जापानमा पहिलो पटक सुँगुरको मृगौला बाँदरमा सफल प्रत्यारोपण,भविष्यमा मानिसमा जनावरको अंग प्रत्यारोपण गर्ने सम्भावना बढ्यो

टोकियो/जापान। जापानी स्टार्टअप प्रोमेडटेकले सोमबार घोषणा गरेअनुसार, सो कम्पनीले आनुवंशिक रूपमा इन्जिनियर गरिएको सुँगुरको मृगौला एक प्रजातीको बाँदरमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ। जापानको स्वास्थ्य क्षेत्रमा यो पहिलो प्रयास हो, जसले भविष्यमा मानिसमा जनावरको मृगौलाको प्रत्यारोपण सम्भावनाको ढोका खोल्न सक्दछ। आइतवार, जापानको खागोसिमा विश्वविद्यालयका हिसाशी सहारा र क्योतो प्रिफेक्चरल युनिभर्सिटी अफ मेडिसिनका मासायोशी ओकुमीको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले सो सल्यक्रिया गरेको फर्मले...

अनेसासको ७१ औँ साहित्यिक श्रृंखलामा, मौसम केसीको ‘तिमी बाहेक’ सार्वजनिक(भिडियो सहित)

टोकियो/जापान। अनेसास जापानको ७१ औँ नियमित साहित्य शृङ्खलामा मनोज मौसम केसीको गीत तथा म्युजिक भिडियो ‘तिमी बाहेक ‘ सार्वजनिक गरिएको छ। ११५ औँ लक्ष्मी जयन्तीको अवसर पारेर आयोजना गरिएको एक विशेष साहित्यिक कार्यक्रममा उक्त गीत तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीतको शब्द तथा संगीत मनोज मौसम केसीको छ भने स्वरूपराज आचार्यको स्वर रहेको छ। अनेसास जापानका अध्यक्ष अरुण पौडेलको...

जापानको राजधानी टोकियोमा नेपालीहरुको लगानीमा नयाँ इन्टरनेश्नल स्कुल सुरु,भर्ना कार्यक्रम जारी,यस्तो छ शुल्क (विस्तृत जानकारी)

टोकियो/जापान। जापानमा नेपालीहरुको लगानीमा एसियन ब्रिज इन्टरनेश्नल स्कुल स्थापना गरिएको छ। जापानमा नेपालीहरुको जनसंख्या बढेसंगै आफ्ना बालबालिकाहरुलाई जापानमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन चाहने नेपाली अभिभावकहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको वर्तमान परिवेशलाई मध्यनजर गर्दै,नेपाली समुदायको लगानीमा नेपाली तथा अन्य एसियन समुदायका बालबालिका लक्षित अन्तर्राष्ट्रिय स्कुल संचालनमा ल्याइएको आईतबार टोकियोमा एक पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराईएको हो। जापानमा २ दशक...

खुशीको खबर ! टोकियो महानगरले डिसेम्बरमा ११ बाट फेरि प्वाईन्ट ब्याक क्यान्पेन संचालन गर्ने

टोकियो/जापान। बढ्दो मूल्यको बिरूद्ध उपायको रूपमा, टोकियो महानगर सरकारले यो वर्षको डिसेम्बरमा “प्वाइन्ट ब्याक”क्यान्पेन संचालन गर्ने भएको छ। महानगरले घोषणा गरे अनुसार टोकियोका सुपरमार्केटहरूमा कोड भुक्तानीहरू प्रयोग गरी किनमेल गर्दा खर्च गरिएको रकमको १०% प्वाईन्टको रूपमा फिर्ता गरिनेछ।यस पटक एयु पे,डिबाराई,पेपे र राकुतेन पे जस्ता ४ वटा कोड पेनेन्ट प्रणालीलाई यस क्याम्पेनमा समावेश गरिएको छ। यस क्यान्पेनको उद्देश्य बढ्दो मूल्यबाट प्रभावित...

एउटा विशेष पर्यटक जसले ४६,२३९ किलोमिटर दुरी पार गर्दै जापान आईपुगे

टोकियो/जापान। यस वर्ष जापानमा विदेशी पर्यटकहरुको बाढीनै आएको छ। जापानका कतिपय पर्यटकिय स्थलहरुमा ओभर टुरिज्मको समस्या समेत देखिएको छ। पर्यटकहरुको आगमन उच्च मात्रामा बढिरहेको जापानको पर्यटनलाई अहिले एक फरक खालका पर्यटकको अन्तिम गन्तव्य बनेपछि थप चर्चामा पुगेको छ। हालैका एक जना आगन्तुकले जापान आईपुग्नका लागि पृथ्वीको परिधिभन्दा पनि बढी यात्रा गरेका छन् । हालै एक यात्रुले हवाई जहाजको प्रयोग बिनानै डुङ्गा,...

माचुदो नेपाल फेष्टिबल चिबा २०२४ को आय-व्यय विवरण सार्वजनिक

चिबा/जापान । गैरआवसीय  नेपाली संघ( एनआरएन) चिवा क्षेत्रिय समिति जापानले गत सेप्टेम्वर २२ तारिक आईतबार चिवा माचुदो शहरको सेन्ट्रल पार्कमा जापानी समुदायमा नेपालको कला संस्कृति तथा पर्यटन प्रवद्वन गर्ने उदेश्यले नेपाली तथा जापानीहरूको विविध कार्यक्रम सहित आयोजित एक दिने माचुदो नेपाल फेष्टिबल चिबा २०२४को आय-व्यय विवरण सार्वजनिक तथा सम्मान कार्यक्रम चिवा स्थित अगेनो नेपाली रेष्टुरेन्टमा समपन्न भएको छ । कार्यक्रममा...

ब्लु ब्वाइज युनियनद्वारा ओसाकामा रक्तदान कार्यक्रम सम्पन्न

ओसाका/जापान। “रक्तदान जीवनदान” भन्ने नारालाई आत्मसाथ गर्दै ब्लु ब्वाइज युनियनले जापानको ओसाका स्थित क्योउबासीमा जापान रेडक्रस सोसाईटीसँग सहकार्य गरि आफ्ना सदस्यहरु र ओसाकामा रहेका  नेपालीहरुको  उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। आगामी दिनमा पनि यस कार्यक्रमलाई संस्थाले निरन्तरता दिने ब्लु ब्वाइज युनियका सचिव प्रदिपराज खड्काले नेपालन्युजपोस्टलाई जानकारी  दिए। हालै मात्र जापानको ओसाकामा केहि नेपाली युवाहरु मिलेर स्थापना गरेको यो संस्थाले यस...

जनवरी २ तारिख, तमु धीं जापानको ३० औं ल्होसार साँझ २०२५ आयोजना हुने

टोकियो/जापान। तमु धीं जापानले ३० औं ल्होसार साँझ २०२५ विभिन्न सांस्कृतिक कार्यक्रम सहित भब्य रुपले मनाउने भएको छ। मुप्ही ल्हो बर्गलाई बिदा र सप्रि ल्हो वर्गलाइ स्वागत गर्दै तमु धीं जापानले ३० औं लोसार मनाउन लागेको हो। टोकियोको सिनागावा स्थित ‘हाना एसियन डाइनिङ्ग रेष्टुरेन्टको सभा हलमा तमु धीं जापानका पूर्व अध्यक्षहरु तथा बिशिष्ट पदाधिकारीहरु, बर्तमान कार्यसमितिका सम्पूर्ण पधाधिकारीहरु समिलित बैठकले...

जापानको तोत्तोरीमा यसपाली जाडो मौसमको विशेष परिकारको रुपमा लिइएने एक विशेष प्रकारको गंगटा १५ लाख येनमा बिक्री

टोकियो/जापान। जापानको तोत्तोरी प्रिफेक्चरको सानिन क्षेत्रमा यस वर्षको जाडो मौसमको पहिलो लटमा निकालिएको स्नो क्राब(जाडो महिनामा लोकप्रिय मानिने एक प्रकारको गंगटा) १५ लाख येनमा बिक्री भएको छ। यो यस वर्षको उच्च मूल्य हो । तोत्तरी सहरको तोत्तोरी बन्दरगाहमा भएको पहिलो लिलामी बिक्रीमा मत्स्य सहकारी तथा प्रशासनिक निकायका पदाधिकारीसहित करिब २०० जनाको सहभागिता रहेको थियो । हरेक वर्ष यस मौसममा संकलन गरिएका...

जापानमा बालबच्चा हुर्काउदैँ गरेका नेपाली अभिभावकहरुमा देखिएको दोधारेपन

यतिबेला जापानमा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ।विशेषगरी जापानमा वर्किङ्ग भिसा,व्यावसायिक भिसा, पारिवारिक भिसा ,SSW भिसा र अध्ययनको लागि विद्यार्थी भिसा मार्फत नेपालीहरु आउने गर्दछन। पछिल्लो समय विद्यार्थी भिसामा आउने विद्यार्थीहरुले आफ्नो अध्ययन पुरा गरी जापानमै रहेका नेपालीसँग बिहे गर्ने वा नेपालमा गएर बिहे गरि जापनमै लिने पनि गर्दछन।जापनमा विभिन्न भिसामा रहेका व्यक्तिहरुले केहिले जापानमै बच्चा जन्माएका छन...