण आफ्ना कम्पनीका सुचनाहरु चोरी तथा चुहावट भएको बताएको छ । टेलिवर्कका कारण ह्याकरहरुले सजिलै ति कम्पनीहरुको सुचनाहरुसम्म पहँच बनाउने गरेको खुलासा भएको छ । कम्पनीहरुले घरबाटै ईन्टरनेटको...
जापानको एक रोबोटिक्स कम्पनी बनायो स्मार्ट मास्क,म्यासेज पठाउने,आवाज ठूलो बनाउने तथा भाषा अनुवाद समेत सहज
टोकियो । कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य उत्पादनको रुपमा स्थापित भएको छ । जापानमा भने, विभिन्न प्रकारका मास्क उत्पादन सुरुभएको छ । केहि कम्पनीहरुले गर्मी महिना अनुकुल मास्क बजारमा ल्याएका छन् भने केहि कम्पनीहरुले फ्यासनेवल मास्क उत्पादन तथा विक्रि वितरण सुरु गरिसकेका छन् । यसैबिच जापानको एउटा स्थापित रोवोर्टिक्स कम्पनी डोनट रोबोटिक्सले स्मार्ट मास्क उत्पादन गरेको...
अब हरेक वडामा वाईफाई
काठमाडौं । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । वडामा रहेका टेलिकमको बीटीएस टावरमार्फत...
जापानको एक रोबोटिक्स कम्पनी बनायो स्मार्ट मास्क,म्यासेज पठाउने,आवाज ठूलो बनाउने तथा भाषा अनुवाद समेत सहज
टोकियो । कोरोना भाईरसको संक्रमण बढ्दै जाँदा विश्वभरका मानिसहरुका लागि मास्क अनिवार्य उत्पादनको रुपमा स्थापित भएको छ । जापानमा भने, विभिन्न प्रकारका मास्क उत्पादन सुरुभएको छ । केहि कम्पनीहरुले गर्मी महिना अनुकुल मास्क बजारमा ल्याएका छन् भने केहि कम्पनीहरुले फ्यासनेवल मास्क उत्पादन तथा विक्रि वितरण सुरु गरिसकेका छन् । यसैबिच जापानको एउटा स्थापित रोवोर्टिक्स कम्पनी डोनट रोबोटिक्सले स्मार्ट मास्क उत्पादन गरेको...
किन्ने कि ? जापानमा बनेको हालसम्मकै उत्कृष्ट गेमिङ् बेड !
टोकियो । तपाईलाई यदि गेमिङहरुमा रुची छ भने, पक्कै थाह छ, कि जापान कम्प्युटर गेमरहरुको लागि ड्रिमल्याण्ड हो । यहाँ गेमिंगलाई नै पेशाकोरुपमा अंगिकार गर्नेहरुको संख्या पनि बाक्लो छ । यिनै गेमका पारखीहरुलाई मध्येनजर गरि, एक फर्निचर उत्पादनक कम्पनीले हालसम्मकै आरमदायी गेमिङ् बेड हजारमा ल्याएको छ ।जापानी येन १३ लाख जति पर्ने यो बेडमा गेमिङका लागि आवश्यक सबै सुबिधाहरु...
साइट ‘ह्याक’ गरेको अस्गर अलीको कम्पनी सिरानटेकको स्वीकारोक्ति
काठमाडौं । काठमाडौं प्रेस नामक न्युज पोर्टलमा अनधिकृत प्रवेश गरी समाचार डिलिट गरिएको विषय स्वीकार गर्दै सिरानटेकले माफी मागेको छ । बिहीबार राति सिरानटेकको तर्फबाट सिइओ सुवास शर्माले आफ्नो ट्वीटरमार्फत् प्रेस विज्ञप्ति जारी गर्दै गल्ती भएकामा माफी मागेको हो । उसले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘सम्पादक परियार र सिरान टेक्नोलोजिजको व्यवस्थापनबीच समाचारका विषयमा सम्वाद चलिरहेको बेला गलत सूचनाका कारण सिरान...

