‘विवाहित भएकै कारण मलाई फिल्मबाट निकालिएको छ’:एलिजा गौतम

नेपाली फिल्म क्षेत्रमा केही सातायता नातावाद र समुहवादको विषयमा बहस चर्किएको छ । सुशान्त सिंह राजपूतले बलिउडमा व्याप्त नातावादका कारण आत्महत्या जस्तो ठूलो कदम उठाएको टिप्पणी हुन थालेपछि अभिनेत्री नम्रता सापकोटाले एक भिडियोमार्फत् नेपाली फिल्म क्षेत्रमा पनि नातावादका कारण धेरै कलाकार डिप्रेसनको शिकार भएको बताएकी थिइन् । अहिले यही विषयमा नेपाली फिल्मकर्मीहरुले आफ्नो विचार राखिरहेका छन् । फिल्म ‘अनुराग’ बाट...

प्रधानमन्त्री ओलीको उपचार खर्च ५ देखि ६ लाख !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गतहप्ता बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गराएका ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् । चिकित्सकहरुले प्रधानमन्त्री ओलीको भाइटल र ल्याब सूचकहरु राम्रो अवस्थामा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताए । प्रधानमन्त्रीको उपचार खर्च...

सिस्को(CISCO) प्रमाणपत्र पाउने पहिलो नेपाली- शुनिल कुमार झा

विश्वभको सबैभन्दा गाह्रो परिक्षाको सुचिमा पर्छ सिस्को (CISCO)प्रमाणपत्रको लागि लिईने परिक्षा । यो प्रमाणपत्रलाई ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा पिएचडी गरे सरह मान्यता प्राप्त छ । सुचना प्रविधिको राजधानी मानीने क्यालीफोर्नियामा अवस्थित ‘सिस्को ( CISCO) ’ एउटा अमेरिकन बहुराष्ट्रिय कम्पनि हो । यसले सुचना–प्रविधि र साईबर सुरक्षाकालागि आवस्यक प्रविधिहरु उत्पादन गर्छ । साथै उत्त प्रविधिलाई आवस्यकता अनुशार परिमार्जन गरि सँचालनमा...

थाहै नपाई साहित्यसँग म जोडिएकी रहेछु

काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर र यूनिभर्सिटी अफ नेब्रास्का–ओमाहाबाट सृजनात्मक साहित्यमा स्नातकोत्तर गरेकी डाक्टर शीलु घिमिरे न्यौपानेले अमेरिकाको टेक्सस् वुमेन्स यूनिभर्सिटीमा पारिवारिक अध्ययन विज्ञानमा विद्यावारिधि गरेकी छन् । अमेरिकामा अध्ययनरत् विद्यार्थीहरुको कथामा आधारित ‘परको देशमा’ (सन् २०१३) उनको पहिलो उपन्यास हो । उनको पहिलो प्रकाशित कृति डा. ग्रेगोरी गाब्रियल मास्कारिनको वीरेन्द्र अलंकार पुरस्कृत पुस्तक द रुलिङ्गस अफ द...

यस्तो हुन्छ, जापानमा नर्सिङ् केयरको काम, जापान आउन चाहनेहरुले एकपटक हेर्नैपर्ने भिडियो

टोकियो । जापानमा आउने विद्यार्थीहरु तथा  यो वर्षबाट जापान सरकारले ल्याउने भनिएको दक्ष तथा अर्धदक्ष कामदारका रुपमा आउन चाहनेहरुको लागि तयार पारिएको जानकारी मुलक सामग्री । पुरा यो भिडियोमा हेर्नुहोला ।आफुले हेरिसकेपछि अरुकालागि पनि सेयर गर्न नभुल्नुहोला । (भिडियो)   ...

प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड प्रस्थानः यस्तो छ भ्रमण तालिका

काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे । सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा...

प्रवासमा बसेर लेख्दैमा डायस्पोरिक साहित्य हुँदैन – दिप पाठक(भिडियो)

टोकियो । मान्छे जहाँ गएपनि,जुनसुकै मुलुकमा पुगेपनि असलीरुपमा -आफ्नो भेषभुषा,भाषा ,संस्कृती र कलासंगनै रमाउँदछ । त्यसकै उदाहरण हो,प्रवासमा मनाईने स्वदेशी चाडपर्व,प्रवासमा आयोजना गरिने स्वदेशी कलाकर्मीहरुसंगको सांगितिक/सांस्कृतिक कार्यक्रमहरु अनि साहित्य सिर्जनाहरु ।  प्रदेशमा बसेर घरदेश त लगभग सबैले सम्झन्छन् नै त्यसमा पनि साहित्यिक स्रष्टाहरुले चाहीँ केबल आफुमात्रै सम्झने होईन आफ्ना रचना तथा कृतिहरुकोमाध्यमबाट अरुलाई पनि सम्झने र मनन् गर्ने परिवेश सिर्जना...

निलम्बित एसपी बिष्टः ‘म अहिले बोल्दिनँ’

काठमाडौँ, १३ भदौं । साँझ सम्पर्कमा आएका निलम्बित एसपी डिल्लीराज विष्टसँगको संक्षिप्त संवाद आजको नयाँ पत्रिकामा छापिएको छ । निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ? –अहिले म केही बोल्दिनँ । सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दश–दश दिनभन्दा...

हो, मैले डोनाल्ड ट्रम्पसँग यौनसम्पर्क गरेकी थिएँ’ – पोर्नस्टार स्टोर्मी डानियलले सनसनीपूर्ण खुलासा गरेको अन्तरवार्त

जनवरी २०१८ मा वाल स्ट्रिट जर्नलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका वकिल माइकल कोहेनले पोर्नस्टार स्टोर्मी डानियल्सलाई १,३०,००० अमेरिकी डलर तिरेको समाचार छाप्यो । कोहेनले सो पैसा ट्रम्पको तर्फबाट राष्ट्रपति निर्वाचनको एक दुई दिन वरपर तिरेका थिए । यो पैसा वकिलले स्टोर्मीलाई उनी र ट्रम्पबीच सन् २००६ तिर एक वर्ष चलेको सम्बन्धबारे सार्वजनिक रूपमा नबोल्न कानुनी बन्देज रहने गरी तिरेका...

रबि लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको छ – दिल निशानी

काठमाडौ । पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारीले मिडियामा तरङ्ग पैदा गर्यो । रबि लामिछाने अनागरिक हुन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाइ चिड्यायो र दिल निशानी मगरलाई संजालमा बिरोध गर्नेहरुको लहर नै कुर्लियो। तर यता दिल निशानी मगरले भने रबि लामिछाने अनागरिक भएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन। रबि लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न...