फेसबुकले भेटाईदिएको जापानको ‘मिनि नेपाल’(ब्लग)

हाल सालै एक साँझ कार्यलयबाट निवासतिर  फर्किँदै थिएँ । फेसबुकमा एकजना शुभचिन्तकले नेपालको झल्को दिने केहि तस्बिरहरु पोस्ट गर्नुभएको रहेछ, त्यसैमा नजर टक्क अड्डियो । हिजो आज प्राय धेरैजसो कम्पनीहरु बन्द भएपनि मेरो चाहीँ  केहि घण्टा मात्रै भएपनि चलिनै रहेको छ र नियमित (सातामा ५ दिन)आउने जाने चलिनै रहेको छ । ट्रेन यात्रा अलि लामो भएकाले पढ्ने/लेख्ने तथा कहिले कहीँ मुभि हेर्नेसम्मको समय...

राजदूतावास तथा संघ/संस्थाहरु सहित’ नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समिति जापान’ गठन

टोकियो । महामारीको रूपमा फैलीएको COVID-19 कोसंक्रमण र हाल जापानवासी नेपाली समुदायमा परेकोप्रभाव न्यनिकरण तथा सहजीकरणका लागि,-‘नेपाली कम्युनिटी COVID-19 आपतकालीन सहयोग समितिजापान’ गठन गरिएको छ । शुक्रवार, नेपाली राजदूतावास , एनआरएनए तथा जापानस्थित विभिन्न सकृय संघ संस्थाहरुको सहभागीतामाभिडियो कन्फ्रेंसको माध्यमबाट सम्पन्न अनलाईन बैठककोनिर्णय अनुसार सो, सर्वपक्षिय समिति गठन गरिएको हो । नबगठित, ‘नेपाली समुदाय COVID – 19 आपतकालीनसहयोग समिति जापान’को प्रमुख संरक्षकमा महामहिमराजदूत प्रतिभा राणा,...

नयाँ वर्ष सुरु, भेटिएन नयाँ भित्तेपात्रो

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच नयाँ वर्ष २०७७ सुरु हुँदा धेरै नेपालीका घरमा भित्तेपात्रो उपलब्ध हुन सकेन । पात्रो (पञ्चाङ्ग) माघ पहिलो साता नै बजारमा आइसके पनि बन्दाबन्दी शुरु हुनुअघि भित्तेपात्रो बजारमा यथेष्ट मात्रा आइसकेको थिएन । बजारमा आउन लागेका भित्तेपात्रोलाई पनि कोरोनाको त्रासले प्रभाव पारेको थियो । चीनको वुहानमा पुसमै शुरु भएको कोरोनाको प्रभावसँगै...

अवैध सम्बन्ध लुकाउन देवरको हत्या

काठमाडौँ । अवैध सम्बन्ध लुकाउन महोत्तरीको पर्साकी सगिरा खातुनलाई देवरको हत्या अभियोगमा प्रहरी खोरमा पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनी १५ दिनदेखि प्रहरी कार्यालयको हिरासतमा छिन् । सगिराले आफ्नै १३ वर्षीय देवर मजिवुल अन्सारीको घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार देवर मजिवुलको औलाले घाँटी थिची हत्या...

डोटीमा गोली हानी युवतीको हत्या

डोटी । डोटीको जोरायल गाउँपालिका– ४ देउथलामा युवतीको गोली हानी हत्या भएको छ । आइतबार बेलुकी करिब ५ बजेतिर २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायव निरीक्षक महेन्द्र थापाले जानकारी दिए । मृतकको अनिताको छातीमा गोली लागेको छ । घटनामा भरुवा बन्दुकको प्रयोग भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा...

छोरी बलात्कारका आरोपी हिरासतमै मृत फेला

बुटवल । कपिलवस्तुमा एक ब्यक्ति प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । केहि दिनअघि आफ्नै छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का एक ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हिरासतमा झुण्डिएको अबस्थामा मृत फेला परेका हुन् । गत फागुन १८ गते छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका परेका उनी विरुद्ध फागुन १९ गते...

थाई राजा प्रेमिकासँग जर्मनीमा मस्त

एजेन्सी । थाइल्यान्डका राजा महा बज्रलङ्क्रोन यतिबेला जर्मनीको विलासी होटलमा ‘सेल्फ आइशोलेसन’ मा छन् । उनले आफ्ना लागि पुरै होटल बुक गरेका छन् । यहाँ राजा र उनका २० प्रेमिकाबाहेक अन्य कोही पनि बस्दैनन् । कोरोना भाइरसपछि विश्वभरका जनता घरभित्रै बस्न बाध्य छन् । उनीहरु अत्यावश्यक काममा मात्रै बाहिर निस्कन्छन् र सेल्फ आइसोलेसन पालना गरिरहेका छन् । लकडाउनका बाबजुद यी...

नर्सलाई डेराबाट निकाल्ने घरधनी नियन्त्रणमा

घोराही । कोरोना भाइरस सर्ने भन्दै नर्सलाई डेराबाट निकालेको आरोप लागेका दाङको घोराही उपमहानगरपालिका २ का वडासचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । घोराही १८ नवलपुरस्थित आफ्नो घरमा डेरामा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका १६ गणेशपुरकी नर्स सिर्जना खड्कालाई निकालेको आरोपमा उनलाई पक्राउ गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। दाङका प्रहरी प्रवक्ता सुमित खड्काले आरोपबारे अनुसन्धान जारी...

मलमासले पर्व धकेलियो, दशैं कात्तिकमा, तिहार मंसिरमा

काठमाडौं । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । असोजमा मलमास परेकाले   दशैं–तिहार जस्ता चाडपर्व केही पछि धकेलिएका छन् । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन पाइने छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ...

रौतहटमा लकडाउनकै समयमा ८ वर्षीया बालिका बलात्कृत

रौतहट । बिश्वब्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी छिन् । रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएकी हुन् । फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल...