जापानमा साईकल चलाउनेहरु ख्याल गरौँ,नियम उल्लंघन गरि पक्राउ पर्नेहरु बढिरहेका छन्
टोकियो/जापान । फुकुओका प्रिफेक्चर तथा ओकिनावा प्रिफेक्चरमा ३ तारिख राति दुई जनालाई मदिरा सेवन गरी साइकल चलाएको शंकामा पक्राउ गरिएको छ। यहि जुन महिनाको १ तारिखदेखि लागू भएको नयाँ नियमले साईकल चलाउनेहरुले समेत मदिरा सेवन गरेको फेला परे कारबाही गर्न सकिने भएको छ। नयाँ जरिवानाबारे सबैलाई सचेत गराउँदै ट्राफिक नियम पालना गर्न र साइकल चलाउन आग्रह गरिरहेको छ । प्रहरीका...
ओसाकामा ब्लु ब्वाइज युनियनद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न
जापान / ओसाका। नेपालीहरुको महान पर्व तिहारको अवसरमा जापानको ओसाकामा रहेका विभिन्न नेपाली रेस्टुरेण्ट तथा हलाल पसलहरुमा ब्लु ब्वाइज युनियनद्वारा २ दिने देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ। परदेशमा रहेर पनि हाम्रो मौलिक परम्परागत चाडपर्व, रितिरिवाज ,कला संस्कृति र मुल्यमान्यताहरुलाई जगेर्ना गर्दै जापानमै हुर्किदैँ गरेका नयाँ पीढीहरुलाई पनि आफ्नो देशको संस्कृति बारे अवगत गराउनु पर्दछ भन्ने उद्देश्यका साथ खेलिएको र उक्त...
जापानले विदेशी प्राविधिक प्रशिक्षार्थी कामदारहरुको हितमा दिशानिर्देशहरु परिमार्जन
टोकियो/जापान। जापानले शुक्रबार विदेशी प्रशिक्षार्थी कार्यक्रमको लागि आफ्नो कायम दिशानिर्देशहरू परिमार्जन गरेको छ। अब,उत्पीडन र दुर्व्यवहार भएमा प्रशिक्षार्थीहरू कामदारहरुले कार्यस्थल परिवर्तन गर्न सक्नेछन्। यस अघि कायम नियमले प्रशिक्षार्थीहरूलाई पहिलो तीन वर्षको लागि सैद्धान्तिक रूपमा जागिर परिवर्तन गर्न निषेध गरेको थियो। जसले गर्दा कार्यस्थलबाट भाग्ने प्रशिक्षार्थीहरुको संख्या उच्च रहँदै आएका थिए । सन २०२३ मा यसरी कार्यस्थलबाट भाग्ने विदेशी प्रशिक्षार्थी कामदारहरुको...
रक्तिम साँस्कृतिक अभियान जापानको आयोजनामा प्रगतिशील देउसी सम्पन्न
टोकियो/जापान। रक्तिक साँस्कृतिक अभियान जापानको केन्द्रीय समितिको आयोजनामा टोकियोको कामतास्थित सोलमारी रेष्टुरेन्टमा प्रगतिशील देउसी भैली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम रक्तिमका सचिव नारारायण ज्ञवालीको अध्क्षता र कोषाअध्यक्ष नवीन बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित दर्शकलाई रक्तिम अभियानका पूर्व अध्यक्ष बर्तमान संरक्षक सचित्र केसीले शब्द द्वारा आम दर्शकलाई स्वागत गर्नु भएको थियो । त्यस्तै रक्तिकका कलाकार द्वारा परदेशी...
टोकियोमा सामुहिक म्हँ पुजा गरिने
टोकियो/जापान। नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यस वर्ष पनि टोकियोमा सामुहिक म्हँ: पूजा तथा नेपाल संम्बत ११४५ को शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्नेभएको छ । नेपाल एक बहु-भाषिक, बहु-धार्मिक अनि बहु- संस्कृतिले धनी देश हो । त्यस मध्ये पनि विभिन्न संस्कृतिले धनी नेवाः समुदयाको स्वन्ति (तिहार) अथवा म्हँ पुजा एक ठुलो पर्व हो । म्हँ पुजा अर्थात जिउ...
अक्टोबर २७ तारिख टोकियोमा धादिङ समाज जापानले शुभकामना आदानप्रदान तथा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने
टोकियो/जापान। धादिङ समाज जापानले यहि अक्टोबर २७ तारिख टोकियोमा दशैँतिहार तथा छट पर्वको शुभकामना आदान-प्रदानसंगै एक अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम टोकियोको सिनओकुबोस्थित नेपाली रेस्टुरेन्ट सोलमारीको सभाहलमा आयोजना हुने समाजका महासचिव विजय सडौलाले नेपालन्युजपोस्टलाई जानकारी गराए।नेपालीहरुको यि ठूला चाडपर्वहरुमा समाजले सामूहिकरुपमा शुभकामना आदानप्रदान गर्दै,जापानमा नेपालीहरुको बढ्दो जनसंख्यासंगै देखिएका विभिन्न समस्याहरु र त्यसमा संघ/संस्थाहरुको भूमिका विषयमा रचनात्मक सुझावहरु लिने...
जापानमा खेर जाने खाद्यान्न(हाईकी-廃棄) घटाउने प्रयास तीब्र,सन २०३० सम्ममा आधा घटाउने लक्ष
टोकियो/जापान। जापानमा खेर जाने खाद्यान्न (हाईकी- 廃棄)घटाउने प्रयासले गति लिइरहेको छ ।त्यसका लागि धेरै कम्पनीहरूले प्रशोधित खाद्य पदार्थहरूको उपभोग्य म्याद थप गर्ने तथा उपभोग्य मिति सकिन लागेका खाध्यन्नहरु सस्तोमा बिक्री गर्ने जस्ता उपायहरु कार्यन्वयनमा ल्याएका छन् । उपभोक्ता मामिला एजेन्सीद्वारा संचालित ५८५ खाद्य उत्पादकहरूलाई लक्षित गरी गरिएको सर्वेक्षणमा समेटेको ९३५ उत्पादनहरू मध्ये ४३ प्रतिशतको लागि म्याद समाप्ति मितिहरू विस्तार गरिएको...
सन २०२५ मा विश्वविद्यालय ग्राजुएसन हुने ९६ प्रतिशतको जागिर अग्रिमरुपमा निश्चित! तपाईले कम्पनी पाउनु भयो त ?
टोकियो/जापान। आउँदो मार्चमा ग्राजुयसन गर्ने जापानका विश्वविद्यालयका ९६ प्रतिशत विद्यार्थीहरुको जागिर निश्चित भइसकेको एक अनुसन्धान कम्पनीले जनाएको छ। टोकियोमा आधारित एक रिक्रुट कम्पनीको सर्वेक्षण अनुसार सन २०२५ को मार्चमा कलेजको पढाइ सक्काउने योजनामा रहेका देशभरका ९६ प्रतिशत विद्यार्थीहरुले अप्रिलबाट गर्ने जागिर निश्चित गरिसकेका छन् । जापानमा सामान्यतः विश्वाविद्यालय सकिनु अघिनै जागरि निश्चित गरिसक्ने ट्रेन्ड छ। कम्पनीहरुले पनि सोहि अनुरुप विद्यार्थीहरुको...
गज्जब ! जापानमा ६ ओटा च्याउ ९ लाख ६० हजार येनमा बिक्री भयो !
टोकियो/जापान। जापानको ह्योगो प्रिफेक्चरमा ६ वटा माचुताके(च्याउ)९ लाख ६० हजार येनमा बिक्री भएको छ। हरेक वर्ष शरद ऋतुमा बजारमा बिक्रीका लागि ल्याइने,तान्बासासायामा माचुताके च्याउ यस सिजनको पहिलो लिलाम बिक्रीमा उक्त मूल्यमा बिक्री भएको बताईएको छ। ह्योगो प्रिफेक्चरको तान्बासासायमा फलफुल तथा तरकारी बजारमा सोमबार,कुल १९३.५ ग्राम तौल भएका ६ वटा माचुताके एक स्थानीय किनमाता नामको र्योखान(जापानी स्टाइल,होटल)ले ९ लाख ६० हजार येनमा...
दशैँको अवसरमा ब्लु ब्याइज युनियन द्वारा ओसाकामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
ओसाका/जापान। नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा ब्लु ब्याइज युनियन द्वारा जापानको ओसाकामा वासुदेब लामिछानेको अध्यक्षतामा पारिवारिक भेटघाट साथै शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। ओसाका स्थित चुरुमी रियोकुचि पार्कमा नेपाली मन्दिर नजिकै सोहि कार्यक्रमा ८० जना भन्दा बढी नेपाली बुवाआमा, दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थित रहेको थियो। विदेशीभूमिमा रहेपनि हाम्रो महान चाडपर्वसँगै आफ्नो मौलिकतालाई बचाईराख्नको लागि पनि कार्यक्रम आयोजना गरिएको...

