एनआरएनए जापानको आसन्न निर्वाचन सम्बन्धि नियमावली प्रकाशित,यस्तो छ नियम

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको आसन्न निर्वाचन सम्बन्धि नियमावाली प्रकाशन गरिएको छ । एनआरएनए जापानको निर्वाचन यहि जुलाई २७ तारिख अनलाईन प्रकृयाबाट हुने तय भएको छ । निर्वाचन कार्यतालिका अनुसार, निर्वाचन समितितले हिजो( जुलाई ८ तारिख) निर्वाचन नियमावली प्रकाशित गरेको हो । निर्वाचन नियमावली २०२१ ...

एनआरएनए आईसिसिको दशौँ अधिवेशनका लागि प्रतिनिधि आवेदन खुल्ला,आवेदन मिति जुलाई ९ देखि १३ सम्म

टोकियो/जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा राष्ट्रिय समन्वय परिषद( रासप) जापानको तर्फ़बाट ६५% प्रतिनिधिका लागि आवेदन खुल्ला गरिएकोछ । एनआरएनए जापानद्वारा जारी सुचना अनुसार, गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी)को आसन्न १० औं महाधिवेशनमा एनआरएनए जापानको तर्फबाट सहभागी हुन इच्छुक (अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्य बाट...

थम बहादुर क्षेत्रीद्वारा एनआरएनए जापानको केन्द्रिय सदस्य पदमा दावेदारी

टोकियो/जापान । एनआरएनए जापानको आगामी कार्यकाल( सन २०२१–२३ )को लागि थम बहादुर क्षेत्रीले सदस्यपदमा उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्रीले , नयाँ जोश जागर र ऊर्जाका साथ “मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि” भन्नेउद्घोष सहित सदस्य पदमा दावेदारी प्रस्तुत गरेका हुन् । उनि, बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिवहुँदै हाल अध्यक्ष तथा गल्कोट...

एनआरएनए जापानको अध्यक्षमा ओसाकाबाट बस्नेतको उम्मेदवारी घोषणा

ओसाका/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ।यसै क्रममा वर्तमान कार्यसमितिका सल्लाहाकार एबम ओसाकामा रहेर एनआरएन अभियानमा क्रियाशील नरेन्द्र कु.बस्नेत(दिनेश)ले सन २०२१-२०२३ कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बस्नेतले उम्मेदवारी घोषणा गर्दै छानबीन समितिको प्रतिबेदन र केही बिबादित घटनाक्रमले जनमानसमा एनआरएनए जापानको छवि केहि धमिलिएको अवस्थामा जापानवासी नेपालीको सुख-दु:खमा अभिभावक...

वर्तमान युवा संयोजक राम थापा (अनिल)द्वारा एनआरएनए जापानको उपाध्यक्ष पदमा दावेदारी

टोकियो/ जापान।एनआरएनए जापानको उपाध्यक्षमा राम थापा ‘अनिल’ ले उम्मेदवारी घोषणा गरेका छन् । थापाले संस्थागत विकास ,युवा सहभागिता,आर्थिक पारदर्शिताको प्रतिवद्धता सहित सामाजिक संजाल मार्फत, आगामी कार्यसमिति( सन २०२१-२३) का लागि उपाध्यक्ष पदमा दावेदारी प्रस्तुत गरेका हुन् । सन २०१५ बाट एनआरएनए अभियानमा लाग्दै, वर्तमान कार्यसमितिमा युवा संयोजक पदमा क्रियाशील थापाले उपाध्यक्ष पदमा आकाँक्षा राखेका हुन् । उनले, एनआरएनए जापानको शुद्धिकरण तथा संस्थालाई...

बाबुराम खरेलद्वारा एनआरएनए जापानको सह-कोषाध्यक्षमा उम्मेदवारी, पारदर्शि, नि:स्वार्थ, परोपकार र समाज सेवाको उदघोष

टोकियो/जापान ।एनआरएनए जापानको आगामी कार्यसमिति ( सन २०२१-२३)का लागि बाबुराम खरेलले सह-कोषाध्यक्ष पदमा उम्मेदारी घोषणा गरेका छन् । २ दशक भन्दाबढि जापानमा व्यतित गरिसकेका खरेल वर्तमान ( सन २०१९-२१) कार्यसमितिमा केन्द्रिय सदस्य पदमा क्रियाशील छन् । यसका अलवा जिल्लागत संघ/संस्थाहरु, तथा नेपाली व्यवसायीहरुको संघमा पनि प्रत्यक्ष सहभागी रहँदै आएका छन् । सन २०१३ बाट औपचारिक एनआरएनए अभियानमा जोडिएका खरेल,केन्द्रिय सदस्यको रुपमा...

एनआरएनए जापानको केन्द्रिय सदस्य पदमा भिम रायमाझीको दावेदारी

टोकियो / जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापानको आगामी कार्यकाल ( सन २०२१-२३) का लागि भिमसेन राय ( रायमाझी) ले केन्द्रिय सदस्य पदका लागि दावेदारी प्रस्तुत गरेका छन् । एनआरएनए जापान कान्तो क्षेत्रका निवर्तमान उप – संयोजक रहेका रायमाझी , संस्थामा पदमा रहेर मात्रै नभई पदमै नरहँदाका समयमा पनि , गैरआवासीय नेपाली संघ जापानका विभिन्न कार्यक्रमहरुमा सकृय स्वयमसेवा गर्दै...

एनआरएनए जापानको कोषाध्यक्षमा सचिन श्रेष्ठको उम्मेदवारी,बोल्ने भन्दा पनि काम गर्ने प्रतिवद्धता

टोकियो/जापान।एनआरएनए जापानको आगमी कार्यकाल( सन२०२१-२३) को लागि सचिन श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । विगत १७ वर्षदेखि जापानमा रहँदै आएका सचिन,वर्तमान कार्यसमितिको सह- कोषाध्यक्ष पदमा क्रियाशील छन् । सन २००८ देखि एनआरएनए अभियानमा जोडिएका सचिन, बोल्ने भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धताका साथ कोषाध्यक्षका आकांक्षी बनेका छन् । यस्तो छ सचिनको प्रतिवद्धताहरु सम्पूर्ण जापानबासी नेपालीहरुमा हार्दिक नमस्कार म सचिन श्रेष्ठ बिगत...

एनआरएनए जापानको कोषाध्यक्षमा कृष्ण गैर शर्माको उम्मेदवारी,कोष अभिवृद्धि र पारदर्शिताको प्रतिवद्धता

टोकियो/जापान ।एनआरएनए जापानको आगमी कार्यकाल( सन २०२१-२३) का लागि कृष्ण गैरे शर्मा द्वारा कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सन २००० मा जापान प्रवेश गरेका गैरेले, यामागुचीको यामागुची दाईगाकुबाट “डिपार्टमेंट अफ कम्पुटर साइन्स एंड इन्फोर्मेसन टेक्नोलजीमा “ स्नातक गरि आफ्नै व्यवसाय गर्दै आएका छन् । गैरेले एनआरएनए अभियानमा – सन २०११-२०१३ कार्यकालमा एनआरएनए कान्साईको सदस्य, सन २०१३-२०१५ कार्यकालमा एनआरएनए कान्साईको...

गायन तथा संचारकर्ममा स्थापित श्याम शितलद्वारा एनआरएनए जापानको सचिवमा उम्मेदवारी

टोकियो/जापान । गैरआवासीय नेपाली संघ( एनआरएनए) जापानको सचिव पदमा श्याम शितल ( श्याम कुमार श्रेष्ठ)ले दावेदारी प्रस्तुत गरेका छन् । जापानमा एक दशक बिताईसकेका शितल एनआरएनए जापान नागोया क्षेत्रीय समितिका निर्वतमान संयोजक हुन् । क्षेत्रको सफल नेतृत्व गरिसकेका शितलले सचिव पदमा रहेर, केन्द्रीय समितको यात्र तय गर्ने निर्णय गरेका हुन् । कलाकारिता(गायन) तथा संचारकर्मबाट आफ्नो छुट्टै पहिचाहन बनाउन सफल शितल,एनआरएनएमा केहि...