तीज फेस्टिवल फोटो प्रतियोगिता आयोजना, प्रथम हुनेलाई १० मान येन

टोकियो/ जापान। नेपाली महिलाहरुको प्रमुख चाडको रुपमा रहेको हरितालिका तीजको अवसर पारेर जापानमा यस बर्ष तीज फेस्टिवल फोटो प्रतियोगिता आयोजना गरिएको छ । जि एण्ड के कम्पनीको आयोजना र नुवाकोट सेवा समाज जापानको सह आयोजनामा महिलाहरुको तीज उत्सवलाई थप उल्लासमय बनाउन फोटो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । नेपाली मौलिक पर्व तीजलाई प्रोत्साहन र कला तथा संस्कृतिको प्रर्वद्धन हुनेगरि फोटो...

ताईफुको त्रासपछि पूर्वी तथा पश्चिम जापानमा अत्याधिक गर्मी,१८ तारिख २८ प्रिफेक्चरमा हिटस्ट्रोक चेतावनी

टोकियो/जापान। १६ तारिख ताईफुको त्रासपछि, मस्त खुलेको आकाससंगै पूर्वी र पश्चिमी जापानमा आज १७ तारि़ निकै घमाईलो र उच्च गर्मीको दिन रह्यो । मौसम विज्ञान एजेन्सीको रेकर्ड अनुसार आज,१७ तारिख पुर्वी तथा पश्चिमी जापानका विभिन्न स्थानहरुमा ३९ डिग्रीसम्मको गर्मी भयो । यो गर्मी अझै केहिदिन कायमै रहने अनुमान गरिएको छ। १७ तारिख साँझ मौसम विज्ञान एजेन्सीले जनाए अनुसार भोलि १८ तारिख...

निलुवा समाज जापानले टोकियो र ओसाकामा तिजको दरखाने कार्यक्रम गर्ने

टोकियो/जापान। निलुवा समाज जापानले तिजको अवसरमा टोकियो र ओसाकामा दरखाने कार्यक्रम गर्ने भयको छ । बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका साथ सन् २०१५ मा स्थापना भएको निलुवा समाज जापान ले वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ को अबसरमा तिजको दरखाने कार्यक्रम लाई यस वर्ष...

जापानको मौसमःकतै अत्याधिक गर्मी,कतै ताईफुका कारण भारी वर्षा

टोकियो/जापान। जापान एकातिर ठूला भुकम्पहरुको जोखिम उच्चरुपमा बढेको खबरहरुले तरंगित छ त अर्कोतिर एकपछि अर्को ताईफुको प्रभाव देखिएको छ। यसैबिच,अत्याधिक गर्मीको जोखिम पनि कायमै रहेको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार आज किन्की र क्युसु क्षेत्रहरूमा खतरनाक गर्मीको अनुमान गरिएको छ। आज १४ तारिख मुख्यतया पूर्वी र पश्चिमी जापानको ठूलो क्षेत्र ढाक्नेगरि वायुमण्डलिय चाप वृद्धि हुनेछ।जसले गर्दा तापक्रम उच्च रहनेछ। आज...

ठगिजन्य अपराध रोक्न मद्दत गरेको भन्दै जापानमा एक नेपाली युवा प्रहरीद्वारा सम्मानित,यसरी सम्मानित हुने नेपालीहरु १ दर्जन बढी

टोकियो/जापान। जापानमा पछिल्ला केहि वर्षयता वृद्ध/वृद्धा लक्षित अनलाईन ठगिका घटनाहरु निकै बढेको छ। खासगरी कम्प्युटर प्रयोग गर्ने वृद्ध/वृद्धा लक्षित गरेर,ठगिमा संलग्न गिरोहहरुले कम्प्युटरमा भाईरस पसेको र त्यसलाई हटाउनका लागि तुरुन्त सम्पर्क गर भन्दै,कम्प्युटरमा त्यस्ता चेतावनी सहितका सन्देश पठाउने र दिइएको फोन नम्बरमा सम्पर्क नगरे,कम्युटरमा भएको सम्पुर्ण डेटाहरु डिलिट हुने भन्दै एप्पल पे तथा गुगल पे जस्ता कार्डहरु मार्फत ठूलो...

साहित्यिक चौतारी नेपाल जापान शाखाको अध्यक्षमा सरीता ढकाल

टोकियो/ जापान। साहित्यिक चौतारी नेपाल जापान शाखाको तेस्रो अधिवेशन तथा रचना वाचनका साथै सर्जक खेमराज ओझाको कृति “छोक्रा” को विमोचन कार्यक्रम सम्पन्न भएको छ । आइतबार टोकियोको सिनओकुबो स्थित रोयल गार्डेन रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले सरीता ढकालको नेतृत्वमा नयाँ कार्यसमितीको चयन गरेको हो । कार्यसमितीको अध्यक्षमा सरीता ढकाल, उपाअध्यक्ष राजविन थापा, सह- उपाअध्यक्ष (महिला) सुजाता शर्मा, सचिवमा शारदा पाण्डे, सह-सचिवत्रयमा दिपेन्द्र...

उपनियोग प्रमुख जोशीको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

टोकियो/जापान। आईतबार टोकियो स्थित मतिना डाईनिङमा नेपाली राजदुतावास जापानको उप-नियोग प्रमुख अम्बिका जोशीको सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । जापान नेपाल च्याम्बर अफ कमर्शको आयोजना तथा नेपाली विद्यार्थी समाज जापानको सहआयोजनामा सम्पन्न कार्यक्रममै उपनियोग प्रमुख अम्विका जोशीको प्रमुख आतिथ्यता तथा जापान नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष डा. बलरमा श्रेष्ठको अध्यक्षता रहेको थियो । कोरोना महामारीको कठिन समयमा नेपाली राजदूतावासको...

अगस्ट ११ तारिख टोकियोमा “घरज्वाईँ” प्रदर्शन गरिने,टिकट अनलाईनबाट पनि किन्न सकिने

टोकियो/जापान। दयाहाङ् राई र मिरुना मगर अभिनित, यस वर्षको प्रतीक्षित मध्ये एक,सांस्कृतिक विषयवस्तुमा केन्द्रित नेपाली चलचित्र “घरज्वाईँ” अगस्ट ११ तारिख जापानको राजधानी टोकियोमा प्रदर्शनी गरिने भएको छ। मगर संघ जापानका अध्यक्ष रामहरि खपांगी मगरका अनुसार “घरज्वाईँ”अगस्ट ११ तारिख,साँझ ६ बजे टोकियोस्थित बुन्क्यो सिभिक सेन्टरको हलमा प्रदर्शन गरिनेछ। मगर समुदायको घरज्वाइँ चलनको जीवन्त कथालाई कलात्मकरुपमा वास्तविक स्वादमा प्रस्तुत गरिएको चलचित्रलाई मगर समुदायले...

पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा सम्पन्न, नेपाली खाना र संगितमा रमाए जापानी र नेपाली

ओसाका, जापान । जापानको ओसाकामा पहिलो पटक नेपाली फेष्टीभल पहिलो एभेरेष्ट फुड एण्ड कल्चर फेष्टा २०२४ भव्य रुपमा सम्पन्न भएको छ । करिब ५ हजार नेपाली तथा अन्य विदेशी नागरिकहरुको भव्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । गैर आवसिय नेपाली संघ एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरेको प्रमुख आतिथ्यता एवं नेपाली दुतावास ओसाकाका कन्सुलर रेउसेकी इमानीसीको विशिष्ट आतिथ्यतामा तथा डिस्कभरी सर्पोटका...

पूर्वि नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा कमेडी तथा म्युजिकल कन्सर्ट सम्पन्न

टोकियो/जापान। पूर्वी नेपाल  नेपाल विकास सहकार्य केन्द्र जापानको आयोजनामा कमेडी तथा म्युजिकल कन्सर्ट सम्पन्न भएको छ । जुलाइ २८ तारिख आइतबारको दिन साँझ ७ बजेबाट नाकानोको जेरो हलमा नेपालका लोकप्रिय कलाकारहरु मनोज गजुरेल (कमेडियन),गायक धिरज राई, एलिना चौहान (गायिका)बिष्णु सापकोटा (लोक दोहोरी )डिज राज ( गायक)को साथमा स्थानिय कलाकार र जापानिज ब्याण्डले सांगितिक प्रस्तुति देखाएका थिए । कन्सर्ट ‘समुदायमा शिक्षा’ तथा...