जापानको एक फार्मास्युटिकल कम्पनीले नयाँ दाँत उमार्ने विश्वकै पहिलो औषधी बनाउँदै,सन २०३० सम्म बजारमा ल्याईने

टोकियो/जापान। एक जापानी फार्मास्युटिकल कम्पनीको नेतृत्वमा वैज्ञानिकहरूको टोलीले नयाँ दाँतको वृद्धिलाई तीब्र बनाउने औषधीको अनुसन्धान गरिरहेको छ जुन विश्वको पहिलो हुनेछ । उक्त औषधीलाई सन २०३० सम्म बजारमा ल्याउने लक्ष्य रहेको छ। क्योटो विश्वविद्यालय द्वारा लगानी गरिएको , तोरेगेम बायोफार्माले सन २०१८ मा मुसाहरूमा नयाँ दाँतहरू बढाउन सफल भएपछि, औषधिको सुरक्षा पुष्टि गर्न जुलाई सन २०२४ मा स्वस्थ वयस्कहरूमा क्लिनिकल...

के साँच्चिकै आईफोन १५ मा एप्पल बाहेकका यूएसबी केबल प्रयोग गर्न सकिंदैन त ?

आईफोनको पछिल्लो सिरिज आईफोन १५ मा आएको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन हो, लाइटनिङ पोर्टको ठाउँमा यूएसबी-सी । यद्यपि गत हप्तादेखि उक्त सिरिजका फोनहरू औपचारिक रूपमा एप्पल स्टोरमा उपलब्ध हुन थालेका छन् । तर धेरैको मनमा एउटा प्रश्न भने अझै बाँकी नै छः के पुराना यूएसबी-सी केबुल नयाँ फ्ल्यागशिप लाइनअपमा काम गर्छ ? एप्पलले चार्जिङ, सिंकिङ डेटा र भिडिओ तथा अडियो प्ले...

आईओएस १७ अपडेट गर्नुभयो ? आईफोनमा चाँडै ब्याट्री सकिने समस्या देखिएको छ

काठमाडौं । सोमबारदेखि उपलब्ध भएको आईओएस १७ अपडेट इन्स्टल गर्ने प्रयोगकर्ताको आईफोनमा चाँडै ब्याट्री सकिने समस्या देखिएको छ । अपडेट इन्स्टल गरेका प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट राख्दै ब्याट्री घट्न थालेको गुनासो गरेका छन् । “आईओएस १७ ले कसैको ब्याट्रीमा समस्या निम्त्याएको छ कि ?,” एक्सका एक प्रयोगकर्ताले लेखेका छन्, “आईओएस १७ का कारण ब्याट्री लाइफ खत्तम भएको छ ।” त्यस्तै अन्य...

जापानका ४ ठूलो मोबाईल फोन सेवा कम्पनीहरुले आईफोन १५ को बुकिंग लिन थाले,२२ तारिखबाट बिक्री सुरु गरिने

टोकियो/जापान।यहि सेप्टेम्बर १३ तारिख सार्वजनिक भएको आईफोन १५ सेरिज जापानमा बुकिंग सुरु भएको छ। तपाई पनि आइफोन १५ तुरुन्त लिने सोचमा हुनुहुन्छ भने चाँडो बुकिंग गराउनुस् । जापानका ४ प्रमुख मोबाइल फोन सेवा कम्पनीहरूले एप्पलको नयाँ आईफोन १५ सेरिज सबैभन्दा पहिला बुंकिग गर्नेहरुलाई २२ तारिख उपलब्ध गराउनेछ। केडिडिआई(KDDI -(au) ले आफ्नो अनलाइन साईटमा १२८ जिबी क्षमताको नियमित मोडल “१५” १,४५,६४०...

आईफोन १५ सार्वजनिक,जापानी बजारमा अघिल्लो वर्षको तुलनामा १० हजार येनसम्म महंगो,१५ तारिखबाट प्रिअर्डर

टोकियो/जापान। एप्पलले जापानको समय अनुसार सेप्टेम्बर १३ तारिख बिहान २:०० बजे आयोजित प्रतिक्षित एप्पल ईभेन्ट मार्फत आईफोन १५ सेरिजका ४ वटा स्मार्टफोनहरु सार्वजनिक गरेको छ । ति फोनहरु यहि सेप्टेम्बर १५ देखि प्रिअर्डरहरू सुरु भइ,सेप्टेम्बर २२ तारिखबाट बिक्री सुरु हुनेछ। १२८ जिबी भण्डारण क्षमता भएको आईफोन १५ मोडेलको न्युनतम मूल्य १२४,८०० येन( $799 )पर्नेछ। र सबैभन्दा महँगो १ ट्रेटाबाईट भण्डारण...

विश्वभरका स्मार्टफोन प्रयोगकर्ताहरुको आकर्षण आईफोन १५ जापानमा १३ तारिख सार्वजनिक हुँदैछ ,मूल्य कति पर्छ त ?

टोकियो/जापान। नयाँ “आईफोन शृङ्खला” अन्ततः एप्पलको “वन्डरलस्ट” कार्यक्रममा घोषणा गरिनेछ । जापानको समय अनुसार सेप्टेम्बर १३ बिहान २ बजे जे सुरु हुनेछ। आईफोन १५ प्रो मा, ४ देखि ६ गुणाको अप्टिकल पावरको साथ सुधारिएको टेलिफोटो लेन्स सहित, र हल्का तौल, उच्च-शक्तिको टाइटेनियम मिश्र धातुको प्रयोग सहित, कार्यक्षमतामा बृद्धि हुने अपेक्षा गरिएको छ । अहिले येनको भाउ घटिरहेको समयमा , मूल्य सबैको...

यस्तो छ,आईफोन १५ का विशेषताहरु,किन्ने योजना छ की ?

टोकियो/जापान। एप्पल कम्पनीले आफ्ना नयाँ उत्पादन लञ्च गर्ने समयमा नयाँ उत्पादनप्रति ग्राहकहरूको चासो पनि उत्तिकै रहने गरेको छ । जापान एप्पल कम्पनीका उत्पादनहरुको अत्याधिक ठूलो बजार हो । अबको केहि दिनमा एप्पलले आइफोन मोबाइलको को नयाँ सिरिज ‘आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स’ गरि ४ वटा मोडेल सार्वजनिक गर्दै छ । यी फोनहरूका...

आईफोन १५ सार्वजनिक हुन अब एक साता मात्रै बाँकी,यि २ परिवर्तनले १५ प्रो र प्रोम्याक्स महंगो हुनेछन्

टोकियो/जापान। एप्पलको आईफोन १५ घोषणा हुन एक साता मात्र बाँकी छ । तर हालसालै केहि स्रोतहरुले आईफोन १५ प्रोको मूल्य वृद्धि हुने आँकलन सार्वजनिक गरेका छन् । डिजि टाईम्स(DigiTimes)नामक  एक मिडिया आउटलेट ( जो एप्पल लगायतका ब्राण्डहरुको गोप्य कुराहरु बारे जानकारी राख्दछ)ले यस्तो सार्वजनिक गरेको हो । डिजी टाईम्सका अनुसन्धान विश्लेषक ल्यूक लिनका अनुसार आईफोन १५ र आईफोन १५ प्लसको मूल्य...

विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम ल्याउँदै मेटा

जापान । मेटाले युरोपमा आफ्ना चर्चित एपहरू इन्स्टाग्राम र फेसबुकको सशुल्क भर्सन सार्वजनिक गर्ने भएको छ । न्यू योर्क टाइम्सका अनुसार मेटाले यी एप विज्ञापनरहित चलाउन मिल्ने बनाउन लागेको हो । यससँगै पैसा तिरेर एप चलाउने प्रयोगकर्ताहरूले प्लेटफर्ममा कुनै विज्ञापन देख्न पाउँदैनन् । यद्यपि विज्ञापन देखिने नि:शुल्क भर्सनको एप भने जारी नै रहने छ । आम्दानी बढाउन, युजर एक्सपेरियन्स सुधार गर्न,...

भविष्यमा बजारमा आउने एप्पल वाचले प्रयोगकर्ताले लगाएको लुगाको आधारमा आफैं रङ फेर्ने

काठमाडौं । प्रयोगकर्ताले लगाएको लुगाका आधारमा भविष्यका एप्पल वाच मोडेलहरूले स्वतः रङ फेर्ने भएका छन् । एप्पलले हालै दर्ता गरेको ‘इलेक्ट्रिक डिभाइस विथ कलर स्याम्पलिङ सेन्सर’ नामक पेटेन्टले यो कुराको सङ्केत गरेको हो । उक्त पेटेन्ट अनुसार घडी नजिकै भएका वस्तुको रङ एप्पल वाचले डिस्प्लेमा आफैं मिलाउन सक्नेछन् । यसका लागि वस्तुबाट रङ लिने र मिलाउने सेन्सर डिस्प्लेमुनि राखिने बताइएको...