जापानमा अप्रिलमा २ हजार ७ सय ९८ खाद्यवस्तुको मूल्य वृद्धि हुने
टोकियो, जापान । जापानमा अप्रिल महिनादेखि कुल २ हजार ७९८ खाद्य वस्तुको मूल्य वृद्धि हुने भएको छ। निजी अनुसन्धान संस्था तेइकोकु डाटा बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २ हजारभन्दा बढी वस्तुमा मूल्य वृद्धि भएको यो संख्या गत वर्ष अक्टोबरपछि पहिलो पटक हो। उक्त अध्ययन जापानका प्रमुख १९५ खाद्य उत्पादक कम्पनीहरूलाई समेटेर गरिएको हो। जसअनुसार, सबैभन्दा धेरै मूल्य वृद्धि “मसला तथा...
जापानमा पुराना भौतिक संरचना भत्काउने कामबारे पहिलोपटक राष्ट्रिय स्तरको अनुसन्धान सुरु हुने,विदेशी कामदार बढ्दै गएको निष्कर्
टोकियो। जापान सरकारअन्तर्गतको भूमि, पूर्वाधार, यातायात तथा पर्यटन मन्त्रालयले निर्माण–विघटन (डेमोलिसन) व्यवसायबारे पहिलोपटक राष्ट्रिय स्तरको विस्तृत वास्तविक अवस्था अनुसन्धान गर्ने तयारी गरेको छ। पछिल्लो समय यस क्षेत्रमा विदेशी कामदारको संख्या बढ्दै गएको र केही स्थानमा अव्यवस्थित तथा अनुपयुक्त निर्माण–विघटन कार्य भएको पुष्टि भएपछि यस्तो निर्णय गरिएको हो। मन्त्रालयका अनुसार देशभर रहेका हजारौं कम्पनीहरूलाई समेटेर अनुसन्धान गरिनेछ। यस क्रममा कम्पनीहरूको आकार,...
जापानमा सन् २०२६ मा पनि तलबवृद्धि उच्च रहने संकेत,बैंक अफ जापानले ब्याजदर बढाउने आँकलन
टोकियो,जापान । जापानमा आगामी वर्षका लागि सुरु हुन लागेको तलब वार्ताका प्रारम्भिक संकेतहरू उत्साहजनक देखिएका छन्। निरन्तर मजदुर अभाव, श्रमिक संगठनहरूको ठूला माग र कम्पनीहरूको तलब वृद्धि इच्छाशक्तिले सन् २०२६ मा पनि तलब उल्लेख्य दरमा बढ्ने सम्भावनालाई बलियो बनाएको छ। यस्तो परिदृश्यसँगै बैंक अफ जापानले निकट भविष्यमा नै ब्याजदर पुनः वृद्धि गर्न सक्ने आकलन बजार विश्लेषकहरूले गर्न थालेका छन्। जापानका...
जापानी येनको भाउमा सामान्य सुधार,प्रतिडलर १४६ येनको स्तरमा कारोबार
टोकियो/जापान। ३ दिने लामो बिदा सकेर मंगलबार खुलेको टोकियो विदेशी विनिमय बजारमा येनको मूल्य बढेको छ। अमेरिकाको फेडरल रिजर्भ बोर्ड (एफआरबी) मा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट स्टीभेन मिलानलाई सदस्य नियुक्त गर्ने प्रस्ताव अमेरिकन सिनेटले अनुमोदन गरेपछि ब्याजदर घट्ने अपेक्षा बलियो बन्न पुग्यो। जसको परिणामस्वरूप लगानीकर्ताहरुले डलरको सट्टामा येन लगानी बढाउँदा जापानी येनको भाउमा सुधार भएको हो । मंगलबार साँझ ५...
पत्याउनु हुन्छ ? जापानमा एक जोडी खरबुजाको मूल्य १० लाख येन !
साप्पोरो/जापान। जापानको होक्काइदोको गर्मीयामको राजा भनिने युबारी खरबुजाको एक जोडी साप्पोरो सेन्ट्रल होलसेल बजारमा सोमबार सम्पन्न यो वर्षको पहिलो लिमामीमा १० लाख येनमा बिक्री भएको छ।यो मूल्य गत वर्षको तुलनामा २० लाख येनले कम हो। यो खरिद होक्काइदोको ओतारु शहरमा अवस्थित कृषि तथा समुद्री उत्पादन व्यवसाय गर्ने एक कम्पनीले गरेको हो। युबारी सहरमा उत्पादन भएका ती खरबुजाहरू कम्पनीको ओतारुस्थित पसलमा...
जापानमा अर्को महिनासम्ममा चामलको मूल्य प्रति ५ किलो २ हजार येनमा झार्ने नयाँ कृषि मन्त्रीको पहल
टोकियो/जापान। जापानको कृषि मन्त्रालयमा हालसालै नियुक्त भएका नयाँ कृषि, वन तथा मत्स्यपालन मन्त्री कोइजुमीको नेतृत्वमा चामल आपूर्ति तथा मूल्य व्यवस्थापनमा चमत्कारिक सुधार हुने संकेत गरेको छ। चामलको मूल्य लगातार आकासिएको अवस्थामा मन्त्री कोइजुमीले २३ तारिखका दिन मन्त्रिपरिषद् बैठकपछि दिएको अभिव्यक्तिले बजारमा आशाको किरण देखिएको छ। कृषि मन्त्री कोइजुमीले जानकारी दिए अनुसार सरकारले भण्डारण गरेको चामल(जुन प्रायः आपतकालीन स्थिति वा आपूर्तिमा...
जापानमा साना तथा मध्यम उद्यमलाई प्रोत्साहन: ९०,००० कम्पनीलाई आह्वान, उच्च अनुदान र कर छुटको योजना
टोकियो/जापान। जापान सरकारले साना तथा मध्यम व्यवसाय (SMEs) लाई सन् २०२५ आर्थिक वर्षदेखि वार्षिक बिक्री लक्ष्य १० अर्ब येन वा सोभन्दा बढी घोषणा गर्न आग्रह गर्ने भएको छ। यसको उद्देश्य यी व्यवसायको वृद्धि समर्थन गर्ने र क्षेत्रीय अर्थतन्त्रलाई मजबुत बनाउने रहेको छ। साना तथा मध्यम उद्यम निकायले यस्तो घोषणा गर्ने कम्पनीहरूलाई पूँजी लगानी बढाउन अनुदान उपलब्ध गराउनेछ, जसले स्थानीय अर्थतन्त्रमा...
डेस्टिनेशन ट्राभलले ल्यायो जापानका विभिन्न स्थानका सस्तो टुर्स जाने होईन त घुम्न ?
टोकियो/जापान। डेस्टिनेशन ट्राभल एण्ड टुर्सले नोभेम्बर ३० तारिख शनिबार,आफ्नो पहिलो औपचारिक एकदिने टुर्स कार्यक्रम सम्पन्न गरेको छ। डेस्टिनेशन ट्राभल एण्ड टुर्स, जापानमा रहेका नेपाली सहित अन्य विभिन्न मुलुकका पर्यटनमा रुची राख्नेहरुका लागि लक्षित गरि सस्तो सरल र आकर्षक टुर्स प्याकेज मार्फत जापानका विभिन्न स्थानहरुका भ्रमण गराउँदै आएका सुमन लाकोजुले संचालनमा ल्याएका हुन् । लाकोजुका अनुसार,पहिलो टुर्समा माउन्ट ओमुरो तथा अरेन्ज पिकिङ...
जापान सरकारद्वारा बढ्दो महंगीको आर्थिक बोझ कम गर्न,१३.९ ट्रिलियन येनको अतिरिक्त बजेट स्विकृत
टोकियो/जापान । जापान सरकारले आम सर्वसाधारणहरुको घरपरिवारमा मुद्रास्फीतिका कारण सिर्जित वित्तीय दबाब कम गर्ने उद्देश्यले नयाँ आर्थिक प्याकेज सहितको १३.९ ट्रिलियन येनको अतिरिक्त बजेट स्वीकृत गरेको छ। यद्यपी,प्रधानमन्त्री शिगेरु इसिबाको लिबरल डेमोक्र्याटिक पार्टी र यसको गठबन्धन साझेदारले गएको अक्टोबर २७ को आमचुनावमा आफ्नो बहुमत गुमाएकाले आउँदो बिहीबारदेखि सुरु हुने विशेष संसदीय बैठकमा उक्त अतिरिक्त बजेट सहज रूपमा पारित हुन्छ कि...
जापानमा विवाह पश्चात थर परिवर्तन गर्नुपर्ने नियमले आर्थिक प्रगतिमा बाधक बनेको व्यापारिक समूहको दावी
टोकियो/जापान। जापानको १२० वर्ष पुरानो नियमले विवाहित जोडीहरुले एउटै थर कायम गर्नुपर्ने नियमप्रति देशको व्यापारिक समुदायबाट आलोचना बढिरहेको छ। जापानी कम्पनीहरूले यतिखेर उच्च श्रम संकटको बीचमा विविध प्रतिभाहरूलाई आकर्षित गर्न र आवश्यक संख्या कायम राख्न खोजिरहेका छन्। तर हाल कायम एउटै थर हुनुपर्ने नियमले कतिपय अवस्थामा असहजता सिर्जना गरेको उनिहरुको दावी छ। मेजि शासन काल(सन १८६८ देखि सन १९१२) विचमा जारी...

