“खुस्मा”जापानका विभिन्न शहरमा प्रदर्शनको हुदैं, ओसाकामा अक्टोवर ६ तारिक
ओसाका जापान । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित नेपाली फिल्म ‘खुस्मा’ जापानमा पनि प्रदर्शन हुने भएको छ । जापानमा फिल्म वितरणको अधिकार खुर्पेटो प्रोडक्सनले किनेको म्यानेजिङ डाईरेक्टर अनुप काउछा भिमले जानकारी दिनु भयो । जापानका विभिन्न शहरहरु ओसाकामा अक्टोबर ६ तारिक, गुन्मा केनमा अक्टोबर २० तारिकमा र किताक्युशुमा नोभेम्बर १७ तरिकमा प्रर्दशनको मिति तय भएको फिल्मका वितरण...
एनआरएनए जापानको साधारण सभा सम्पन्न
टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको ११ औं साधारण सोमबार जापानको चिवामा सम्पन्न भएको छ। साधारण सभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथि को रुपमा रहेका एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि एनसीसी जापानलाई आग्रह गरेका थिए। साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका युवा उपाध्यक्ष...
टोकियोमा “Mr. EISJ, Ms EISJ 2024”सम्पन्न
टोकियो/जापान। एभरेस्ट इनरनेश्नल स्कुल जापानले यहि सेप्टेम्बर ६ तारिखका दिन “Mr. EISJ, Ms EISJ 2024”कार्यक्रम सम्पन्न गरेको छ। एभरेष्ट इन्टनेशनल स्कुल, जापानका विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष मेघराज नेपालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रम विद्यालयको आफ्नै सभा हलमा आयोजना भएको थियो भने, कक्षा ८ देखि १२ सम्म अध्ययनरत २८ जना छात्रछात्राहरू सहभागी भएका थिए। नेपालका विभिन्न जातजाती धर्म संस्कृति आदि झल्कने पोशाकमा सजिएर विद्यार्थीहरु...
जापानका कार्यस्थलमा लैंगिक असमानता कायमै,महिलाहरुको पारिश्रमिक पुरुषहरुको तुलनामा ७०-८० प्रतिशत मात्रै
टोकियो/जापान। जापानमा अझै पनि लैंगिक विभेद कायमै रहेको एक तथ्यांकले देखाएको छ। गत वर्ष महिला पूर्ण कालिन कामदारहरूले उनीहरूका पुरुष समकक्षीहरूले पाएको पारिश्रमिकको ७० देखि ८० प्रतिशत मात्रै पारिश्रमिक प्राप्त गरेको एक सरकारी सर्वेक्षणले देखाएको छ। यसले जापानको कार्यस्थलहरूमा लैङ्गिक असमानता प्रस्टरुपमा देखाएको छ। विगतका तुलनमा कार्यस्थलमा लैंगिक असमानताको यो खाडल कम हुँदै गएको छ । यद्यपी, ९० प्रतिशतभन्दा बढी...
बिहुँकोट समाज जापान, कान्साईद्वारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न
ओसाका, जापान । बिहुकोट समाज जापान, कान्साईद्वारा आयोजित तिज बिशेष कार्यक्रम जापानको ओसाकामा सम्पन्न भएको छ । हिन्दू महिलाको महान पर्व हरितालिका तीज अवसर पारेर ओसाकामा तिज विषेश कार्यक्रमको आयोजना गरिएको थियो । प्रवासमा रहेका नेपालीहरु व्यस्तताको बावजुत पनि उल्लेख्य सहभागिता रहेको थियो । नेपाली तिजका गित संगितमा नेपाली महिलाहरु रमाएका थिए । नेपाली कलाकारहरुको प्रस्तुतीले कार्यक्रम थप रौनकता थपेको...
जापानमा धुम्रपान गर्नेहरुको संख्या हालसम्मकै न्युन,धुम्रपान छाड्न चाहनेहरुलाई उपचार साहयता बढाईने
टोकियो/जापान। स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गरेको सर्वेक्षणले जापानमा ‘धूम्रपान दर’ अर्थात् चुरोट पिउने आदत भएका मानिसको प्रतिशत हालसम्मकै सबैभन्दा कम १४.८ प्रतिशत रहेको पाइएको छ । सरकारले कार्यन्वयन गरेको कडा धुम्रपान नियमहरूको कारणले धुम्रपान गर्नेहरुको संख्या घटेको अनुमान गरिएको छ। सर्वेक्षणको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले धुम्रपान छोड्न चाहने मानिसहरूको लागि उपचार सहयोग बढाउने पनि...
सिज़ुओकामा पहिलो पटक तीज फेस्टिवल हुने,सम्पूर्ण तयारी पुरा
निशान राना ,सिजुओका/जापान । नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा स्याङ्ग्जा समाज सिजुओका र सिजुओका स्पोर्ट्स क्लबको सयुत्त आयोजनामा यही महिनाको ४ तारिक बुधवार हुने तीज फेस्टिवलको संपुर्ण तयारी पुरा भएको छ। सिजुओका स्थित ग्रानसिप हिगासीमा हुने उक्त कार्यक्रम दिउसो ३ देखि २१ बजे सम्म हुने जानकारी आयोजकले दिएका छन् । केही बर्ष यता जापानको सिजुओका शहरमा नेपालका ख्याती प्राप्त...
शक्तिशाली ताईफु १० ले २७ र २८ तारिख पश्चिमी तथा पुर्वी जापानमा प्रभाव पार्ने,आज साँझसम्म पुर्वतयारी गर्न आग्रह
टोकियो/जापान। २७ तारिखदेखि शक्तिशाली ताईफु न १० पश्चिमी जापान र कागोशिमा प्रिफेक्चरको अमामी क्षेत्रसम्म पुग्ने बताईएको छ। जसले पश्चिमी र पूर्वी जापानको प्रशान्त क्षेत्रमा भीषण हावा र भारी वर्षाको जोखिम ल्याउँनेछ। यस पटक पनि जापानको मौसम विज्ञान एजेन्सीले तीव्र हावा, उच्च छाल र बाढी/पहिरोबाट हुनसक्ने सम्भावित क्षति न्युन गर्न आवश्यक कडा सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान एजेन्सीले भनेको...
नेपाली युवाहरुद्वारा, जापानको ओसाकामा रहेको नेपाली मन्दिरको सरसफाई सम्पन्न
ओसाका/जापान। जापानको ओसाका चुरुमी रेउकुची पार्कमा अवस्थित विश्वका विभिन्न देशहरुमध्ये नेपालको नामबाट रहेको पशुपतिनाथ मन्दिरको सरसफाई गरिएको छ। शनिबार नेपाली युवाहरुको समूह – ब्लु ब्वाईज युनियनका सदस्यहरुद्वारा सरसफाई गरिएको हो । राम कृष्ण केसीको नेतृत्वमा अन्य सदस्यहरुको पनि उपस्थित रहेक थियो भने उक्त सरसफाई कामको लागि वडा कार्यलयसँग कुराकानी गरेर सुरु गरिएको थियो र फोहोरको लागि आवश्यक सामाग्री र फोहोरको...
यस वर्षको ६ महिनामा १ करोड बढि यात्रुहरुले जापानको नारिता विमानस्थल प्रयोग गरे,हालसम्मकै उच्च संख्या
टोकियो/यो वर्षको जुन महिनाको अन्त्यसम्मको ६ महिनामा जापानको नारिता विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने विदेशीको सङ्ख्या पहिलो पटक एक करोड नाघेको छ, जुन यो अवधिमा अहिलेसम्मकै उच्च हो । नारिता विमानस्थल कम्पनीका अनुसार यस वर्षको जनवरीदेखि असारसम्मको ६ महिनामा करिब एक करोड ६४ लाख विदेशीले नारिता विमानस्थल प्रयोग गरि अन्तर्राष्ट्रिय उडान भरेका छन् । यस गत वर्षको सोही अवधिको तुलनामा ४७% र...

