अमेरिकामा एकैदिन २ हजारको मृत्यु, संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । शुक्रबार करिब साढे ३३ हजार थपिएसँगै त्यहाँ संक्रमितको संख्या ५ लाख नाघेको हो । शुक्रबार बिहानसम्म अमेरिकामा ५ लाख २ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । अमेरिका कोरोना संक्रमित धेरै हुने सूचीको शीर्ष स्थानमा छ । त्यहाँ यो भाइरसका कारण मृत्यु हुने दर पनि...

बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९)को उपचारको क्रममा आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ । तर, अझै केही दिन उनी अस्पतालमा नै बस्नेछन् । बीबीसीका अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ । जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनी आइतबार...

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो, १६ लाख भन्दा बढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या ९५ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार पाँच सय ६ पुगेको हो । भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा...

भारतमा एकै दिन ४८ जनाको मृत्यु, थप ८ सय संक्रमित

काठमाडौं । भारतमा कोरोना भारइरसको फैलावट उच्च दरमा देखिएको छ । पछिल्लो १ दिनमा कोरोनाको कारण अहिलेसम्मकै धेरै संक्रमित र मृत्यु देखिएको छ । १ दिनमा मात्रै संक्रमित ४८ जानाको मृत्यु भएको छ । एक दिनको अवधिमा ८ सय ९ जनाको ज्यान गएको छ । अहिलेसमम भारतमा ६ हजार ७ सय २५ जना संक्रमित भएका छन् भने मृतकको संख्या २...

कोरोना संक्रमित १ सय १ वर्षीय वृद्ध उपचारपछि निको भए

एजेन्सी – कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर कोरोनाबाट सङ्क्रमित भएका एक जना १ सय १ वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् । बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो...

कोरोना भाइरसको १०० दिन, जसले विश्वलाई हल्लायो

काठमाडौँ । कोरोना भाइरस संक्रमणको १०० दिन पूरा भएको छ । आजभन्दा १०१ दिन पहिले चीनको उहान शहरबाट कोरोना भाइरस फैलन सुरु भएको थियो । चीनमा अहिले अवस्था सामान्य भइरहेको छ । त्यहाँको शहर जगमगाइरहेको छ । तर, पछिल्लो एक सय दिनमा यो भाइरसले विश्वलाई नै हल्लाइदिएको छ । कोरोना भाइरसको संक्रमणको टाइमलाइन अघिल्लो वर्ष ३१ डिसेम्बरका दिन चीनको उहान शहरमा...

बेलायतमा मृतकको संख्या ७ हजार नाघ्यो, एकैदिन ९३८ को मृत्यु

एजेन्सी । बेलायतमा एकैदिन ९ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या ७ हजार ९७ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन ५ हजार ४ सय ९१ नयाँ संक्रमित थपिएसँगै हालसम्म कूल संक्रमितको संख्या ६० हजार ७ सय ३३ पुगेको छ । संक्रमितमध्ये १ हजार ५ सय ५९ जनाको स्थिती गम्भीर छ भने हालसम्म १...

अमेरिकामा २४ घण्टाभित्र १,८९७ को मृत्यु, संक्रमितको संख्या ४ लाख नाघ्यो

एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा १८ सय ९७ को मृत्यु भएको छ । यससँगै यहाँ मृतकको संख्या १४ हजार ७ सय ३८ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ९ सय ३६ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म संक्रमितको संख्या ४ लाख ३० हजार २ सय ७१ पुगेको छ । संक्रमितमध्ये ९ हजार २ सय २५...

भारतमा कोरोना संक्रमित संख्या ५ हजार नाघ्यो

काठमाडौं । भारतमा कोभिड १९ बाट संक्रमितको संख्या ५ हजार नाघेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १६० पुगेको छ र उपचारपछि ४ सय ६८जना निको भएका छन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८०...

कोरोना महामारीको उद्गमस्थल वुहानमा लकडाउन हटाइयो

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएको चीनको हुबेई प्रान्तको वुहान सहरमा लगाइएको लकडाउन हटाइएको छ । लकडाउन हटाइएपछि स्मार्टफोनमा हुने व्यापक रुपमा प्रयोगमा आएको स्वास्थ्यसम्बन्धी एपमा ‘हरियो’ कोड देखिएकाहरूले २३ जनवरीयता पहिलो पटक वुहान सहर जान पाउनेछन् । लकडाउन हटाइएसँगै यातायातका सबै साधनहरू पनि पुनः सञ्चालनमा आएका छन् । मंगलबार चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या...