जापानका सफल नेपाली व्यवसायी रोविन शेरचनद्वारा एनआरएनए आईसिसिमा उम्मेदवारी(हेर्नुहोस् भिडियो)

टोकियो/जापान । जापानमा सफल व्यवसायिक पहिचान बनाईसकेका रोविन शेरचनले एनआरएनए आईसिसि सदस्यमा उम्मेदवारी दिएका छन । शेरचनले ‘सामाजिक उत्तरदायित्व बहनका लागि मेरो सक्रियता, लगनशिलता र जिम्मेवारी बोधका साथ मेरो अग्रसरता’को उदघोष सहित उम्मेदवारी दर्ता गराएका हुन् । ३ दशक जापानमा व्यतित गरिसकेका शेरचन आगामी दिनमा मातृभूमिको लागि सहयोग गर्न एनआरएन अभियानमा जोडिन चाहेको बताउँछन् । उनि भन्छन् – ‘एनआरएन अभियानमा जापानको...

को- को हुन् त ,एनआरएनए जापानको अध्यक्षदेखि सदस्यसम्म पद ताक्नेहरु ? दावेदारहरुको पुर्ण जानकारी सहित

टोकियो/जापान ।एनआरएनए जापानको आगमी कार्यकालको लागि हुने आसन्न निर्वाचनमा अधिकांस पदमा अत्याधिक उम्मेदवारी परेकोछ । निर्वाचन समितिले प्रकाशन गरेको प्रारम्भिक नामावली यस्तो रहेको छ । हेर्नुहोस् प्रारम्भिक नामावली यो, निर्वाचन समितिद्वारा मिति २०२१ जुलाई १५ तारीख ००:०० बजेदेखि जुलाई १६ तारीख २३:५९ बजेसम्मको अवधिमा गरिएको उम्मेदवारी दर्ता आह्वानमा कूल ६४ सदस्यहरूबाट उम्मेदवारी दर्ता भएको देखिएकोछ । प्रारम्भिक जानकारी अनुसार हाल अध्यक्ष...

एनआरएनए जापान क्युस्युद्वारा निबन्ध प्रतियोगिता आयोजना, ईच्छुकले यहि जुलाई १६ देखि अगस्ट १० सम्म आवेदन दिन सकिने

फुकुओका/जापान । अन्तर्राष्ट्रिय ट्युवा दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (NRNA)जापान, क्युस्यु क्षेत्रीय समितिको आयोजनामा जापान ब्यापी नेपाली भाषामा खुल्ला निबन्ध प्रतियोगिता हुने भएकोछ । निबन्ध प्रतियोगितामा सहभागी हुन इच्छुक जापान व्यक्तिले यहि जुलाई १६ तारिख देखी अगष्ट १० तारिख सम्ममा आवेदन दिनुपर्ने आयोजक एनआरएनए जापान क्युसु क्षेत्रीय समितिले जनाएकोछ । “मैले चिनेको र चाहेको एनआरएनए” शिर्षकमा नेपाली भाषामा लिखित निबन्ध र...

एनआरएनए जापानको आगमी कार्यकालका लागि ५५ जनाद्वारा उम्मेदवारी दर्ता, अध्यक्षमा ८ जनाको उम्मेदवारी

जटोकियो/जापान । एनआरएनए जापानको आसन्न निर्वाचनको लागि उम्मेदवारी दिने समय सीमा सकिएको छ । निर्वाचन कमिटिले उम्मेदवारी दिने समय सकिएको सुचित गर्दै जारी गरेको प्रारम्भिक जानकारी अनुसार अधिकांस पदहरुमा अत्याधिक उम्मेदवारी दर्ता भएका छन् । वास्तविक उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गर्ने तोकिएको मिति १७ जुलाई राती १० बजे भएता पनि हाल दर्ताभएका उम्मेदारहरुको मोटामोटी संख्या सार्वजनिक भएकोछ । प्रारम्भिक जानकारी अनुसार,...

अनियमितता र अपारदर्शी एनआरएनए जापानलाई आफ्नै क्षेत्रीय समितिले गर्यो प्रश्न ? ५३ मानको कुरा के हो ?

टोकियो/जापान ।छानबीन समितिले बुझाएको करोडौँ अनियमितताको छिनोफानो नै नभई अधिवेशन तर्फ अघि बढेको गैरआवासीय नेपाली संघ जापानलाई अधिवेशनको तयारीको क्रममा फेरि अर्को आर्थिक अनियमितताको प्रश्न खडा भएकोछ । अधिवेशनको तयारी स्वरुप आह्वान गरिएको सदस्यता प्रमाणीकरणका लागि, जिम्मा लिएका कार्यसमितिका पदाधिकारीहरुले आफुले जिम्मा लिएको सदस्यता प्रमाणिकरणका लागि समय अभाव भएको भन्दै आफु़खुसी पार्टटाईम कर्मचारी राखेर काम गरेको र सोहि बापत ५३...

एनआरएनए जापानको सदस्य पदमा बिनय गुरुङको उम्मेदवारी

टोकियो/जापान । एनआरएनए जापानको आगामी कार्यकाल ( सन २०२१-२३) का लागि बिनय गुरुङले सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिनय,नेपालमा रहदा विद्यार्थीहरुको हकहित तथा अधिकार र विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर सामाजिक कार्य गरेको अनुभव साथै जापानमा पनि त्यसै कार्यको निरन्तरताका साथ सन २०१६ देखि विभिन्न क्षेत्र तथा संघ संस्था र समाजमा आवद्ध भई निरन्तर सामाजिक कार्यमा सक्रिय...

एनआरएनए आईसिसिको १० औँ अधिवेशन प्रतिनिधिका लागि आवेदन दिने समय जुलाई २० तारिखसम्म थप ( बिस्तृत जानकारी सहित)

टोकियो/जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा राष्ट्रिय समन्वय परिषद जापानको तर्फबाट ६५% प्रतिनिधिको आवेदन दिने समय थप गरिएको छ । यसका साथै २५% थप खुला प्रतिनिधिका लागि पनि आवेदन खुल्ला गरीएकोछ । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट सहभागी हुन इच्छुक अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा...

राजु पनेरुद्वारा एनआरएनए जापानको सदस्य पदमा दावेदारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको नयाँ कार्यकाल ( सन २०२१-२३)को लागि राजु पनेरुले सदस्य पदमा दावेदारी प्रस्तुत गरेका छन् । पनेरुले नेपालन्युजपोस्टसंग भने-‘एनआरएनए जापान राष्ट्रिय समन्वय परिषद २०२१-२०२३ कार्यकालका लागि सदस्य पदमा उम्मेदवारी दिनेछु ।’नेपालमा स्नातक तहसम्म अध्ययन पुरा गरेका पनेरु विगत १ दशकदेखि जापानमा रहँदै आएका छन् । पनेरु जापानमा हाल जापानी कम्पनीमा काम गर्दै सामाजिक संघसंस्थामा सक्रिय...

एनआरएनए जापानको अध्यक्षमा शिव प्रसाद पौडेलद्वारा उम्मेदवारी घोषणा

टोकियो/जापान ।शिव प्रसाद पौडेलले, एनआरएनए जापानको आगामी कार्यकाल ( सन २०२१-२३) का अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । पौडेलले आज( जुलाई ११ तारिख) जापानको राजाधानी टोकियोमा एक पत्रकार सम्मेलन आयोजना गरि, औपचारिकरुपमै आगमी कार्यकालको अध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका हुन् । एनआरएनए जापानको (सन २०१७-१९)को कार्यकाल उपाध्यक्ष रहि अर्को पटक (सन २०१९-२१) कार्यकालमा अध्यक्ष पदका सशक्त दावेदार रहिसकेका पौडेल...

एनआरएनए जापानको कोषाध्यक्षमा कृष्ण खनालको उम्मेदवारी, यस्ता छन् प्रतिवद्धताहरु

टोकियो/जापान । एनआरएनए जापानको आगामी कार्यकाल ( सन २०२१-२३) का लागि कृष्ण प्रसाद खनालले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा सदस्य पदमा क्रियाशिल खनाल, एनआरएनए जापानमा आर्थिक पारदर्शिता तथा चुस्त-दुरुस्त कोष सहित कोष अभिवृद्धि तथा संस्थागत हितको नारा लिएर कोषाध्यक्ष पदमा आकाँक्षी बनेका छन् । धादिङ् जिल्ला स्थायी घर भई विगत १ दशकदेखि जापानमा रहँदै आएका खनाल, धादिङ्...